जाउलाखेल एघारौँ आहा रारा गोल्डकपको क्वाटरफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जाउलाखेल एघारौँ आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

९ माघ, पोखरा । पोखरामा सुरु भएको एघारौं आहा रारा गोल्डकप फुटबलमा जाउलाखेल युथ क्लबले विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको पहिलो खेलमा धरान फुटबल टिमलाई टाइब्रेकमा ४-२ गोलले पराजित गदर्ैै जाउलाखेल क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित र थपिएको आधा घण्टामा पनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि पेनाल्टीबाट निर्णय गरिएको थियो ।

भोलि आर्मी र प|mेन्ड्स क्लब भिड्ने छन् । माघ २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दुई विदेशीसहित १२ टिमको सहभागिता रहेको छ ।

One Comment on “जाउलाखेल एघारौँ आहा रारा गोल्डकपको क्वाटरफाइनलमा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु