मन्त्रीकै अघि बुद्ध भारतमा जन्मिएको प्रचार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

मन्त्रीकै अघि बुद्ध भारतमा जन्मिएको प्रचार

४ माघ, भैरहवा । नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा भारतीय राजदूत जयन्तप्रसाद सहभागी कार्यक्रममा गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने भ्रामक किताब तथा ब्रोसरहरु वितरण गरेको छ ।

नेपाल-भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको कार्यक्रममा भारतीय पर्यटन बोर्डले उक्त किताब र ब्रोसर बाँडेको थियो । कार्यक्रममा दुईदेशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी पनि सहभागी थिए ।

लुम्बिनीमा माघ २ र ३ गते दुई दिनसम्म चलेको कार्यक्रममा भारतीय पर्यटन बोर्डका कर्मचारीले व्यापकरुपमा कार्यक्रमस्थलमै ब्रोसर वितरण गरिरहँदा नेपाल पर्यटन बोर्ड रमिते देखिएको सहभागी प्रकाश न्यौपानेले बताउनुभयो । भारतीय पक्षबाट बुद्ध सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहँदा ब्रोसरमा लुम्बिनी बाहेकका बुद्धसँग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै राखिएको थिएन । भारतीय पक्षले एकतर्फीरुपमा भारतमै रहेका सारनाथ, सेराबस्ती, सङ्किसा, कउसम्बी, कुशीनगर र लुम्बिनीलाई मात्र बुद्ध सर्किट भनेर व्याख्या गरेको छ ।

उनीहरुले वितरण गरेको ब्रोसरमा लुम्बिनीसमेत नेपालमा पर्दछ भनेर लेखिएको छैन । उनीहरुको बुद्ध सर्किट भनेर बुद्ध लुम्बिनीमा जन्मेका हुन् मात्र लेखिएको छ भने अरू सबै भारतीय तीर्थस्थललाई मात्र देखाएर बुद्ध सर्किट भनिएको छ ।

नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको तर भन्दै सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको जनाउनुभयो । भैरहवा क्याम्पसका क्याम्पस प्रमुख डा घनश्याम न्यौपानेले बुद्धको जन्म तथा शुद्धोधनको दरबार नेपालमा पर्छ भन्ने यथेष्ट प्रमाण हुँदा पनि नेपाली पक्षबाट यसको कुटनीतिक पहल गरी नसच्याउनु दुर्भाग्य भएको बताउनुभयो । रासस

55 Comments on “मन्त्रीकै अघि बुद्ध भारतमा जन्मिएको प्रचार”
  • prem ghimire wrote on 17 January, 2013, 10:03

    netaa haruko mukh ta bhaaratle bujo lagaidinchha tehi vayera kehi pani bolna sakdainan nepalka tauke vanauda fataa haru..

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • सीताराम wrote on 17 January, 2013, 10:05

    अब धोतीहरूले लुम्बिनी पनि भारतकै नेपाल पनि हाम्रै प्रान्त हो भनेर नेपाल सजिलै लिन बेर छैन है, गोरू नेता हो सुनीराख सबैले ।

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shekhar sapkota wrote on 17 January, 2013, 10:06

    yesti ho bhane kehi bar6 pachi lumbini matri hoina nepal nai bharat ma par6 ho

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • deshi wrote on 17 January, 2013, 10:07

    aba sabai nepali ek jut bhai lumbini prati bafadar hunai parcha natra ek din yo india ko haat parcha.

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bishwontar Sukubhatt wrote on 17 January, 2013, 10:08

    भारतीय विस्तारवाद मुर्दावाद । यस्तो पर्चा टुलुटुलु हेरेर मात्र बस्ने भारतीय दलाल पर्यटन मन्त्री बोगटीको जीउमा किरा परेर मरोस् । देशद्रोही राष्ट्रघाती जनतामारा मुकदर्शक मन्त्रीहरु मुर्दावाद । तुरुन्त सच्याएर भारतमा हैन लुम्बिनी नेपालमा पर्छ भनी औपचारिक विरोध होस् । नत्र यी मन्त्रीहरुलाई जनकारवाही गरौं ।

    Well-loved. Like or Dislike: Thumb up 42 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    KAJI Reply:

    माओवादीको राष्ट्रियताका नारा फगत खोक्रा र जनतालाई उल्लु बनाउने खेल मात्र भएको पुष्टि भएको छ ।

    माओवादि र शत्ताशिन मधेसीको चाहाना भनेको “RAW” सित मिलेर नेपाललाई भारतमा गाभ्ने नै हो ।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • RAM THAPA wrote on 17 January, 2013, 10:09

    Chor mantri haru le ke bolnna sakchhan ra sathi, nepali janata ko aakha ma muteka chha sala ye netaharu le. mantri kai agadi teso bhannda ei choe , vharastra chari , kamauna gaye ko mantri lai ke lumbini, ke pasupati jasari bhaye pani paisa chahiyo sathi aba hami janata nauthi nahune bhayo , utha janata utha yeka bhayera des ra janata ko lagi.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sakusal wrote on 17 January, 2013, 10:11

    सत्ताको रोटी सेक्ने आगो उतै वलेको छ ,”जावो” बुद्ध त्यहि जन्मिएको भनेर आँखा चिम्लीदा के फरक पर्छ हाम्रा राजनितिज्ञलाई ।न बुद्धले सत्ताको स्वाद चखाउछन, न चुनावमा भोट हाल्छन् ।फेरि माओवादि मन्त्रि धर्मनिपेक्ष देशको नेता परे अनि उनलाई बुद्ध जँहा जन्मे पनि के फरक पर्छ र ।

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • raj wrote on 17 January, 2013, 10:12

    aba yo kura galat vayo vanera vanau vane pani maobadi ra uska thetna haru le ultai hamilai rastraghati, pratigamankari, janatabirodhi, rajabadi, shanti prakriya vandne tatto….etc vanera billa viraedinchan… maobadi le desh dubayo…pashupatinath desh ko rakshya gara….

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • deshi wrote on 17 January, 2013, 10:16

    Nepali le lumbini lai matra nikas garna sake purai desh ko arthatantra dhanincha vanne kura sabai nepali le bujna jaruri cha, tes karan lumbini lai bachau …!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dhruba Mishra wrote on 17 January, 2013, 10:23

    nepal ko prime minister nai varatko 6, kasko k lag6a !!!

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bipin wrote on 17 January, 2013, 10:26

    देख्नु भो त हामी नेपाली जनताहरु ? अब नेताको पछाडी लाग्ने होइन अब जुनसुकै पार्टीको सरकार आए पनि चुप लागेर बस्नु पर्छ एउतै पार्टीको सरकारले कमसेकम 5 वर्ष सम्म कम गर्न पाउनु पर्छ। देश बिगार्ने बिगार्दै गर्छ पुरै नेपाल इंडियाको भैसक्यो त

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Ajay wrote on 17 January, 2013, 10:32

    Hamra mantri gatilo bhako bhaya hamro desh yesto hunenai thiyena ni

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • THAKALI KANCHA wrote on 17 January, 2013, 10:46

    Buddha ta jaha pani janmin6 ni….jaha pani jamin sak6….tr hami sabai lai thaha 6 Bhagawan Buddha ta Nepal ma nai janmy ko ho as ma kuunai 2mat 6aina….tho mantri lai k thaha….Buddha ko bary ma….tho mantri lay Nepal ko bary ma padai pani garyko hunuparoni….padny time ma…..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • beenod wrote on 17 January, 2013, 10:51

    hoina k thaha cha ra hamro mantri haru lai bidesh jana lai visa chahincha bhanera ta thaha chaina aba aru k kura garne testo ko

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • pralhadsilwal wrote on 17 January, 2013, 10:59

    indaia ko bani yestai ho aru ko afno vane baru hamra neta jati sabi india ko nai kina vandainan hoo.

    Like or Dislike: Thumb up 10 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sher Bahadur Kurumphang wrote on 17 January, 2013, 11:05

    लज्जास्पत,,आफ्नो अगाडि आफ्नै जन्म थलो र आफ्नै आमा लाई बेचेको आभास भएन छ/ बिबेक बिहिन नामर्द नेता लाई,,,,

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • maheshadhikari wrote on 17 January, 2013, 11:07

    sarkar nai choor ko 6. k kam 6 ra yeenee haru k? choor sarkar.

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Araj wrote on 17 January, 2013, 11:14

    Maobadi neta haru sabai Bharat ma janmeka Hun ni tehi vayera ho.

    Like or Dislike: Thumb up 12 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sanjay wrote on 17 January, 2013, 11:22

    Lajmardo kura.

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Krishna bkk wrote on 17 January, 2013, 11:23

    Niriha netaharule garda ta hamro desh pa6i pareko ho

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Santosh wrote on 17 January, 2013, 11:24

    Shame on you corrupted politicians

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • radhakrishna wrote on 17 January, 2013, 11:28

    थुक्क नेपालका मन्त्री , नेपालीले सुन्न पनि नसक्ने यस्तो काम भएको कार्यक्रममा सहभागी हुदा खुव गौरव ठाने होलान नि हैन ? हैन कति देशको वेईजेत र नेपाली जनतालाई ठग्न र पीडा दिन सकेको कम्तीमा त्यस्तो कार्यक्रममा नै सहभागी भए पछि प्रतिवाद गर्न सक्नु पथ्र्यौ नी . पहिले पहिले भारत प्रति कडा भएको माओवादी किन यसरी भारत प्रति लम्सार परेको होला । यस्तै हो भने नेपालको सरकारले नेपालीको पहिचान नै मेटिदिने भो वा …… अव नेपाली जनता एक भएर यस्ता गलत प्रचारका विरोध मा लाग्नु जरुरी छ

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • आनंद शाक्य wrote on 17 January, 2013, 11:42

    जून बेला बुद्धको जन्म भएको थियो त्यति बेला नेपाल अथवा भारत भनेर सीमांकन थिएन. बुद्ध नेपाल र भारत का साझा धरोहर हुन. बुद्धको बारेमा यस प्रकारको बखेड़ा झिक्नुले हाम्रो क्षुद्रता प्रदर्शित गर्छ.

    Like or Dislike: Thumb up 2 Thumb down 43

    [जवाफ फर्काउनुहोस्]

    Sura Sundari Reply:

    ‍अनि भारतले चैं फटाहा कुरा गर्दा चैं क्षुद्रता प्रदर्शन हुँदैन र?

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    raju pradhan Reply:

    mr. aanand sakya tero dimakha ma kira rahixa.

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    nepali Reply:

    k garne shakya ji hami ta gaya ,kusinagar Nepal parcha bhanera chudrata dekhaya ka chainau timi jasto lachar Mahan hunu bhanda ta mukha bhayar afno adhikar lina chahiya

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    nepali Reply:

    केहो तिर्म्रो थर शाक्य भयो भन्दै मा आफुलाई गौतम बुद्धको भै चोर नाती सम्झंचौ कि के हो ,होइन भने तिम्लाई थाहा होला उध ज्ञान प्राप्त गरेर घर औडा उनले आफ्नै बुवा भने क थिय मा जुन गयको थिय तेयो आयको छैन ,मा हजुरको बाटो गरेर अयापानी मा हजुरको नि होइन ,मा हजुर मेरो पनि होइन ,यस्तो जन्म त मा कयौ पटक कयौ सित लियको छु तेसैले मित्र तिम्ले चाहिने भन्दा बादी ज्ञानी नभय कै बेस होला कि

