गोरिल्लालाई कपडाको रहर (फोटो फिचर) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

गोरिल्लालाई कपडाको रहर (फोटो फिचर)

के पहिरनको पारखी मान्छे मात्र हुन्छ भन्ने तपाइँ ठान्नुहुन्छ ? यदि ठान्नुहुन्छ भने तपाइँ गलत हुनुहुन्छ । मान्छे मात्र होइन मान्छेको प्रजातिसँग जैविक रुपमा नजिक रहेको गोरिल्लामा पनि मान्छेमा जस्तै थोरबहुत चेतना हुन्छ । यो कुरा अमेरिकाको मियामी चिडियाखानामा फेसन शो मा राखिएको एलिस नामको पोथी गोरिल्लाले पुष्टी गर्‍यो ।

शो मा राखिएको गोरिल्लाले निकै मेहेनत गरेर आफुलाई मनपर्ने निलो रंगको लुगा छान्यो । साँघुरो लुगलाई निकै बल गरेर लगायो । मन नपरेपछि जोडले तानेर फ्याँक्यो र फेरी अर्को मनपर्ने लुगा आफ्नै ढंगले लगाएर मख्ख पर्‍यो । हेरौँ गोरिल्लाको यो रोचक कहानी:

One Comment on “गोरिल्लालाई कपडाको रहर (फोटो फिचर)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु