६ माघ, काठमाडौं । अल्जेरियामा विदेशी नागरिकलाई बन्धक बनाउने ११ इस्लामी चरमपन्थी सैन्य कारबाहीमा मारिएका छन् ।
निर्णायक भनिएको कारबाहीका क्रममा चरमपन्थीहरुले ७ बन्धकको पनि हत्या गरेका छन् । बिहीबार चरमपन्थीहरुले अल्जेरियाको एक ग्यास संयन्त्रमा आक्रमण गरेर मजदुरहरुलाई बन्धक बनाएको थियो । जसमा ५ सय ७३ अल्जेरियाली र १ सय ३२ विदेशी थिए ।
उनीहरुमध्ये १ सयलाई यसअघि नै रिहा गरिएको थियो । चरमपन्थीहरुले भने ७ जना मात्र आफूहरुको नियन्त्रणमा रहेको बताएका थिए ।
कोठा थुनेर बिरालो पिट्न थाल्ने हो भने पिट्न खोज्ने मान्छेको काल निम्तिने कुरामा पनि ख्याल गर्नुपर्छ प्रदिप जि, त्यसैले बिरालोलाई त्यसरि पिट्न भन्दा तातो पानि खनाएर भगाउनु अत्ति उत्तम हुन्छ
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Crazywan Reply: January 20th, 2013 at 5:46 am
Aartha na bartha gobinda gai..
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]