४ माघ, काठमाण्डौं । विभिन्न धर्मको प्रतिष्पर्धा चलिरहेका बेला पर्वतमा भने हिन्दु र बुद्ध धर्मावलम्बीहरु मिलेर संयुक्त रुपमा महायज्ञको सञ्चालन गरेका छन् । साधनासहतिको सामुदायिक वृद्धाश्रम निर्माण गर्ने उद्देश्य लिनुका साथै भगवान एक धर्म अनेक भन्ने अभिप्रायले पर्वतको सदरमुकाम शिवालय ८ कुश्मास्थित गोपाङगघाटमा श्रीमदभागवत् हिन्दु बुद्ध दर्जन महायज्ञ २०६९ सञ्चालन भएको खबर गोरखापत्र दैनिकले छापेको छ ।
बुद्ध धर्म सेवा सिमित गोपाङगघाटको आयोजनामा सात दिने महायज्ञ गरिएको महायज्ञ मूल समारोह समितिले जनाएको छ । महायज्ञको तेस्रो दिन बुधबार पर्वतको दुर्लुङ ९ घर भई अहिले शिवालय ८ बस्ने ७६ बर्षका बृद्ध तथा समाजसेवी नरायणप्रसाद गुरुङले आफ्नो नाममा रहेको ५७ लाख रुपैयाँ बराबरको ३८ रोपनी जग्गा र नगद एक लाख रुपैयाँ दान गर्नुभएको छ ।
debata 1 dharam anek u r right.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
हाम्रो सांस्कृतिक वस्त्रका धागाहरुमा हिंदुत्व र बौद्ध मतहरु नछुट्टीने गरी मिश्रीत छन. हिंदू पूजा स्थलमा बुद्ध प्रतिमा र बौद्ध पूजा स्थलमा वैदिक देवताहरुको मुर्तिले नेपालका यी दुई प्रमुख धर्महरुमा आपसी प्रेम र सहिष्णुताको प्रमाण प्रस्तुत गरी रहेका छन. विगत केही दशक देखि विधर्मीहरुले बौद्ध र हिंदूहरु बीच दुर्भावना सृजना गर्ने निरंतर प्रयास गरी रहेका छन. यस्तो परिस्थितीमा यो यग्य भई रहेको समाचार पढेर मन खुशी भएको छ.
Like or Dislike:
11
0
[जवाफ फर्काउनुहोस्]
yakdam ramro kam.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
God yek name anek, it is true. Nepali haruko bisesta bhaneko nai yehi ho. anek jatjati, dharma, sasnkriti bhayeka manisharu yesari nai yekarkalai respect garnu pani hami Nepaliharuko yek thulo bisesta ho. hamiharu sadhai nai milera agadi badhnuparchha. yedi yo sansarma bhagawan chha bhane yeuta matra chha, aafno aafno dharma anusar kebal name matra pharak ho.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Gol badhar gurung Reply: January 17th, 2013 at 5:29 am
u r right.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]