सहबासको सवालमा को भन्दा को कम ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सहबासको सवालमा को भन्दा को कम ?

आफ्नो घरभन्दा बाहिर विभिन्न स्थानमा सम्भोग गर्ने मामिलामा दक्षिण अफ्रिकीहरु सबैभन्दा अगाडि देखिएका छन् । हालैको एक सर्भेले आउटडोर सेक्सको सबालमा दक्षिण अफ्रिकीहरु हट लभर्स भएको देखाएको हो ।

एक डेटिड वेबसाइटले गरेकेा सर्भे अनुसार घमाइलो खुल्ला आकाशमुनि, होटेलको बाथरुममा नुहाउँदै जंगल सफारीका बेला अर्थात् अरु विभिन्न ठाउँ दक्षिण अफ्रिकीका लागि उपयुक्त सेक्स स्पट हुन् । आफ्नो घरभन्दा बाहिर सम्भोग गर्ने मामिलामा दक्षिण अफि्रकीपछि स्पेनका तन्नेरीहरु दोश्रो स्थानमा छन् । स्पेनिसहरु लामो समयसम्मको सेक्स अर्थात् म्याराथन सेक्सका लागि समेत विश्वमा दोश्रो स्थानमा रहेका छन्

घरबाहिरको सेक्समा दक्षिण अफ्रिकी र स्पेनिस पछि क्यानडाली तेश्रो स्थानमा छन् । अमेरिकी चौथो, बेलायती पाचौँ, स्विस छैटौँ, इटालियन सातौँ, अस्टेलियन आठौँ, तथा ब्राजिली नबौँ र मेक्सिकन दशौँ स्थानमा छन् । यस्तै सार्वजनिक स्थलमा सम्भोग गर्ने मामिलामा बेलायती पहिलो स्थानमा छन् भने सबैभन्दा परम्परागत सेक्स गर्नेमा ब्राजिली परेका छन् । सेक्सका बेला सबैभन्दा बढि अश्लील बोल्नेमा अर्जेन्टिनी पहिलो स्थानमा परेका छन् । ओरल सेक्सको मामिलामा चिलीका तन्नेरी एक नम्बरमा छन् ।

10 Comments on “सहबासको सवालमा को भन्दा को कम ?”
  • sakhe wrote on 20 January, 2013, 9:01

    Nepal kun Number ma chha ta ki Nepal chahee sex nai gardai ho hehehehehehhehe!!!!!!!!!!!

    Like or Dislike: Thumb up 13 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bishwontar Sukubhatt wrote on 20 January, 2013, 9:50

    अधुरो समाचार । नेपालीहरु कुन नम्बरमा पर्छन् खोजेको पाइएन । म त अलमलमा परें । भरे कसरी …… होला ।

    Like or Dislike: Thumb up 9 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh Thapa wrote on 20 January, 2013, 10:40

    Aru kam ma pachhi pare pani Nepal yesma no.1 aaunu parthyo…….sayad yesma pani uhi 170-190 number tirai hola……….back bencher banne aadat nai parisakyo Nepal lai……..

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Shyam bata wrote on 20 January, 2013, 11:27

    Nepali haru jhan 0001 ma parchha hola ni hoina ra logne bahira jana payeko chhaina arusanga hidna hattar srimati haru ra bahira arko keti rakhane keta haru ra bolna lajaune garna dhilo nagarne haru nepali nai hun jasto lagchha

    Like or Dislike: Thumb up 5 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Bhupen Baniya wrote on 21 January, 2013, 11:31

    Malai pani jyadai apooro khabar lagyo kina Nepali haroo koon Number ma parchhan bhanera nalekheko. Lekhnoo parchha ni jhan katro ootsookta le padheko?

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gopal pandey wrote on 24 January, 2013, 8:22

    nepaliharu chai fail hola ni

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Madan Badur wrote on 26 January, 2013, 14:59

    Nepali pani kam chhainan. Rukh mathi chadera garchhan.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    Tanka Reply:

    बाख्रा चराउने बेलामा खेल्ने खेल हो ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • suman jung thapa wrote on 28 January, 2013, 7:01

    kaliwood , baliwood ,arabwood हुदै haliwood सम्म नेपालीले स्थान पाएको छ कसरी नाम आएन

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Himmat Badur wrote on 3 February, 2013, 12:47

    नेपालीहरु पनि कम छैनन् रुखमाथी चढेर, खोल्सामा, पोखरीभित्र गर्छन्। त्यसैले नेपालीहरु नै १ न‌ं. मा पर्छन्।

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु