चुनावको सम्भावना अझै : सत्तारुढ गठबन्धन
माघ १७ मा जनप्रदर्शन गरिने
४ माघ, काठमाडौं । एमाओवादी र मधेसी मोर्चालगायतका २१ दल सम्लिलित संघीय गणतान्त्रिक सत्तारुढ गठबन्धन मोर्चाले आगामी जेठ दोस्रो सातासम्म निर्वाचन गर्ने सम्भावना अझै नसकिएको निश्कर्ष निकालेको छ ।
बिहीबार बिहान प्रचण्ड निवासमा सम्पन्न मोर्चाको बैठकले जेठमा चुनाव गर्ने सम्भावना अझै नसकिएको निश्कर्ष निकाल्दै स्वतन्त्र व्यक्तिका नेतृत्वमा सरकार बनाउने वा जुनसुकै विकल्प खोजेर भए पनि चुनावमा जाने वातावरण बनाउन प्रयास गर्ने निर्णय गरेको मोर्चाका प्रवक्ता प्रेम बहादुर सिंहले बताउनुभएको छ ।
१७ गते जनजागरण सभा
बैठकले माघ १७ गते राजधानीमा जनजागरण सभा गर्ने निर्णय गरेको छ । साथै जनजागरण अभियानका लागि प्रत्येक जिम्मा गठबन्धन मोर्चाको कार्यसमिति बनाइने र त्यसको संयोजन एमाओवादीले गर्ने निर्णय गरिएको सिंहले बताउनुभएको छ ।
यो महाआन्दोलन हो,महामेला हो.यो मेलामा सम्पूर्ण भ्रस्टचारी,अपराधी,हत्यारा,रास्त्रघाती हरुको जमघट हुदैछ,सबै “पाखण्ड” हरुलाई स्वागत छ!
Like or Dislike:
8
10
[जवाफ फर्काउनुहोस्]
Raja Ram Reply: January 17th, 2013 at 8:48 am
नेपालको शब्दकोषबाट चुनाव को शब्द हटाइदिए हुन्छ यो देशमा यस्तै परिस्थिती रहेमा चुनाब असम्भब छ । यि गधाहरुलाइ लाज र शरम भन्ने कुरा नै छैन खाली कुर्सी मोह मात्र हो । बाबुरामले त देश बनाउला भनेको सबैभन्द विगार्ने नै उही भयो । पत्रकार मार्नेलाइ जोगाउने, मानव अधिकार हनन गर्नेलाइ जोगाउने, हत्यारालाइ माफीदिने कस्तो देश भयो नेपाल । लामा जोगाउन ५० हजार पाउन्ड बुझाउन सक्नेले कयौ निर्दोश नेपाली विभिन्न देशका जेलहरुमा नरकिय जीवन बिताइरहेका छन् उनीहरुको बारेमा किन चुप उनिहरुलाइ जोगाउन किन पहल नगरेको ……
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
कहिलेसम्म दलरुपी किराहरुको भतेरमा जाने हो ? कार्यकर्ता रुपी अबोध जनताहरु ……………..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नेपालको शब्दकोषबाट चुनाव को शब्द हटाइदिए हुन्छ यो देशमा यस्तै परिस्थिती रहेमा चुनाब असम्भब छ । यि गधाहरुलाइ लाज र शरम भन्ने कुरा नै छैन खाली कुर्सी मोह मात्र हो । बाबुरामले त देश बनाउला भनेको सबैभन्द विगार्ने नै उही भयो । पत्रकार मार्नेलाइ जोगाउने, मानव अधिकार हनन गर्नेलाइ जोगाउने, हत्यारालाइ माफीदिने कस्तो देश भयो नेपाल । लामा जोगाउन ५० हजार पाउन्ड बुझाउन सक्नेले कयौ निर्दोश नेपाली विभिन्न देशका जेलहरुमा नरकिय जीवन बिताइरहेका छन् उनीहरुको बारेमा किन चुप उनिहरुलाइ जोगाउन किन पहल नगरेको ।
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
मेरो पनि चुनाब लाई अग्रिम शुभकामना देश मा राज होइन नीति चाहियको छ अबका मत दाता हरु ले पार्टी र नातेदार नहेरी योग्य र कुशल पार्टी लाई मत दिनु पर्छ या कि उस्ले बहुमत को सरकार बानाओस l र परि आयमा निरंकुस साशन लगाओस किनिकी जुनकुनै इतिहास हेर्नुस जहाँ निरंकुस भयको छ त्यो देश ले आर्थिक उन्नति मा हाम्रो देश ले भन्दा फड्को मारेको छ जस्तै लिबिया मा गद्दफी, इराक को हुसेन
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]