सुन्दा पनि लाजै लाग्ने भन्या । एक जना पुरुषले आफ्नी श्रीमतीलाई लिंगले प्रहार गरेको आरोपमा जेल सजाय भोग्नु परेको छ । श्रीमतीमाथि लिंगले प्रहार गर्नु महिला हिंसाको एक रुप भएको आरोपमा विचरा ती पुरुषले ५ दिन जेलको हावा खानुपरो।
यो घटना हाम्रो देशको भने होइन, अमेरिकाको हो । मेन सहरका फ्रेड थोमस नामका ६२ वर्षीय ती पुरुषले यौन सम्पर्क राख्न नमानेको निहुँमा आफ्नै श्रीमतीको जिउमाथि लिंग बजारेका थिए । ३९ वर्षीया ती महिलाल आफुमाथि लोग्नेले यौन हिंसा गरेको उजुरी दिइन् । ती पुरुषलाई पक्राउ गरी केरकार गर्दा श्रीमतीलाई लिंगले हानेको कुरा स्विकार गरे ।
अन्ततः उनलाई प्रशासनले ५ दिनको जेल सजाय सुनायो । घरेलु हिंसा तथा दुव्र्यवहारमा संलग्न भएको आरोपमा ती पुरुषलाई १ वर्षसम्म निगरानीमा समेत राखिएको छ । श्रीमतीलाई लिंगले प्रहार गर्ने काम दोहोराएमा कडा सजाय गरिने चेतावनी अधिकारीहरुले दिएका छन् । ती पुरुषका वकिलले भने ती महिलाले अनलाइनमा भेटिएका एक पुरुषलाई भेट्न पाकिस्तान जाने योजना बनाएपछि रिसाएर थोमसले श्रीमतीलाई झपारेको दाबी गरेका छन् ।
Hahahha ..
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
hahahahahahahahahahahahahahah ajkal sarai ramailo samachar herna paindai6 yar
Like or Dislike:
11
4
[जवाफ फर्काउनुहोस्]
subhas adhikari Reply: January 22nd, 2013 at 7:28 am
he he he !!!!!!!1 yesto pani hudo raichha. Kanunko rajyama
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
very intresting
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
so funny news .
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Abta sirmati lai sodhera matra sabai kam garnu parcha natra ta maddha halchan
Like or Dislike:
5
4
[जवाफ फर्काउनुहोस्]
europe america tira yestaiho kt le j gare pani hunchha keta le fitikkai kehi garna paudaina
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
linga nabajarera k bajaros ta ? teti matra ta sanjayako karan haini ki ?
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
hahhaha k achhama ho yo. bachhna matra par6 k k sunna ra dekhna paen6 bhanya
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
bichitrako sansar ho yo k k padhna pain6 yo heri rahanu par6
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
मुर्दारले झण्डै खुत्रुक्कै बनाएनछ नि । अलि बेस्मारी हानेको भए ठहरै । हतियार पनि कडा परेछ क्यार ।
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
Hehehehe….Nonsense..
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
भएको एउटा लिङ्ग पनि श्रीमतिलाई नबजारेर कहाँ बजार्नु त? वाहियात् समाचार।
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]
Kati thulo lenga thiyo ta…
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
aafnai waife mathi linga nabajarara kaska mathi bajarne hola ta hahahahaha
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
hatiyar ta kada rai6 yar
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]