८ माघ, काठमाण्डौं । थाइल्याण्डमा हुने एसीसी महिला क्रिकेट प्रतियोगितामा भाग लिन आज टोली त्यसर्तफ प्रस्थान गरेको छ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली थाई एयरबाट त्यसर्तफ गएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
माघ १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । मलेसिया, भुटान, हङकङ र युएई समूह ए मा नै छन । त्यस्तै समूह बी मा चीन, थाइल्याण्ड, सिंगापुर, कुवेत, इरान र कतार रहेका छन । हरेक समूहबाट शीर्ष दुईटोली सेमिफाइनल पुग्नेछन ।
la la aba purush ta bidesidai thikka 6 aba mahila didi baini le kehi garnu paro.lau badhai6.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
La badhai
chha Nepali team lai.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
la ,la badhai chha uahurulai .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
LA LA PLZ WIN GAME…………….?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]