    अनि फेरि हाम्ले तेयो बेला Nepal मा जन्मे कि indiama मा भने कुरै होइन तेयो ठाउँ अहिले नेपाल मा छ तेसैले प्रस्ट उनि जन्मियको ठाउँ नेपाल छ भन्नु पर्छ ,होइन भने तेयो नत कुसिनगर इन्दिअम थियो नत गया निया थियो , गया मद्य देसमा पर्थेयो ,मद्य देस भने को अहिले केहि भाग इंडिया मा छ केहि नेपालमा छ अनि कसरि गयालाई इंडिया भन्ने फेरि यिनीहरुले ,तेसैएल यो नाटक देरै गर्नु को केहि अर्थ छैन

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Pasang Reply:

    Sayad Aanand ji ko Aama pani Sampurna Bharatiya ra Nepali purushharko Dharohar hola ni !! ki kaso? ‘Khana khaye Nepalka Gaana Gaye Indiaka’

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bhim lamichhane,arughat wrote on 17 January, 2013, 11:45

    Yo kurama hami nepali kai kamjori ho.

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • gelbu wrote on 17 January, 2013, 11:52

    yo mantri sachi khai india ko dhalala hunu par6 thuka namardha hau timi haru go to the hell. laz pache ko yaslai ta sidai goli thoknu parne ho hami jantale.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • राजू कुमार wrote on 17 January, 2013, 12:00

    आनंद शाक्यले यो के भनेको हो?

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Vinay wrote on 17 January, 2013, 12:11

    गौतम बुद्धको जन्म लुम्बिनी वनमा र कपिलवस्तु भन्ने राज्यमा भएको थियो. त्यति बेला न भारत भन्ने देश थियो न नेपाल भन्ने देशको नै अस्तित्व थियो. कालान्तरमा नया राज्यहरू बने र त्यही क्रममा वर्तमानमा नेपाल र भारत भने दुई पृथक देशको निर्माण भयो. तत्कालीन राज्य कपिलवस्तुको केही भाग वर्तमान नेपाल भित्र छ भने केही भाग वर्तमान भारतको सीमा भित्र पर्छ. यस्तोमा भारतको भनाई पूर्णतया गलत ठहराउन सकिन्दैन. बुद्धले भारत मै गया भन्ने स्थानमा ज्ञान प्राप्त गरे, भारत कै सारनाथ (बनारस नजीक) उपदेश (धर्म-चक्र प्रवर्तन) को काम शुरू गरे, र अंततः भारत कै कुशीनगर भन्ने स्थानमा महापरिनिर्वाण प्राप्त गरे. यस प्रकार बुद्धको जीवन-चरित हेर्दा यो स्पष्ट हुन्छ की उनी नेपाल र भारतका साझा थिए. नेपालमा एउटा समूह छ जसले बेला-बखत कुनै न कुनै निहुमा बुद्धको जन्म स्थानको विषयलाई लिएर भारत विरुद्ध विष-वमन गर्ने गर्दछ. बुद्धमा श्रद्धा राख्ने व्यक्तिको रुपमा यस्ता क्षुद्र प्रचारले मलाई दुखी बनाउन्छ.

    Like or Dislike: Thumb up 0 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Aryan Reply:

    Actualy Bhudhdha Sansarakai shajha proparty ho,jashale manabta ko lagi thulo yogdan dinu vo. Tar janmeko shthan ta Nepal mai honi ,hoinara? yo indian harulai kin uniharuko nagarik banaunu paryo? yashma tapaile kahile sochnu vayo chha? india chahancha uniharuko nagarik kati mahan chhan vaner sansar ma dekhun chahancha, tyasale bakheda nepal le hoina indiya khoji rakheko chha. homro kamajori vaneko afno deshama janmeko Budhadha lai hami tyati maya gardainau,ani tyasko mahoto ali kam bujhe jasto lagchha.hami attinu pardaina,kukur bhukdai garchha hatti afno bato hindai garchha, indi le jatti bhuke pani itihasha badaldaina.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Sura Sundari Reply:

    ठिक छ, भारतले बुद्घ लुम्विनीमा जन्मेको मात्र भनोस न त, भारत र नेपालको कुरा नगरोस। भारतीयहरुको अलि हेपाहा प्रविति त छ नै। उनीहरुले तेन्जिङ शेर्पालाई पनि भारतीय बनाएरै छाडे। नेपालमा बग्ने सबै खोलाहरु मानव सभ्यता भन्दा पहिले देखि बग्दै थिए। ती खोलाहरुलाई पनि नेपालकै किन भन्नु परयो र?? हामी नेपालीहरु पनि भारत र अरु देशबाट आएकाहरुबाट मिसेर जन्मेका हौ, हामीलाई किन नेपाली भन्नु पर्यो र हाम्रै देशलाई किन नेपाल भन्नु पर्यो र??

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • raj wrote on 17 January, 2013, 12:17

    aba yo kura galat vayo vanera vanau vane pani maobadi ra uska thetna haru le ultai hamilai rastraghati, pratigamankari, janatabirodhi, rajabadi, shanti prakriya vandne tatto….etc vanera billa viraedinchan… maobadi le desh dubayo…pashupatinath desh ko rakshya gara….

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jamin rai wrote on 17 January, 2013, 12:20

    khojekai yehi ho banarasi bhatuwa harule

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bikram malla wrote on 17 January, 2013, 12:27

    nepal ko durgati banaune chorharu le keko bolna saknu vart ko agadi yestai kukur harule garuda ta nepal ko halat barbat baneko6

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajkumar bhattrai wrote on 17 January, 2013, 12:33

    चोर् नेताहरुलाईके मत्लब नेपाल देश नै भरत को एउटा प्रान्त हो भने पनि कुनै वास्ता छैन

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chemjong wrote on 17 January, 2013, 12:34

    सिदार्थ गौतम्,सिता अनि भृकुटी जतासुकै जन्मिए पनि सबैले मानेकै छन बरु यसो गरौ न !लु देशको बिकास चाही मन्त्री ज्यू, गरौ त!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • सोझो बबुरो नेपाली ! wrote on 17 January, 2013, 12:48

    हेर्दै जाउ यो बाबुरामले एक दिन नेपाललाई भारत मै विलय गराइ छाड्छ अनी बुध्ध भारत मै जन्मेको भईहाल्छ नि !

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • anita wrote on 17 January, 2013, 12:57

    hamro desh hamro buddha kasaile hastachep garna paidaina indian chor dako kasari vanna sakeko tsto ra yo hamro neta k vako khi kurako matlab chaina khali kuechi ko matra tana tana cha hai laj navako haru…..

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bikram wrote on 17 January, 2013, 13:56

    dhikar cha nepali neta ho temi haru nepali hou bhanera garba garne thau rahena aba

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Yugraj wrote on 17 January, 2013, 15:10

    Gautam Buddha Nepal ma janmeko hoina kanchanjanga himal india ma parcha vanera internet ma pni padna saknu huncha,Nepal country nai India ko euta part ho vanera gujrat India ko euta state ma school class ko book ma padai hudo raicha ra tyo book maile padda malie kasto vo hola sathi ho maile tyo book purai photocopy wa scan garera maile mail garidinchu hajur harule pin padnu hola ,Hamilton Nepali vanera sir thado parera hidne Thau chaina Nepal ma baser aduniya ko kura garera huncha ra Nepali haru Katie pidit hepiyeka chan tyo jasle bhoge6 teslie tha cha……

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • keshav wrote on 17 January, 2013, 15:27

    thuika nEta haru lag lagdaina , hoina kitab padna pani aaudaina ki kya ho timi haru lai , ghadaar haru

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • आनंद wrote on 17 January, 2013, 16:09

    नेपाल भारत सीमामा बुद्धको जन्म भयो. सो स्थान नेपाल सीमाको २-३ किलोमीटर भित्र पर्छ. कपिलवस्तु मधेस (मध्यदेश)मा पर्छ भन्ने कुरा बौद्ध वांगमयमा लेखेको छ. बुद्धका पूर्वज काशी (बनारस)का इछ्वाकू वंशबाट आएका हुन भने कुरा पनी जातकमा लेखेको छ.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • tamang ratna wrote on 17 January, 2013, 16:42

    Hoina indiale kina buddha varatma janmeko van6 ani neta kan ma tel halera bas6 dhekar6 yesto hami nepaliko gourab beche khane vo neta harule
    Hunata hamro nepalma buddha ko upadesh mane vaya kina shanti hudaina thyo hernuhos jaha yauta nepal ma janmeko budhalai singo china’ thiland, barma,japan,tebat,vetnam,ani world ma 50 karod man6 le manne gar6n tara nepal ma ? Khale buddha nepal ma janmeko matra vanera hun6 unle deyako upadesh pani mannu paryo ni hy buddha nepalilai buddhatow sekai dew ….namo buddha .om mane pembe hoon…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • madan khadka wrote on 17 January, 2013, 17:02

    सताब्दी देखि नै गौतम बुद्ध नेपाल मा जन्मिएको कुरा मा बिबाद थिएन।46 साल को परिबर्तन पछि भारतीय ले यस बिषय मा चलखेल गर्न थालेका हुन्।दुर्भाग्य त यो हो कि भारतीय बिस्तारबाद को बिरुद्ध मा स-सस्त्र युद्ध गर्ने माओबादी को समय मा झन् बढी भारतीय बिस्तारबाद सतह मा आएको छ। अर्को दुख्ख को कुरा नेपाली मन्त्रि देखि प्रधानमन्त्री सम्मले आफ्नो देश को लागि “सपत”खानु अगि नै भारतीय दलाल संग भारतीय बिस्तारबाद को समर्थन गर्नेछु भनि सपत खाइसकेका हुन्छन बिस्तारैसबै कुरा को पोल खुल्दैछ।सगरमाथा नै भारत मा पर्छ सम्म भन बाँकी नराख्ने भारतियेले नजिकै रहेको लुम्बिनी नै भारत मा पर्छ भन्न कुन ठुलो कुरा होर ?
    ठुलो कुरा त देश को ढिकुटी खाएर बिदेसी दलाली गर्ने कुरा नेपाली मन्त्रि प्रधान मन्त्रि लाइ लाज सरम नहुनु दुर्भाग्य को कुरा हो।देश मा पंच्यायेती काल मा राजा को सासन हुदा देश को शान गौतम बुद्ध देखि सागरमाथा सम्म भारतीय हरुले आँखा लगाउन सकेको थिएन।अहिले खुलमखुल्ला नेपाल का गौतम बुद्ध देखि लिएर नेपाली नागरिक उदित नारायण सम्म लाइ भारतीय भन्दै छ।भारत का भिखारी चोर फटाहा पित्तल दिएर सुन लाने बोत्तल किन्ने बहाना मा घर मा डाका गर्ने ज्यानमारा लाइ नेपाली नागरिक बनाउदै छ . नेपाल को पशुपति नाथ देखि सबै मठ मान्दिन मा भारतीय भिखारी ले भरिएको छ।राम्रा राम्रा सबै भारत को नराम्रा नराम्रा सबै नेपाल को बनाउदै छ।दुइ चार बोरा कुहिएको चामल र दुइ चार ओटा थोत्रा गाडी सहयोग को नाम मा दिएर नेपाल को स्वाधिनता लुटेरा लागेको नेपाली कु-पुत्र नलाएक देश द्रोही जति नै गालि दिए पनि कम हुने नेता हरुले टुलु टुलु हेरेर बसेका छन्।पशुपति नाथ ले पनि कसरि रक्क्षा गर्लान आखिरी उनको पुजा गर्ने पुजारी पनि भारत कै छ।पशुपति नाथ को पुजा नै भारतीय ले गर्ने भएपछी पशुपति नाथ ले पनि भारत कै भलो गर्ने हुन् कि ……….???????????

