८ माघ, काठमाण्डौं । अरुलाई न्याय दिलाउने नेपाल प्रहरीकी नायब महानिरीक्षक (डिआइजी) बिमला थापा नै कानुन विपरीत सौता पसेको खुलासा भएको छ । तीन सन्तानका बाबु केपी शर्मासँग ०४७ सालमा गोप्य रुपमा बिवाह गरेकी उनले २२ बर्षपछि पनि ‘यो विषयमा मलाई थाहा छैन्’ भन्ने प्रतिक्रिया दिएको सौर्य दैनिकमा खबर छ ।
डिआइजी थापा अहिले धापासीस्थित पाँचतले घरमा पतिसँगै बस्दै आएकी छन् । शर्माकी जेठी श्रीमती भने सामाखुसीस्थित पुरानै घरमा आफ्ना सन्तानसँगै बस्दै आएकी छन् । डिआईजी थापा पहुँचकै कारण शर्मालाई जेठी श्रीमतीसँग भेट्नसमेत नदिने गरेको स्रोतको दाबी छ ।
थापा अहिले पनि प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा प्रमुख छिन् । इन्स्पेक्टर हुँदा उनले शर्मासित प्रेम विवाह गरेकी थिइन् । उनीहरुको विवाह हुँदा शर्माको जेठीपट्टबिाट तीन सन्तान भइसकेका थिए ।
उनीहरु दुवै पहिले सामाखुसीमै बस्थे । सुरुमा थापाले शर्मालाई ‘दाई’ भन्थिन् । स्रोतका अनुसार थापा दाइ भाउजुको नाता लगाएर शर्माको घरमा आउजाउ गर्थिन । दुवैबीच प्रेमबसेपछि उनीहरुले ०४७ सालमा गोप्य बिबाह गरेका थिए ।
उनीहरुको प्रेम हुँदा शर्मा तत्कालीन शाही नेपाली वायुसेवा निगमको अन्तराष्ट्रिय उडानतर्फ ‘स्टेवर्ड’ पदमा कार्यरत थिए ।। थापा असई हुँदादेखि नै शर्मासँग चिनजान थियो । स्रोतका अनुसार तालिमका बेला पनि थापालाई भेट्न शर्मा महाराजगञ्जस्थित तालिम केन्द्रमा पुग्ने गर्थे । शर्मा विभिन्न उपहार सहित तालिम केन्द्रमा भेट्न पुगेपछि उनीहरुबीचको सम्बन्ध प्रगाढ बन्दै गएको थियो । थापा प्रहरीमा ३० चैत ०४० मा असइमा प्रवेश गरेकी थिइन् ।
इन्स्पेक्टर भएपछि थापा टाढिन खोजेपनि शर्माको ढिपीले उनीहरुको सम्बन्ध अघि बढेको थियो ।
जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद नगरेका शर्मा र थापाका सन्तान जन्मेपछि मात्र आफन्तहरुले उनीहरुको विवाह भएको जानकारी पाएका हुन् । उनीहरुका पनि दुई सन्तान रहेका छन् ।
toit k k hun6 aakhir ma !
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
Purano kura rahexa aba mediya ma layera pani bekar ..akhir aba testo nahos bhanera naya lai gyan dine ho aba uhaa haru ko mile ko jivan lai bigarna pani bhayenaa ni hoina…?
Like or Dislike:
17
3
[जवाफ फर्काउनुहोस्]
K ho k ho Yo sara sansar!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
k yahiho nepal ma mahila aadikar
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
aa
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
jiwaa sharma Reply: January 22nd, 2013 at 12:57 am
AA means what ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Hun baki kei chhain ya.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
jiwaa sharma Reply: January 22nd, 2013 at 12:58 am
K garne ta dekhi dekhi aandho bhaye pachhi kasko k lagchha ra ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
K garnu yo maya prem bhanne kura nai yestai ho……
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
भुस्याहा कुकुरलाई सिरक-डस्ना
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
good
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
केही छैन,जतिसुकै अनैतिक र अन्याय भएपनि ठूलालाई चैन,सानालाई ऐन छदैछ ।हाम्रो नेपालमा ।
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
yahi ta ho nepal ko kanun daibale/ thulabadale janun bhaneko
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
he yo ta personal mamala ho ni yar kehi nabhai ni yasari kura uthauna mil6 ra vanya
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
khurapati ka hakim haru ho nepal ma
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
यस्ताले के देलान् महिलालाई न्याय, आफै सौता भए पछि …………
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Bhupen Baniya Reply: January 21st, 2013 at 11:52 am
Thik bhannu vayo yasto koora ma khai kasaiko chaso nai jadaina,ke garne.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
यस्तैहो नेपालमा अधिकारमा लनग्ने हरु नै बढी गलत काम गर्छन । अनि पिढीत पनि उनै बढी हुन्छन ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
राजिनामा चाही पहिले दिएर बिहे गरेको भए हुन्थ्यो ठिकै छ अब बर्खासी गर्नु पर्छ ।
Like or Dislike:
0
8
[जवाफ फर्काउनुहोस्]
Navin chapagain Reply: January 22nd, 2013 at 12:48 pm
Waiyatt
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
माया, न किन्नसकिन्छ नत बेच्न, मायाको मुल्य माया नै हो म कसैलाइ पनि केही सिकाउन सकदीन, म खाली तीनीहरुलाइ सोच्नु पर्छ भन्छु । एउटा समस्या जे कुरा मा पनि त हुन्छ नि ।
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
jiwaa sharma Reply: January 22nd, 2013 at 1:01 am
Tara Aasha jee dekhda dekhdai souta pasna ta nahune ho ni haina ra ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepal ma tyahi ho aba Pahila karani ani pachhi Barani.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
love is blind and this case may be one of the good examples…. but not letting her husband meet his first wife is clearly an injustice. she needs to realize how hard it is for a women and children to stay away from a husband and a father.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
aafno adhikar khojne mahila haru nai mahi lako satru bani raheko xan ani kasle dine ini harulai mahila ahdika ra kasto hunxa mahila adhikar????????????
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Prahari Birrudha ka Yesta Wiyat Samachar ..Tukka..Guf…Sabai Bekar hun…Kebal Pratidwondi Lai Failure Banauna Yesta Samachar Propoganda Layauna Media Lai Prayog Suniyojit Hisab Le hun6…Sab waiyat..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
j vo vo panila aba dhilo bhaisakyo
aba du milera base thik hila……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अन्त नपाए पछि सौता पसेर भए पनि अधिकार त लिएर नै छाडिछन नि एउटा पति पाउने अधिकार हो महिला नै पुरुष भन्दा धेर भए पछि सौता नपसी कसरी हुन्छ त ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
आन्तरिक कुरा लै सार्वजनिक बनाउने यो चलन चै राम्रो हैन !
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Khattam media laj lagdeina esto kura lekhna yo lekhne manchelai ta chadkan hannuparne ho
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Yo sab Pratitwandi ko kaam ho aru kei naramro kura bhayepachi kura kotyaunu paryo ni haina sampadak jyu?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
उसको पनि त अधिकार हो नि बहु बिबाह
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
This is purely personal matter, and not to make a news and not to throw views is better and wise.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]