४ माघ, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादब दलहरुको निर्णयहीनतालाई लिएर देशबासीका नाममा सम्बोधन गर्ने निष्कर्षमा पुगेका छन् । राजनीतिक दलहरुले आगामी जेठमा संविधानसभा निर्वाचन गर्ने गरी तत्काल सहमतीय सरकार गठनको सहमति नगरे देशबासीलाई सम्बोधन गर्ने निष्कर्षमा राष्ट्रपति पुगेका हुन् ।
आफुले नौं पटकसम्म राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरेर संवैधानिक भूमिका निर्वाह गर्दै आए पनि दलहरु असफल भएकोमा तीब्र असन्तुष्टि जनाउँदै राष्ट्रपति यादब सो निष्कर्षमा पुगेको शीतल निवास स्रोतलाई उदृत गर्दै राजधानी दैनिकले खबर छापेको छ ।
मंगलबार शीतलनिवासमा विघटित संविधानसभाका १९ दलको बैठकमा असन्तुष्टि जनाउँदै उनले संबैधानिक दायराभित्रै रहेर आफुले सम्बोधनमार्फत राष्ट्र र जनतासामु प्रक्रिया सुरु गर्नाको कारण प्रस्ट्याउने भन्दै त्यसका निम्ति दलहरुले नै अनुमति दिनुपर्ने धारणासमेत राखेका छन् । समयसीमा तोकेर आह्वान गर्ने अघिल्ला शृखंला तोडेर राष्ट्रपतिले मंगलबार नै सहमतिको सरकार गठनका निम्ति पुनः आह्वान गरिसकेका छन् ।
चुप लागेर बसेर कति समय राष्टलाइ अनिर्णयको बन्दी बनाउने?
राष्ट्रपति महोदय अब केहि कदम चाल्नु पर्छ यी ठुला दल भनाउदाले देशलाई बर्बादी तिर धकेली रहेका छन् /
अब नेपाली जनताले यो अवस्था सहन सक्ने छैनन /
Well-loved. Like or Dislike:
52
9
[जवाफ फर्काउनुहोस्]
एकदम ठीक कदम, जनताले पनि सुसूचित हुनु पर्यो नि ! किन सहमतीय सरकार चाहियो भनेर र अहिले सम्म किन हुन सकेन र को को कसरी वाधक देखिए भनेर अाउनु पर्यो, रुन्चे स्वरमा सम्वोधन अाउनुभएन |
Well-loved. Like or Dislike:
36
7
[जवाफ फर्काउनुहोस्]
aba sahamati hudaina vanne rastapati sasan lagu garnu par6.
Like or Dislike:
16
6
[जवाफ फर्काउनुहोस्]
राष्ट्रपतिले जनता समक्ष्य सहमतीय सरकार गठनको लागि गरिने सम्बोधन द्वारा पनि खासै कुनै उल्लेखनीय निष्कर्ष निक्लने सम्भावना देखिदैन,यसको एक मात्र समाधान राष्ट्रपतिले नै निर्वाचनको मिति तोक्नुपर्ने अथवा विघठित संबिधान सभाको पुनर्स्थापनाको लागि सबै दल र सभासदहरुलाई संबिधान सभा भवनमा आमन्त्रण गर्नु पर्ने देखिन्छ /
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
संबोधनसँगै आफ्नो अध्यक्षतामा मन्त्रीमण्डल गठन संविधान मस्यौदा समिति गठन संवैधानिक नियुक्ति र २०७१ वैशाखमा निर्वाचनको पानि घोषणा गर्न सके त कति राम्रो हुन्थ्यो ।
Like or Dislike:
23
5
[जवाफ फर्काउनुहोस्]
bishnu Reply: January 17th, 2013 at 5:18 am
दशौं पटक म्याद थप्ने नयां प्रकृया हो कि राष्ट्रपती ज्यु ? यसो चाहिं नगरौंहोला है देशलाई हांक्ने जिम्मा लिएका ड्राईभरनै मदिराले मातेर निर्णय गर्ने हो भने यो कता पुग्ला त्यो बिचार गरौं ।
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
rastrapatile sambodhan garera matra hunna. nikasko lagi agami 070 ko baisakhma chunab garaunako lagi abashyak kanoon banayara afno mathatma sarkar banauna tir sochnu pr6 . ani nirbachit pratinidhi lai shasan sumpidinu nai ahileko uchit nikas hu6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अब राष्ट्रपती महोदयले सम्पूर्ण शक्ती लिएर सर्वोच्च अदालतका भु.पु. प्रधान न्यायधिश वा न्यायधिशलाई ६ महिना भित्र संसदिय निर्वाचन गर्ने गरी प्रधानमन्त्री नियुक्त गर्दा राम्रो होला !
Like or Dislike:
9
6
[जवाफ फर्काउनुहोस्]
“मेरा प्यारा देशवासी – हामीलाई बाहुन/क्षेत्रीहरुले देशको राजा बनाई दिएका छन. यसैले म मधेसी भये पनि मधेसीहरुको हकहित विपरीत काम गर्न लालायित भएको छू.” यही त भन्ने होला.
Like or Dislike:
3
27
[जवाफ फर्काउनुहोस्]
तपाइको पक्षमा जनता छन् दलहरुबाट पनि अनुमति नलिनुस कुरा भन्दा पनि बरु राष्टपतिले पनि काम गरेको हेर्न बाकीँ छ।
Like or Dislike:
12
7
[जवाफ फर्काउनुहोस्]
Sambodhit matra garera k garne rastra pita jyu kei garnu paryo desh ko lagi ki sab party ka neta lai lakhetra rastrapati sashan chalaunu ki bhane chito bhanda chito desh lai rahat dinus desh andhakr ma rumaliraheko cha ahile kina nepal yatro sano muluk bhayera pani pragati ko bato ma nagai duragti tira daudai cha ….b4r garnus samay mai…………………..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
हुन त राष्ट्रपतिको सम्वोधन भनेको व्यक्तिगत मनसन्तोष मात्रै हो । हामीले जति गाली गरे पनि राजनीतिक दलले समाधान नगरे सम्म नेपालको समस्या जिउकातिउ नै । राष्ट्रपति भनेको त मन्दिरमा वलि दिन ल्याईएका वोकाले पर्से नपर्सेको दुनियाले भने पछि प्रमाणित गर्ने पुजारी मात्रै हुन ।
Like or Dislike:
5
4
[जवाफ फर्काउनुहोस्]
Sambodan ta jasle ni garekai ho kyra yo vanda agika p.m. Le pani tara rastra ra janta ko lagi sachikai sachcha man le sambodan garnu paro.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
रास्टपति ज्यू ले अर्को नाटक गर्न लगेछन जस्तो छ
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
महामहिम ज्यु अबत केहि गर्नपर्यो के हेरर बसेको गरिब जनतालाई बन्दि बनायर
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
yesta badar haru lai desh ko jimma diyera nepali janata haru le thulo bhul garyo. yesta neta haru lai jati samaya sima diye pani hunewala kehi chaina.aaba rastapati kehi garne bela aako cha. natra desh thulo khadal ma jane cha …
Raju Gurung
Chapman Airfield,
Gardez, Afghanistan
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aba HITLAR banni subha sait jure jasto 6 Rambaran ji lai ! ok aakha chimliyeara HITLARI sasan suru gare ramro tara India sita Jhukna vane painna hai ? Raja Birendra jastai Desbhakti huni himmat gare hun6.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Raja nata vanaka vanauda matra ra6an aaba rasapati ko palo ho harum
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]