एमाओवादी अध्यक्ष प्रचण्डले पोखरामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै विपक्षी दलहरु सहमतिमा नआए बाह्रबुँदे यताका सबै सम्झौताहरु च्यातिने बताउनुभएको छ ।
प्रचण्डले यसरी सम्झौता च्यात्न दिएको अभिव्यक्ति धम्कीमात्रै हो कि एमाओवादीले साँच्चै त्यसो गर्ला ?
यो प्रचन्डको धम्की पनि होइन धमास मात्रै हो । एक पटक बानेश्वरको सडकबाट लौ आइज भारत म सँग लड्न भनेर सिलिगूडिमा भारतको दलाल जासुसको खुट्टा समात्न पुगेकाथिए नि, हो त्यस्तै हो । बाह्रबुँदे यताका सबै सम्झौताहरु च्याट्न सक्ने खुबी यिनी सँग छैन यो त दिल्लिमा छ ।
Well-loved. Like or Dislike:
154
59
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 22nd, 2013 at 12:25 am
काँग्रेस र एमाले सत्ता न पौद बौलाएको छ यस लै उपचार को लागि राची लानुस र आजम्बरी भारत मै बनारस को काशी मा पुनरा इस्थापना केन्द्र मा राख्नु पर्छ. यो मनिष नेपाल आमा र जनता को लागि भंकर खतरा हुन को कारण यमुना नदि मा हाल कुम्भ को मेला लागेको छ, लगेर डुबकी लगाए हाल सम्म गरेको ब्रम्मा लूट पाप पखालिन्छ.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
24
44
[जवाफ फर्काउनुहोस्]
deepak kandel Reply: January 22nd, 2013 at 5:08 am
maubadile ta darmanai namanne,gai kane garthe phere,kumbaa nuhauni kurama k biswas gareko hola?
Like or Dislike:
16
4
[जवाफ फर्काउनुहोस्]
Kamal Reply: January 23rd, 2013 at 4:33 am
प्रचन्डको बाँदरलाई सुझाव त के पच्थ्यो र नि ? बाँदरले जब मालिकको भक्ती गर्यो भने त गर्यो गर्यो ! बाँदर नचाउने पनि त चटके नै हो नि, अरुले त राम्रो काम गर्छन् नि । च्याट्ने, भत्काउने त बाँदरकै काम हो । न बनाउँछ, न बनाउँन दिन्छ ।
Well-loved. Like or Dislike:
54
9
[जवाफ फर्काउनुहोस्]
shyam dhakal Reply: February 13th, 2013 at 6:58 am
prachanda nepal ma dhamki ra tras ko rajniti gardai 6
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 22nd, 2013 at 12:28 am
mideya le luka yera matra ho normal condition 50% janata maobadiko support pugisakeko cha aj maobadi lage agadi baddne hario sanket aisekeko cha vrastachari congresh ra amale le natak garda jaya pasupati nath
Like or Dislike:
10
6
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 22nd, 2013 at 12:30 am
यो कुरा सही हो किनकी बारह बुँदे सम्झौता भए पछी आफ्ना हाथियार साथ साथै सेना समायोजन देखिलिए र आफ्नै कार्यकर्ता बाट बिरोध झेल्नु परेको साथ साथै पार्टी फुट्नु परेको अवस्था सम्म आई पुग्दा पनि बिपक्षी पार्टिहरु बाट द्वन्द कालीन दुर्भागयपुर्ण घटना लाई उचाले र देशमा आएको शान्तिलाई बिथोल्न खोज्दा रिस उठ्नु स्वाभाविक हो
Well-loved. Like or Dislike:
60
34
[जवाफ फर्काउनुहोस्]
krishna sapkota Reply: January 23rd, 2013 at 3:15 am
kumar ji ko bichara akdam sahi ho
Like or Dislike:
18
14
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 23rd, 2013 at 12:08 am
शान्तिसम्झौता तोडिँदै छ
यो नेपालको अहिलेको परिवर्तन दशौँ हजारको बलिदानको मूल्यमा प्राप्त भएको हो । यो परिवर्तनका प्रक्रिया संस्थागत गर्ने कुरा संविधान निर्माणको प्रक्रियासँग जोडिएको कुरा हो । यहाँ के कुरामा ध्यान आकषिर्त गर्न चाहन्छु भने प्रतिपक्षमा रहेका पार्टीका नेताहरूले पटकपटक संविधानसभा भित्र, बाहिर र बैठकहरूमा मलाई लगातार भनिराख्नुहुन्थ्यो भने तपाईंले सेना समायोजनको कुरा टुंग्याउनुस् हामी तीनदेखि पाँच दिनभित्र संविधान संघीयता सहितको तपाईहरूले भने अनुसार सहमति गछौंं भनेर पटक पटक भनिएको थियो ।
कहिले काँहि नेपाली जनताको स्मरण छिटै विश्मरणमा जान्छ भन्छन् केही मान्छेहरू तर तपाईहरूले यो करा विर्षनु हने छैन र भएको पनि छैन । हामीले चैत्र २८ गते हामीले निकै प्रतिकुल परिस्थ्ितिमा सेना समायोजन गरेर शान्ति प्रक्रियाको असाध्यै जटिल मुद्धालाई समाधान गर्यौं । तर चैत वैशाख जेठ आयो र जेठ १४ आयो र संविधान बनेन । एउटा वास्तविकता कसैले पनि यसलाई झुट सावित गर्न सक्दैन । यो ऐतिहासिक तथ्यलाई गलत सिद्ध गर्न सक्दैन ।
Like or Dislike:
13
12
[जवाफ फर्काउनुहोस्]
Chhantyal Reply: January 28th, 2013 at 12:21 pm
जनयुद्धको नाममा माओवादीले थुप्रै लुट्पाट, डकैटी, गुण्डागर्दी, निरंकुश व्यबहार, बाँदरमुढे सामुहिक हत्याकाण्ड जस्ता हत्याका कैयौं बिभत्स अपराध् गरेकाथिए । क्रिश्चियन मिसनको योजना अनुसार पैसा खाएर माओवादीले गाईका आन्द्रा हिन्दू मन्दिरमा झुन्ड्याउने, जबर्जस्ती गाईको मासु खान लगाउने, पण्डितहरुका टुप्पी र महिलाका चुल्ठो काट्ने, किरियापुत्रिहरुलाई अपहरण गरेर हत्या गर्ने, सामाजिक सुधारका अभियान कर्ता नारायण पोखरेल, मुक्तिनाथ शर्मा जस्ता थुप्रैलाई बिभत्स हत्या गर्ने गरेकाथिए । भारतीय गुप्ताचर “र अ” को योजनामा कपिल्बस्तुमा मन्नम खाँ र मोइत खाँलाई हत्या गरेर बाबुराम प्रचन्डले ठुलो उपलब्धी भनेकाथिए । त्यसैले माओवादी हुँ भन्नेहरु देख्दा लाज लाग्छ ।
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
Yasle b4r nagari bolcha pa6i feri i am sorry bhancha yasko para malai thaha cha….agatilo 6ora janamako rahecha …nepal ama le …
Well-loved. Like or Dislike:
63
38
[जवाफ फर्काउनुहोस्]
“The only way to stop a bad guy with a gun is a good guy with a gun”
–AMERICAN RIFAL ASSOCIATION (NRA) chief
Well-loved. Like or Dislike:
33
8
[जवाफ फर्काउनुहोस्]
यसलाई सामान्य रुपमा हेर्नु हुदैन / २०५२ साल मा पनि उनीहरु को गतिबिधिहरुलाई सामान्य रुप मा बुझ्दा मुलुक द्वन्द मा फसे को तितो सत्य नभुलौ /
Well-loved. Like or Dislike:
105
30
[जवाफ फर्काउनुहोस्]
raj Reply: January 23rd, 2013 at 4:17 am
म कुनै पार्टीमा आबध त छुइन तर Olate Magar जी २०५२ मा उनिहरुलाई नबुज्दा उनीहरुको कामले यो देसलाई अहिले के फाइदा भो र ? वक्तिगत फाइदा त धेरै नै भयोहोला , घर बनाए, भत्ता खाए पोइसा कमाए , पदहरुको बिल्ला भिरे, जनता लाई धोका दिने नेताहरु भन्ने नामलाई आझ मजबुद बनाए, ! यो देस लाई झन् झन् अधो गत्तिमा झारे, युवाहरुलाई निराश बनाएर बिदेस जान बधाये पारे! के प्रतेक युवालाई नेपालमा नै बसेर केही गरु, देसको लागि केही गरु जस्तो लग्दिनाथ्यो होला र ? शान्ति छैन, सुरक्छ्या छैन, भबिय्षयको निश्चित छैन, ! Olate जी parchanda ले २०५२ ल्येको कुराम़ा होइन बरु यस्तो नालायक नजन्मेको भये देस पाप मुक्त्त हुन्थयो बिकाश र सम्ब्रिदीम़ा जान्थ्यो !!
Well-loved. Like or Dislike:
34
13
[जवाफ फर्काउनुहोस्]
Olate Magar Reply: January 23rd, 2013 at 2:01 pm
राज जी, कुरा बुझेर तर्क राख्दा त्यो सुन्दर हुन्छ / नत्र कमेन्ट को लागि कमेन्ट गरियो भने त्यो कुरुप हुन्छ / समस्या हुनु र घटना घट्नु का निश्चित कारण हरु हुन्छन / ५२ साल मा माओबादीहरुले जे जिज सुरु गर्य त्यसका निश्चित कारणहरु थिए / ति कारणहरु पर्ति त्यति बेला को सरकार ले ध्यान दिन सक्यको भए मुलुक ले यति धेरै क्षति व्यहोर्नु पर्ने थिएन / तर तपाई को तर्क त् प्रचण्ड नजन्मे को भए यो अवस्था आउने थिएन भन्ने पो भयो / यो त् बचकाना तर्क भएन र ?
Like or Dislike:
14
18
[जवाफ फर्काउनुहोस्]
raj Reply: January 24th, 2013 at 3:34 am
Olate जी, तपाइले प्रचण्डको निक्कै बचाऊ गर्नु भो , १२ वर्षा सम्म युद्ध गरे, गरिब, सोझा, निमुखा नेपालीको छोरा छोरिलाई मुक्ति र sambridda को aasha देखार उनीहरुको रगतमा होलि खेले ! गाउ गाउमा jan sarakhar र मयोबदी rajya ghosada गरे, चुनाबमा गए तेइ janata le जितायो !!! लास्टमा kurshi पाए पछि सबै कुरा खत्तम, बिचार आज ति युद कालका गरिबी, सोजा, निमुखा जनताले सराप्दै छ ! yasto काम गर्नेलाई उत्षा होइन होतात्त्सा गर्नु पर्छ ! यदि जसले उनीहरुले दिएको aasha र तेस पछिको कुकर्मलाई बिर्सनछ भने उसको मेमोरीले १२ वर्षा सम्म पनि काम गर्दैन रैछ भन्ने बुज्नु पर्छ ! यो प्रचण्डको धम्कि हो, यसलाई होतात्त्सा गर्नु पर्छ !
Like or Dislike:
23
8
LKT Reply: January 24th, 2013 at 1:55 pm
raj जी जस्ता थुप्रै comment गर्ने साथीहरुले बुझ्दा राम्रो हुनथ्यो कि संबिधानसभाको चुनाव २ वर्षमा संबिधान निर्माण गर्नका लागि भाथ्यो न कि सरकार बनाउने र भत्काउनको लागि ! संबिधान ४ वर्षमा पनि बन्न सकेन यसको कारक तत्व को को हुन् भन्ने जगजाहेर छ ! देशको मूलकानुन बन्न नै सकेन भने जनताले अपेक्षा गरे अनुसार सबै सरकारी ढाचा र विकासका प्रक्रियाहरु सक्रिय होला भन्नु आफैमा कति जायेज होला ! यस्तो परिस्थिति प्रचण्ड, शुसिल, झलनाथको के कुरा गर्नु बाराक ओवामा आए पनि उनि पनि असफल हुने थिए !
Like or Dislike:
10
7
dipak Reply: January 29th, 2013 at 7:06 pm
Raj ji ma tapaiko kura lai nakarna sakdina Tara pariwartan bhanne bitikai ulat pulat haina firstly : systam bannu parxa Tara janirakhnus mawowadi satta kendrit rajniti garyo garekai ho kinaki system change garna satta nai chahinxa.
Secondly : k garyo ta bhanne sabal ma kasari garne ta Purana system thupariyeka Purana chintan dhuna sajilo xa ra bhanna bitikai huna lai ani awasya pani mawowadile. Bahumat prapta garera satta ma baseko pariwartan dekhna painthiyo.
. Dhulo dal Tara bahumat bina ko k nai garna sakxan ra badhya xan Tara pani garenan bhanna milxa ra aaja garib nimukha Janata le ani sarakari karmachari le paune sewa subidha kasle garda prabhabit bhayo yehi mawowad.
Pariwartan hunxa Tara yesle samaya linxa parkhanu parxa.
Like or Dislike:
0
1
Prachanda le aaja sama imandar purbak kun chahi samjhauta ko palan gareko Xa? chyate ra jata bata aayeko utai lagda hunxa ani janta le dinxan jawaf k udase le manchhe mareko thiyo bado ghurkeu ne?
चर्को मतभेद । तपाईलाई के लाग्छ?
31
26
[जवाफ फर्काउनुहोस्]
Huna ta yini haru le dherai kura haru gumai sakeko sthiti chha tesaile ahile ko maunka sahi chha yedi tini haru le teso gare vane achamma nai pannu parla jasto chain malai lagdaina tara naya chunab ma kunai pani pani party ko purna bahumat na aaunjel desh le nikas paaune chha jasto chain malai lageko chhaina.
Like or Dislike:
10
5
[जवाफ फर्काउनुहोस्]
यो कुरा सही हो किनकी बारह बुँदे सम्झौता भए पछी आफ्ना हाथियार साथ साथै सेना समायोजन देखिलिए र आफ्नै कार्यकर्ता बाट बिरोध झेल्नु परेको साथ साथै पार्टी फुट्नु परेको अवस्था सम्म आई पुग्दा पनि बिपक्षी पार्टिहरु बाट द्वन्द कालीन दुर्भागयपुर्ण घटना लाई उचाले र देशमा आएको शान्तिलाई बिथोल्न खोज्दा रिस उठ्नु स्वाभाविक हो
Well-loved. Like or Dislike:
95
32
[जवाफ फर्काउनुहोस्]
Dhamki Pani haina Sanchhai pani Haina Prachande Boulaeko chai ho
चर्को मतभेद । तपाईलाई के लाग्छ?
29
24
[जवाफ फर्काउनुहोस्]
Ghanashyam ji ko vanai right ho. Sahamati ko lagi amaobadi le sabai kura gumai sakda pani bipak6i haru chunab nagarne ani kursi matra chahiyo vannu jantako lagi durvagya
Like or Dislike:
21
7
[जवाफ फर्काउनुहोस्]
Tin buhari choro, 1 naati
Budhako dhokro kandh Mathi
Like or Dislike:
15
4
[जवाफ फर्काउनुहोस्]
j gardani j boldani vaihalchani desh yiniharukaita honi
Like or Dislike:
5
8
[जवाफ फर्काउनुहोस्]
Aba kasley biswas garx E’ni haru lai!!! Is he ready to hang himself after tearing??? Foolish Prachanda
Like or Dislike:
6
11
[जवाफ फर्काउनुहोस्]
aba khe hola jasto 6
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
yo sahi kura ho sathi ho bipach6i haru sarkar bahek sahamati garna chayeka 6ainan agar chunab ko grantee bhayo r kura mile kehi hudaina r agar maobadi lai dabayer bipach6i le andolan garne r danda kal ka kura haru biujhaye yo kura abasse hune 6a r yesma kunai 2 mat 6aina ‘
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
Dhamki diyako matrai ho. Nepal Sarkar le diyako sukha subida 6odera aba ko jane. 17 kotha ko 3 tale Bulding 6odera kohi jan6…??? Sabai lai Ladae rahane afu moz garne Neta haru ko astai prabritti ho…Janata Road ma Neta haru Mahal ma. K garne??? “Jun Jogi aya pani kanai chireka”. Janata lai uhi dukha 6 Neta haru lai agi pa6i Army ra Police ani Driver ra Gadi..teti le napugera Mahal ra Petrol pani re….
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
O PRACHANDA KO KURO GARNU TATI PROPER 6ENA HE IS A NIKE OK MUDERERER AND LOOTERA HE HAS NO VIEW OF POLITICAL.
BECOZ IN THE 10 YEAR THEY LOOT MANY PEOPLE AND COLLECT SO MUCH MONEY AND KILLED 20000 PEOPLE.SO HE HAS NO EXACTLY VIEW THAT HE CAN NOT SPEAK BY THINKING. IF HE HAS POLITICAL VIEW HE CAN SPEAK AND HE CAN NOT CHANGE BY THE REASON MAOBADI ALL LEADER HAVE NO POLITICAL VIEWS THAT THEY CAN NOT DECIDE WHAT IS WRONG AND WHAT IS GOOD.
SO CAN LOOT AND THEY CAN KILLED THE PEOPLE AND THEY WANT HITLER RULE IN OUR COUNTRY AND THEY WANT TO HOME WAR AND THEY ARE TRY TO SELL OUR COUNTRY TO INDIA. THERE IS NO ANY NEW VIEW BY PRACHAND AND BHATTRAI
Like or Dislike:
4
9
[जवाफ फर्काउनुहोस्]
garib janata marne garib janatalai dukha dine yesto brasta chari netale pani ramro garchha.
Like or Dislike:
5
4
[जवाफ फर्काउनुहोस्]
after all herda kheri, no leader are another Party…so Maost must lead the country alone…till 50years,
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
Aakhir yesko dhamki le k nai hun xa ra ????
ani aaja saa yesle k samjhauta ko palan gareko xa Ra?????
Like or Dislike:
2
6
[जवाफ फर्काउनुहोस्]
prachada la bhaneko thikai ho ra nepali cogres ra uml lai path sikaunu par cha. ani dherai sathi haru la prubagrahi nabhai sochera sallah dinu ramro hun cha ki?
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
loken Reply: January 22nd, 2013 at 5:49 am
Terobau ko rajauta ho bhane chyat samjhauta ra sake ko gar.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
yes lai padam kuwar ko jhapad le aale pugana jasto 6 hi.
Like or Dislike:
9
6
[जवाफ फर्काउनुहोस्]
teshko bauko desh ho nepali janta lai dhamki dine hosh gara hai ……..deshnikala holash ….b4 purayera bolne gar nepali janta lai timi netaharule nai batho banayeka chhu timi mai lagu hola ni …….
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
samjhauta chyatera jungle pasna ta..jungle maa 10 karod parne ghar chhaina ni..dhamki matrai ho yo bajiya ko…resort maa gayera rest garne bani pareko jangali aba kahaa jungle janchha ra
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
यो कुरा त प्रचण्ड जीले हातका दशवटै औला ठाडोपारेर भनेका हुन्, त्यसको अर्थ न त हातमा एकताको मुठी छ, नत भनाइमा राष्ट्रप्रेम नै ,, त्यही भैएर उनले गरेको यो धम्की पुर्वबाल्यावस्थामा गरेको धम्की हो ,, मेरो बाबाले किन्दीएको मिठाइ तिमीलाइ दिन्न भनेझैँ हो। कहिले म पनि बिपक्षीमा पुगेँ भने, तिमीहरुलाइ पनि यसरी नै दुख दिनेछुँ भने जस्तै क्या…………………….।।
Well-loved. Like or Dislike:
27
7
[जवाफ फर्काउनुहोस्]
afulai bikaune idea
Like or Dislike:
2
4
[जवाफ फर्काउनुहोस्]
Naglo thatayer hatti lai tharkaune melo ho yo sab…….its too much parchanda jee…hamile dherai aspect gareka thiyau but kehi lachharpato launa saknu vayen…except karadau ko gharma basnu bahek
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
Thikai ta ho ni
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Thikai ho ta
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
प्रतिपक्ष का नेताहरु लुते देखेर , जे भन्दिएपनी हुन्छ भन्ने हेल्चेक्र्याइ ले आएको अभिबेक्ती हो !
Like or Dislike:
16
1
[जवाफ फर्काउनुहोस्]
camred prachanda le thik bolnu bhayako ho,sahamati nagarne ani mero guruko bharai takkaa vanera khahile huncha,kahi paunaa ko lagi kahi gumaunu pani parcha. tyaslai nepali jantaa le suikarcha,
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
प्रचन्ड G ko Dimag lay Kam Garna 6OO-D sako Sathi Ho, Asta Pagal ko Kura ma Lago Vane Afno Desh Barbad Hun6…. SABADHAN. Afno Desh Kuni pani Galat Netako Hatma Jala…….. Afno Desh Ko Barema Afi lay Sochne Bela Aayo, E-ne haru Afno Sawartha ko Lagi Sab Deshbashi li Mardi 6na…. Papi Neta Haru….
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
पागलको कुरा कसले पत्याउने ।
Like or Dislike:
12
7
[जवाफ फर्काउनुहोस्]
बेलाबखत बेतुकी कुराहरु फलाक्दै हिड्ने प्रचण्डको पनि कसैले विश्वास गर्छन, धम्कि पनि होइन-धाक पनि होइन, प्रचाड़ेको जिब्रो जता पनि बाटारीन्छ तेसैको उपज हो, पागल् का कुरा पनि कसैले पत्यौछ?
Like or Dislike:
22
3
[जवाफ फर्काउनुहोस्]
प्रचण्ड बौलायो।
Like or Dislike:
14
5
[जवाफ फर्काउनुहोस्]
यो कुरा सही हो किनकी बारह बुँदे सम्झौता भए पछी आफ्ना हाथियार साथ साथै सेना समायोजन देखिलिए र आफ्नै कार्यकर्ता बाट बिरोध झेल्नु परेको साथ साथै पार्टी फुट्नु परेको अवस्था सम्म आई पुग्दा पनि बिपक्षी पार्टिहरु बाट द्वन्द कालीन दुर्भागयपुर्ण घटना लाई उचाले र देशमा आएको शान्तिलाई बिथोल्न खोज्दा रिस उठ्नु स्वाभाविक हो
Like or Dislike:
2
12
[जवाफ फर्काउनुहोस्]
pagalman ho moodman ho prachanda ta.
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
पागलको कुरा कसले पत्याउने ।
Like or Dislike:
11
6
[जवाफ फर्काउनुहोस्]
parchanda le diyako e sabai dhamki mattra hun…….parchanda ma dam bhaya nbhukera chyatnu paryo ni???????????
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
यो प्रचन्डको धम्की पनि होइन धमास मात्रै हो । एक पटक बानेश्वरको सडकबाट लौ आइज भारत म सँग लड्न भनेर सिलिगूडिमा भारतको दलाल जासुसको खुट्टा समात्न पुगेकाथिए नि, हो त्यस्तै हो । बाह्रबुँदे यताका सबै सम्झौताहरु च्याट्न सक्ने खुबी यिनी सँग छैन यो त दिल्लिमा छ
Like or Dislike:
8
3
[जवाफ फर्काउनुहोस्]
Sarasar pagal pana ra only dhamki matra ho jo duso 12 baje dekhne sapana saga miljul hun6…………..
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
मलाई लाग्छ नेपालमा ग्रीहयुध्द अपरिहार्य हुदैछ, किनकि यहा धेरै ब्यक्तिहरू “प्रभाकरण” हुन योग्य भैसकेका छन् ।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
यो प्रचन्डको धम्की पनि होइन धमास मात्रै हो । एक पटक बानेश्वरको सडकबाट लौ आइज भारत म सँग लड्न भनेर सिलिगूडिमा भारतको दलाल जासुसको खुट्टा समात्न पुगेकाथिए नि, हो त्यस्तै हो । बाह्रबुँदे यताका सबै सम्झौताहरु च्याट्न सक्ने खुबी यिनी सँग छैन यो त दिल्लिमा छ ।
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
होसियार प्रचण्ड- बाबुराम!!! गुन्डा हरु को जथा
अझै तिमीहरूको बुद्धि नफिर्ने हो भने दैलेखबाट आज जसरी तिमीहरू लखटिदैछौ….भोलीका दिनमा नेपाली जनताले यो मुलुकबाटै लखेटने छन ।। चेतना भया ।। dhamki dinxa kukur
Like or Dislike:
9
4
[जवाफ फर्काउनुहोस्]
prchande lai marnu parxa……….
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
o Prachande le tanna wine khayera bole ko ho bholi as le i am sorry bhanchha o pagal bhako ho aru k hi hoena 20000 janata mare ko janata ko blood le as lai pol na start gare ko 6 so o pagal hudai 6 just 20% matra bha ko 6 aba o baddai jan chha as ko kura ma believe nagarnu nai besh hunchha
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
sabai ko pratikriya padhe,ramro lagyo and dukha pani,purano yak kura yaad aayo “Nepali ko bani,aaru ko khutta tani”. Ramro kura ko samarthan gara na Naramro kura lai birsera hoena teslai sudharera mattra,so kahi katai Prachanda ko pani galati chha and hola, suggest him not only criticize.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nanglo thatayara hatti tarsaunu matra ho
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Prachande le vaneko na kaile garethyo na kaile garchha. Prachande jasta Kag karaudai garchhan pina sukdai janchha.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
12 bude samjhauta chyatda ke hunchha? tyo samjhautama kaslai dherai phaidabhaeko chha? pheri ta tini harule maoubadilai atankakari ko ghosana garnu sakdainan, sena ta rajale jasto chalaunu sakdainan, yedi yo kura ahile dhamki bhandai garne tara maoubadilai phaida bhayo bhane tyo kura hunapani sakchhha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
prachande neta hoina , bahula ho . bahula bhaera na afnai bau marda kriyama basyo . bhaisiko puja garne bahulalai kasaile neta bhandaina . boliko thegan nahune murkha ho .
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Yo kura thik ho
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Yo kura thik ho kinbhsne shabhai kam garidakeka6n
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
sake chyatera pheri jangal gaya hun6, hamilai usko jaruli 6eina, hijo pani thiyana, aaja pani 6eina , gaya hun6, kina sodhnu, ghurkyayara basnu gaya hun6, byee byee
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
prachand ji pahila naauda pani nepal yestai ta thiyo ni prachand satta aaye pani naaye pani nepal lai herna sakne ta kasai ko khubi chaina agar cha vane vannus .prachand vanda pani khatra neta haru luker baseka chan uni haru patta lagauna kasai le sake cha ta aaj samma junai jogi aaye pani kanai chireko vanchan yeo kura thik haicha aaj samma haami haru nepal aama ko aasirbad le bahceka chau sathi haru neta haru le garda bache haina nepal ka neta haru chor kukur hun ab ta ati nai vhayo yar mero 2 sabda matrai hun6 chor kukur ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
uni shanti pracriya ko 1 hasti hun…unale chayo vane chytina sak6?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
JANATAKA CHHORA CHHORI MARI HALE ABA J J BHANERA HINDE PANI BHAI HALYAONI JYANMARA HARULAI AFNAI KARYA KARTALE GALAMA CHADKAN HANDAPANI LAJ NALAGNELAI J BHANEPANI K HUN6 RA AFNO CHHORALE JATHABHABI KHAERA ARKAKI CHHORILAI DUKHA DIDAI DINDINAI SWASNI FERDAI HIND6 BABU BHAEKO PRACHABDE DHAK LAERA HINDCHHA
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
bahra bunde sahamati maobadi udar bhayera ayeko hudai hoina. Usko ‘janyuddha’ asafal bhaye pachhi badhya bhayera muldharko rajnitima ayeko ho. Janta le “murkha dekhi daiba dar” bhanne ukhan charitartha garna Maobadilai murkha banauna vote doyeka hun. Yo kura maobadile ramro sanga bujheko chha. Aba chunab gaye jantale nagge jhar parchhan bhanne pani usle ramro bujheko chha ra ta chunab nagarauna anek bahana garirakheko chha. 12 bunde chytera jungle jane khubi pani chhaina, sattama feri aune huti pani chhaina, sabai maobadiko ghurki matra ho aru kehi hoina.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Prachanda alias peendhnabhako lota. Yasta chor, daka ,fataha ka naikele euta kura bhanyo bhandaima tyaska pachhi dagurnu ta hasyaspadnai ho. tara euta nagarik ka haisiyatle afno bichar prakatgarnu parda yo matra dhamki ho, 12 bunde chyatera sabai bhanda ghata usailai ho. ki jungle paschha, ki sattachyut hunchha. arko bikalpa chhaina. Kewal satta ko maat matra ho. Janta ek pataklai jhukkyayeko parinam le boleko usko churufuri matra ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
प्रचन्डले कहिले सांचो बोलेका छन् र अहिले सांचो बोल्ने ? आफ्नै कार्यकर्ताको चड्कन खाएको मान्छेले कस्लाई धम्किदिने ? यो उन्को अर्को ठट्टा हो । धुर्त श्यालले आफ्नै सांढे साथीलाई सिंहको पञ्जामा पारेर संढेको हाडखुर खाए जस्तै यिनले पनि सोझा जनताको हाडखुर खाने सुर गरेका हुन् । यिनका पछि लाग्ने सांढेहरुले सोच्ने बेला भएको छ ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
biralolai kotha vittra thuner kuttn kosis garyo bhane, biraloko aawajlai darayar karayako samjhanu aafailai ghaatak hun6. kina ki usko, ghati samatu ko bikalpa aru hudaina. tesaile, to dhamki navai yatharta ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]