बारको अध्यक्षमा प्रगतिशील समूहका कार्की विजयी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बारको अध्यक्षमा प्रगतिशील समूहका कार्की विजयी

कसले कति मत पाए ?

४ माघ, काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका हरिकृष्ण कार्की विजयी हुनु भएको छ ।

शनिबार भएको मतदानको बिहीबार सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक समूहका शेरबहादुर केसीलाई ७५ मत पछि पार्दै कार्की बारको अध्यक्षमा निर्वाचित हुनु भएको हो । कार्कीले ३ हजार २ सय ५७ मत पाउनु भएको छ भने केसीले ३ हजार १ सय ८२ मत पाउनु भएको छ । संघीयता र पहिचानवादी समूहका सुरेन्द्र थापा मगरले २ सय ४९ मत पाउनु भएको छ । अध्यक्षमा निर्वाचित भएपछि कार्कीले संवैधानिक पदपूर्ति, स्वतन्त्र न्याय सम्पादनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

यस्तै ५ उपाध्यक्षमा जनक पाण्डे (पूर्वाचल), टिकाराम भट्टराई (मध्यमाञ्चल), अनिता गुरुङ (पश्चिमाञ्चल), पदमप्रसाद वैदिक (मध्यपश्चिम) र राजेन्द्र साउथ (सुदूरपश्चिमाञ्ल)मा विजयी हुनु भएको छ । पाण्डेले ३ हजार ३ सय १, भट्टराईले ३ हजार ५ सय ७४, गुरुङले ३ हजार ३ सय ११, वैदिकले ३ हजार १ सय ३६ र साउथले ३ हजार २ सय ६६ मत पाउनु भएको छ । उपाध्यक्ष जनक प्रजातान्त्रिक समूहबाट हुनुहुन्छ भने बाँकी चार जना प्रगतिशील समूहका ।

यस्तै महासचिवमा सुनिलकुमार पोखरेल र कोषध्यक्षमा मोहन इङनाम विजयी हुनु भएको छ । पोखरेलले ३ हजार ५ सय ५ र इङनामले ३ हजार २ सय १४ मत पाउनु भएको छ । पोखरेल र इङनाम दुबै प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिनु भएको थियो ।

बार एशोसिएसनको नयाँ नेतृत्व ।

यसैगरी बारको ९ केन्द्रीय सदस्यमा गजेन्द्रशंकर तिमिला, गणेशप्रसाद अधिकारी, सागर विष्ट, प्रशन्नकृष्ण दास, विनिता कार्की, लक्ष्मीदेवी दाहाल, केदारप्रसाद कोइराला, सरस्वती श्रेष्ठ र राज्यलक्ष्मी बज्राचार्य सदस्यमा निर्वाचित हुनु भएको छ ।

मिलेर जाने होः निर्वाचनको परिणाम आउनु अघि अंकमाल गरेर तस्वीर खिचाउँदै अध्यक्षका प्रत्यासी केसी र कार्की ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

23 Comments on “बारको अध्यक्षमा प्रगतिशील समूहका कार्की विजयी”
  • Adhikari wrote on 17 January, 2013, 10:37

    thikai lagyo

    Like or Dislike: Thumb up 14 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • tek raj paudel wrote on 17 January, 2013, 10:44

    very good news yogya sathiko bijayle kanuni rajyko lagi ramro yogdan hune cha

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Narsingh Dahal wrote on 17 January, 2013, 10:55

    Congratulation Harikrishna Karki

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kedar bhujel wrote on 17 January, 2013, 11:08

    janajati bhaner uthne le kati mat paye6? 12 maat!!!!ha ha ha ha ,yehi taal hun6,tol tol ko rajya khojne ko pani taal pachhi ko chuna b ma .

    Like or Dislike: Thumb up 5 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Prem Reply:

    Samaya le bataune kura ho sathi, rai tol, gurung tol, newar tol, Sherpa tol, tamang tol , chaudhari tol, dhimal tol , ranjbansi tol jasta lankhau tol ma kasle jitchha herdai jau

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sanjay wrote on 17 January, 2013, 11:19

    Nepali congress hare ko ma khushi lageyo.

    Like or Dislike: Thumb up 21 Thumb down 22

    [जवाफ फर्काउनुहोस्]

  • Krishna bkk wrote on 17 January, 2013, 11:20

    Suvakamana karki dailai…!

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Buy Sell Online Free In Nepal wrote on 17 January, 2013, 11:58

    Congratulation Harkrishna Karki Dai lai.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Saroj Rai wrote on 17 January, 2013, 12:19

    congratulation HK Karki ji,

    I’m very happy to read this news. And wih your successful tenure. This victory is the good example or lesson for big progressive Parties like UML and MB. United we stand divided we fall…..

    Like or Dislike: Thumb up 6 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • nepali wrote on 17 January, 2013, 12:21

    congraz ! Jaatiwadiharu naramro sanga haarechhan,good

    Like or Dislike: Thumb up 6 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    raj limbu Reply:

    sala sabai bahun xan ta jati badi naharera tero bau harxa ta.kasto dimakh hau tero.

    Like or Dislike: Thumb up 5 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    prem Reply:

    को भयो जति बादी ? जनजाती मधेसी उत्पीडित लाइ जति बादी ?
    सुरुवात भएको छ यो नै ठुलो कुरो हो , तेस्मा पनि 90% बाहुन भएको मा तेती भोट ल्याउनु राम्रो कुरो हो ।
    चेतना को सुरु भएको छ । केहि कुरा सधै को लागि रोप्नु जगाउनु छ भने त्यो हो – चेतना । चेतना जागेको छ यो नै ठुलो कुरा हो अहिले को लागि

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • J.B. LUNGELI wrote on 17 January, 2013, 12:29

    बधाई वारका नवर्निवाचित पदाधिकारीहरु र सदस्यहरुलाई। कानूनको शासनको रखवारी गर्न यहाँहरुलाई सफलता मिलोस्-शुभकामना, यसका लागी हामीपनि साथमा छौ।

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • imb wrote on 17 January, 2013, 12:36

    paisa tannai kumlauna paune bhaya bhanera khusi va hola ….

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kishor wrote on 17 January, 2013, 13:05

    निर्वाचित हुनु भएका सबै नयाँ नेतृत्व हरू मा कार्य सफलता को हार्दिक मंगलमय शुभ-कामना।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Elsa singh wrote on 17 January, 2013, 13:20

    world bata aastauna lageko siddhnta ko chhata odne group le jiteko ma samabedana.

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • bikash stha wrote on 17 January, 2013, 14:05

    नेपाल बारका विद्धान कानुन व्यवसायी मतदाता साथीहरुलाइ धेरै धेरै धन्यवाद यस अर्थमा कि सन्तुलित रुपमा उमेद्बा्रहरुलाइ विजयी गराउनुभएकोमा ! महिला – ५, आदिवासी जनजाति – ५, मधेशी – १,DLA – ९,PPLA- ८, कार्यकारी पदमा अध्यक्ष -PPLA महासचिव, कोषाध्यक्ष DLA, ४ उपाध्यक्ष PPLA हुँदा असाध्य राम्रो चयन एवँ सन्तुलित सँयोजन भएकोमा बधाइ साथै सफल कार्यकालको शुभकामना ।

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rabin Shailung wrote on 17 January, 2013, 14:37

    Nagarik tatha loktantra ko pakshama dekhieko ekmatra nikaya nyayalaya ra tesko pakshama wakalat garne kanunbidharuko chhata sangathan Bar Association Nepal ko naya nirbachit padadhikariharu hardik badhai sahit shuvkamana 6 !

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shyamsundar shiwakoti wrote on 17 January, 2013, 14:57

    बधाई वारका नवर्निवाचित पदाधिकारीहरु र सदस्यहरुलाई। कानूनको शासनको रखवारी गर्न यहाँहरुलाई सफलता मिलोस्-शुभकामना,

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhupendra wrote on 18 January, 2013, 0:40

    ओखल्ढुङ्गाको भएर होईन र कार्की भएर होईन योग्य हरु मध्य योग्य भएकोमा हार्दिक बधाई ।तपाईंको कार्यकल्मा कानुनी राज्य ,मानब अधिकार जिबन्,स्वतन्त्रता,समान्ता र आत्म सम्मान्को छेत्रमा चुनाबि ताल्मेल्को झल्को नपरोस्

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Prem Reply:

    Swatantra ??? Amale party Ra maobadi rajnitik party Ko bhayera jite jasto lagyo

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bikka rana magar wrote on 18 January, 2013, 3:07

    Maobadi haru chahi chhani chhani harechhan. Maobadi le Emale sanga Gatbandhan gare pani Emale ra COngress samarthak harule matra jite. maobadi ko patta saaf. Adyaksha karki EMALE hun.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • कुमार नेपाली wrote on 18 January, 2013, 4:59

    प्रगतीशील समुहका हरि किष्ण केसीलाइ धन्याबाद ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु