४ माघ, काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नमाथि कानुनी कारबाही गरिनुपर्ने माग गर्दै प्रेस चौतारी नेपालले हतकडी जुलुस प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले पत्रकार हत्याका दोषीहरूलाई जेलमा पठाउन सरकारले नचाहेको भन्दै शरीरमा फलामको साङ्ग्लो बेरेर तथा आँखामा कालोपट्टी लगाएर प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट सुरु भएको जुलुश सहभागीहरुले ‘दण्डहीनता अन्त्य गर’, ‘पत्रकारका हत्यारालाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । जुलुश वायुसेवा निगम हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले प्रधानमन्त्री डा बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रहरीले नियन्त्रणमा लिइसकेका अभियुक्तलाई अदालती प्रक्रियामा लैजान रोक्न खोजिएको प्रयासको विरोध गर्नुभयो । उहाँले सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको पत्रलाई अवैध ठहर गर्दै कार्यान्वयन नगर्नु र कुनै अवरोध भए सूचना गर्नु भनेकाले अब पनि कुनै अवरोध भए सर्वोच्चले अवरोधकर्तालाई पाकिस्तानमा जस्तै पक्राउको आदेश दिन सक्ने बताउनुभयो ।
दैलेखमा अहिले पनि पत्रकारहरूले स्वतन्त्ररुपमा पत्रकारिता गर्न नसकिरहेको भन्दै गाउँलेले चुनौतीको शैलीमा भन्नुभयो, “सरकारले शान्ति प्रक्रिया बिथोलिने नाममा अपराधीलाई जेल हाल्न आनाकानी गरेको हो भने सबै जेलहरू खाली गर देशका आठ हजार पत्रकार जेल जान तयार छन् ।”
प्रेस चौतारीका अध्यक्ष गगन विष्टले सरकारले हत्याराहरूलाई संरक्षण दिइरहेसम्म आफूहरूको आन्दोलन जारी रहने बताउनुभयो । रासस
yo oliko TaTTu gaaule laai thik garnuparchh. desh bhaDkaayar swaarth luTna khojne. saalaa
Like or Dislike:
16
19
[जवाफ फर्काउनुहोस्]
yetro barsa samma kera herera baseko, aaba khub andolan bhanchhau? shiva gaunle pani kangress yemaleko sanga aabadda chha ki k ho ? natra khai krishna senko kura uthako?
Like or Dislike:
13
11
[जवाफ फर्काउनुहोस्]
आठ हजार पत्रकार सबै एमालेका कार्यकर्ता होइनन् है अध्यक्षज्यू ! दुःखका साथ भनिरहेछु गाउँले दाइ “के प्रेस चौतारी पत्रकारहरुको छाता संगठन बनेको हो ? हो भने महासंघको कार्यालय बल्खु दरबार सार्नुस्” गाउँले जी तपाईंले आफ्नो गरिमालाई कायम राख्ने हो भने सबैसबै पत्रकारको पक्षमा बोल्ने साहस गर्नुस् ।
मेरो भनाई यो होइन कि डेकेन्द्रको हत्यारालाई कारवाही गर्नु हुँदैन । कारवाही सबैलाई हुनुपर्दछ । यो पनि बुझिराख्नुस् जनयुद्धताका तपाईंको आश्था रहेको पार्टी एमाले–काँग्रेसले नै सेनालाई मान्छे मार्न लगाएको हो भनेर नेपाली सेनाका एकजना पूर्वजर्नेलले भर्खरै पोल खोलेका छन् ।
त्यसैले काँग्रेस एमालेका नेताहरुलाई हत्यारा घोषित गरी जेल हाल्ने मुद्दा पनि डेकेन्द्रको हत्यारालाई कारवाहीको माग राखिएझैं सँगसँगै उठाउने साहस गर्नुस् न !
चर्को मतभेद । तपाईलाई के लाग्छ?
29
25
[जवाफ फर्काउनुहोस्]
shyam Reply: January 17th, 2013 at 6:46 pm
अपराधीलाई सजायं दिने तपाईको कुरामा म पुरा सहमत छु तर सेना पुलिसको काम भनेको सरकारी आदेस मान्ने हो कि होईन ? उनले तत्कालिन सरकारमा बसेकाले लगाएको नभनि पार्टीले लगाएको भने, त्यवेला सरकारमा राजा पनि थिए किन राजालाइ पोलेनन्?त्यसैले यि जर्नेल सेनानायक होईनन् साथी,पार्टी गाएक हुन् ।
Like or Dislike:
5
5
[जवाफ फर्काउनुहोस्]
Gags Reply: January 17th, 2013 at 8:09 pm
kasaiko kura andho tarikale support garne timiharu jastako ho Mr. SB. yeha kura hatyarale accept garera pani PM le hastachhep garna khojera ho. plz timiharu prachandeka bharaute banna nakhoja. sabai hatyaralai karbai hunuparchha…hunchha…yo suru matra ho…cone to reality mate.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Binam Reply: January 18th, 2013 at 9:31 am
its rt
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
देश पत्रकारको बिर्ता हैन, त्यसै पनि नेपाल को संचार जगत ले के नै भलो हुने काम गरेको छ र ? सब कांग्रेस र भारत को प्रतिनिधि हरु त हुन् घुमाइ फिराइ I जनयुद्द काल मा भएको सबै मुद्धा दुवै पछ बाट नखोतल्ने कुरा समुर्ण नेपालि ले थाहा पाउने गरि नेपाल सरकार र माओ बीच सम्झौता भै सकेको थियो, अनि अहिले आएर किन नाजायेज कुरा उठाएर देश लाइ सधै प्रदर्शन को मैदान बनाउन खोजेको होला i कुनै खेल हो जस्तो लाग्छ यो , अलि देशको महत्व पूर्ण व्यक्ति वा साधारण नेपाली भएको भए पनि एता कुरा !!! जाबो कपटी काम गर्न मात्र योग्य आलाकाचा पत्रकार मर्दैमा नेपाल आमा लाइ केहि घात होला जस्तो लाग्दैन …..
Like or Dislike:
24
17
[जवाफ फर्काउनुहोस्]
पत्रकार कि पार्टी कार्यकर्ता? जेल जानु अघि “पत्रकार” मित्रहरू साच्चैका पत्रकार बन्न प्रयास गर्ने हो कि?
Like or Dislike:
25
13
[जवाफ फर्काउनुहोस्]
शैलेश भट्टराई Reply: January 17th, 2013 at 4:13 pm
वाह! वाह!! वाह!!
रगतमाथिका सेताहरू;
मानवअधिकारका क्रेताहरू;
अनि डलर-खेतीका प्रणेताहरू;
वाह! कथित लोकतान्त्रिक नेताहरू !!
Well-loved. Like or Dislike:
24
2
[जवाफ फर्काउनुहोस्]
patrakar ko name ma dalali garne dollor khane jail haina des batai niskan garnupar6a
Like or Dislike:
13
4
[जवाफ फर्काउनुहोस्]
yo patrakar ra parchakarharulai jail halda nai thik chhunchha. patrakaritako namama netako khutta dhogneharu , i hate nepali jounalists
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
आज मलाई नेपाली पत्रकरितामाथी दया, माया, करुणा, रिस, घृणा जागेको छ.पत्रिकाकै भरमा दुबईको जेलमा रहेको अमर बहादुर बमलाई बचाउन अभियान चलाउने त्यहि हामी नेपालीहरु बेलायतको जेलमा कुमार लामालाई जन्म कैदको लागि दबाब दिईरहेका छौ . अब म कुन नेपाली परे थाहा भयन त्यसैले मलाई नेपाली हुनुमा न शान छ न लाज नै किनकि म नेपाली पत्रकारिताको शिकार भयको छु.
Like or Dislike:
23
9
[जवाफ फर्काउनुहोस्]
haina yo gaule laai kole uchaleko chha
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
hari ranamagar Reply: January 18th, 2013 at 3:12 am
यो शिव गाउले त एमाले को अघोसित प्रबक्ता हो
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
yetro barsa samma ke herera baseko, aaba khub andolan bhanchhau? shiva gaunle pani kangress yemaleko sanga aabadda chha ki k ho ? natra khai krishna senko kura uthako?
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
khai k khai k bujhinasaknu 6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हामी जनताको चाहना गांस,बास, कपास, रोजगार र शान्ति दण्डहीनताको अन्त्य । दोषीलाई कारबाही पीडितलाइ न्याय !!! पत्रकार महाशय गाउँले जी, “अहिले पनि पत्रकारहरूले स्वतन्त्ररुपमा पत्रकारिता गर्न नसकिरहेको” भन्ने तपाईको यो जून शब्द छ नी ! यो शब्दमा गंभीर त्रुटी छ त्यो पनी अरुमा नभएर बिशेष तपाईमा ! महाशय स्वतंत्र पत्रकारिताको परीभाषा अबष्य पनी यो होइन की एउटा पार्टीको छात्रछांयामा रहेर मनमा जे आउछ तेहि र जे मन लाग्यो तेहि लेख्ने ! स्वतंत्र पत्रकार त्यो हो जसले देश र जनतालाई संकटको घडीमा पनी असल दिशा देखाऊंदछ। आफ्नो र पराया नहेरी सत्य तथ्य लेख्न सक्दछ ।
Like or Dislike:
15
6
[जवाफ फर्काउनुहोस्]
Patrakar harule pani kura bujnu parne ho.auta muddale garda voli hajarau samasya auna sak6. Tesaile yo mudda roknai par6.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
kehi parti ka bhatri kehi patrakar bhatmara haru ! 2 paisa le nepal bechne bhate haru , gautam buddha ko naam chorako tha6ina
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
yipagal harulai jail mai Koch nu parcha .hami janatako satha chaina.paisama bikeka haru.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ho aba sakxa vane baburam le sabai lai thunera dekhaus……..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ए गाउले, बडी बकबक नगर! हामीलाई पनि थाहा छ तिमीहरुको पित पत्रकारिता!
खबरदार ! चौथो अंगको नाममा राष्ट्रका कलंक
तिमीहरुको यो माखापित्ते अक्कलले फेरी द्वन्द निम्तियो भने, तिमीहरुलाई जेल होइन जनताले फासी दिनेछन !
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
बर्गिय समाजमा पत्रकारिता,मानवअधिकार,बिचार सबै चिज बर्गपछ्यधरता हुन्छ|सामन्त दलाल नोकरशाहबर्गको पृष्ठभूमिबाट आएका शिबगाउँलेहरुको अभिब्यक्तिमा के आशा र अपेच्छा राख्ने?
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
yo maobadi ma khalasi, chor, daka, hatyara, balatkari, anpadh , gawar bahek aru koi chhaina. khate ka santan maobadi
Like or Dislike:
1
6
[जवाफ फर्काउनुहोस्]
cpn uml ko karyakartako bolima kunai dam chhaina.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
काठमाडौ । नेपाली कांग्रेस र नेकपा एमालेलगायत संसदवादी दलहरुले द्वन्द्वकालका हत्याका मुद्दा उठाउनुपर्ने माग गर्न थालेकै बेला नेपाली सेनाका एक जर्नेलले आक्रोश पोख्दै भनेका छन्- ‘हामीलाई मान्छे मार्न लगाउने यिनै कांग्रेस, एमाले लगायतका सात दल हुन् ।’
‘हामी ब्यारेकभित्र बसिराखेका बेला कांग्रेस, एमाले, राप्रपा, जनमोर्चा लगायतका दलले आतंकारी अध्यादेश ल्याएर हामीलाई ब्यारेक बाहिर निकालेका हुन् र माओवादीलाई आतंकारी घोषणा गर्दै मार्न लगाएका हुन् ।’ नेपाली सेनाका एक अवकाश प्राप्त जर्नेलले बिहीबार अनलाइनखबरसँगको कुराकानीका क्रममा भने- ‘अहिले द्वन्द्वकालका केही घटनालाई लिएर सेनामाथि कारवाही गर्ने कुरा गरिन्छ भने कांग्रेस, एमालेलाई सेनाले यत्तिकै छाड्नेवाला छैन । हामीलाई मान्छे मार्न लगाउनेहरु को हुन् भन्ने सेनाले राम्रोसित नोट गरेर राखेको छ ।’
युद्धकालमा नेपाली सेनाको महत्वपूर्ण जिम्मेवारीमा रहेका जर्नेल भन्छन्-’युद्धका बेलामा केही निर्दाेषहरु पनि परेका हुन सक्छन्, कसैले अलिकति यातना पाएको हुन सक्छ । चिया खुवाएर कसैले पनि वयान दिँदैन ।’ जर्नेलको प्रश्न छ- अहिले मन्दिरा शर्मा र सुशील प्याकुरेलको घरमा चोरी भयो भने चोरलाई चिया खुवाएर वयान लिने कि दुईचार थप्पड हान्ने ?’
कांग्रेस, एमालेका नेताहरुले सेनालाई ब्यारेकबाट बाहिर निकालेर माओवादी मार्न लगाएको मात्र नभई आफ्नो सत्ता रक्षाका लागि माओवादीलाई उचालेर सुरक्षाकर्मीलाई समेत मारेको सेनाका ती जर्नेलको आरोप छ । ‘थानकोट हान्न गिरिजाले नै प्रचण्डलाई भनेका थिए । १२ बुँदेपछि गिरिजाले सेनामाथि आक्रमण गर्न माओवादीलाई निर्देशन दिएको हामीलाई राम्रोसँग स्मरण छ ।’-उनले भने ।
‘सेनालाई ब्यारेकबाट निकालेर आफैं युद्धमा पठाउने अनि अहिले त्यही युद्धकालका केही घटनालाई लिएर दलहरुले सेनामाथि दोष थोपर्न खोज्छन् भने सहेर बसेको नेपाली सेनाले त्यसै छाड्दैन, कारवाहीको धम्की दिइयो भने भैरबनाथ गण पनि बाहिर निस्कन्छ, त्यतिबेला देशमा जंगी शासन स्थापना हुन्छ ।’ पूर्वजर्नेलले आक्रोशित हुँदै भने- ‘मानवअधिकारवादीले रगत बगाउनुपरेको छैन, उुनीहरुलाई युद्धकालमा कुनै क्षति भएन, हाम्रा हजारौं सैनिक मरेका छन्, हजारौं घाइते भएका छन्, यस्तो बेलामा दुईचार थप्पड हानेका घटना र केही निर्दोष मारिएका घटनालाई उचालेर सेनामाथिको कारवाही कुरा गरिन्छ भने हामीलाई सैह्य हुने छैन
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
yasto pm ra attorney general lai rakher janta nai dosi jasto lag6. yasta neta harulai jiudai jalaier jail janu nai thik hune dekhin6.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
aru kehi hoina akhande bharat khande nepal bhanne bahun haruko nautangki matrai ho nepallai jun sukai bahanama asthirta kayem rakhi rahane ani hindustan sanga gavne yojana matrai ho bhannalai dekhawati rastriyetako awaj uthaune tar tyo bhaneko hattiko dekhaune dahra matrai ho
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]