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • अमृत प्रजापती wrote on 17 January, 2013, 18:01

    iman, ijit ra prestige vanne kura nai thaha rahenacha yi bajiyalaai………….

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Maharjan wrote on 17 January, 2013, 19:19

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रिय नेपालभाषा शिक्षण विभागको प्रमुखको हालै प्रकाशित इतिहास सम्वन्धी एक लेख पढेर लाग्यो, लुम्बिनी भारतमा पर्दछ भनी लेख्ने स्तरका स्वयंघोषित विद्वानहरु भारतमा मात्रै होइन, नेपालमा पनि रहेछन् । नेपालका अभिलेखहरुका सम्बन्धमा लेख्ने क्रममा भारतको बौद्ध सम्पदास्थल पिपरहवालाई नेपालकै भूमि भनेर बकाइदाका साथ उल्लेख गरे । यो स्तरको लेख लेख्ने वा यस्तो लेखेर विद्वता छाट्ने नेपाली होस् वा भारतीय सायद सम्वन्धित ठाउँको भ्रमण गर्दैनन् र मनमा जे लाग्यो त्यही लेख्छन् । उदेक लाग्दो कुरा त समर्थन गर्न वा विरोध गर्न मान्छेहरु यो स्तरको लेखनमा मात्रै किन पछि लाग्छन् ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shreepramod wrote on 17 January, 2013, 20:04

    jhel garera kura na mode hunchha bharat le kahile tyeso bhandaina bhanna lagaeko ho. yo sibagaule ko mudda charam simma ma pugeko bela bharat lai dos diera janta ko dhayn kahile tyaha jadaina siba gaule lai turunta khutta bhachera jel halnu paryo. sarkhar sanga nibedan chha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Anonymous wrote on 18 January, 2013, 0:03

    May be I am wrong. But If I were the reporter I would have seen (read) the brochure, before reporting. In many of the news reports, people generally report what others “said”. Such things about the contents of the brochure can be easily verified before reporting or commenting.
    Actually, we are commenting on a non-verified news. Nepal hallai halla ko desh…. kahile samma rahi rahane ho?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nilesh wrote on 18 January, 2013, 1:57

    Ghirna Lagchaa Hami Nepali Janta laii ye Nepali Neta haru ko kaam ra bideshi ko agadiii natamastak vhayekoo dekhda……..euta sachaa Nepali ra Nepal ama pratii garva ra maya vhaye theye karyakraam ma vanna saknu parhteyooo BUDDHA Bharat MA HAI nEPAL MA JANMEKA HUNNN VHANERAA………BUDDHA WAS BORN IN NEPAL NOT IN India.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • श्याम ना श्रेष्ठ wrote on 18 January, 2013, 2:15

    बुद्ध कहाँ जन्मेका थिए, यसको कुनै अत्तो-पत्तो थिएन. बुद्ध जन्मको ४ से वर्ष पश्चात भारतका सम्राट अशोकले लुम्बिनीको वर्तमान बुद्ध जन्म-स्थल भनिने ठाउमा अशोक स्तम्भ राखी दिए पछि सो स्थान बुद्धको जन्म-स्थल हो भन्ने कुरा प्रमाणित भएको हो. भारत कै सम्राट अशोकको कारण सो स्थान बुद्ध जन्म-स्थल हो भन्ने गौरव गर्ने अवसर हामीलाई प्राप्त भएको हो. कुनै ट्राभल एजेंसीले न्बुझेर कुनै ब्रोसर बांडदेमा यत्रो बवाल मच्चाउनु ठीक होईन.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bikka rana magar wrote on 18 January, 2013, 2:48

    Prakash dahal le sagarmatha chadi chadi Buddha ka barema greko hall tyai Indian le pani sunenachha. Maobadi lauke ka ta k kura garnu. Tyai Bharat lai gali gardai halla garyo ani tyasaiko gula chatyo.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु