सामूहिक बलात्कारको मुद्धा अब फास्ट ट्रक अदालतमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सामूहिक बलात्कारको मुद्धा अब फास्ट ट्रक अदालतमा

४ माघ, काठमाडौं । दिल्लीको सामूहिक बलात्कारको मुद्धा अब फास्ट ट्रक अदालतमा पुगेको छ । साकेत अदालतले मुद्धालाई फास्ट ट्राक अदालतमा ट्रान्सफर गरेको हो ।

अब सोमबार अर्थात २१ जनवरीमा ट्राक अदालतमा सुनुवाई हुनेछ । मुख्य अभियुक्तका वकिल वीके आनन्दले दिल्लीमा न्याय नपाइने भन्दै मुद्धालाई दिल्ली र उत्तर प्रदेशबाट अन्यतै लैजान सुपि्रम कोर्टमा अपिल गर्ने बताएका छन् ।

१६ डिसेम्बर २०१२ मा दिल्लीमा एक बसमा युवतीको सामुहिक बलात्कार भएएको थियो । गम्भीर चोट समेत लागेका उनको सिंगापुरमा उपचारका क्रममा २९ डिसेम्बरमा मृत्यु भएको थियो ।

One Comment on “सामूहिक बलात्कारको मुद्धा अब फास्ट ट्रक अदालतमा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु