अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाएका नेपाली फेसन डिजाइनर प्रवल गुरुङ फेसनको दुनियाँमा निकै चर्चित छन् । अमेरिकी प्रथम महिला मिसेल ओबामा र बेलायतकी युवराजी केट मिडलटनका पि्रय फेसन डिजाइनर हुन् प्रबल । थुप्रै हलिउड सेलिब्रीटीले प्रबलले डिजाइन गरेका बस्त्रमा सजिएर बिशेष सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् ।
फेसन दुनियाँमा उच्च नाम बनाएकी यिनै नेपाली युवाले टार्जेट नामक कम्पनीसाग मिलेर अहिले नयाँ कलेक्सन निकालेका छन् । उनले डिजाइन गरेका यी आठ थरिका नयाँ डिजाइनका कपडा आगामी मार्च २० तारिखदेखि मात्र टार्जेटका स्टोरहरुमा उपलब्ध हुनेछन् ।
हेरौं प्रवलका केही नयाँ डिजाइनहरु : 
तस्वीर साभारः टाइम म्यागेजिन
Go ahead, Prabal Ji, Keep it Up, nepal ko nam world ma famous pareko ma dherai dherai badhai chha.
Like or Dislike:
17
0
[जवाफ फर्काउनुहोस्]
4th from the top is best……
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
bastabma sabai nepaliharu yestai bhaidiye……..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
super all the best prabal.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]