एक अध्ययनले चिकित्सा विषय अध्ययन गर्ने मान्छेका यौन साथी बढि हुने गरेको तथ्य पत्ता लगाएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुले गरेको सर्भेक्षणले यस्तो देखाएको हो । झण्डै एक हजार विद्यार्थीमा गरिएको सर्भेपछि डाक्टरी विषय पढ्नेले जिन्दगीभरमा कम्तीमा पनि ८ जना सेक्स पार्टनर बनाउने गरेको तथ्यको खुलासा भएको हो ।
अध्ययनले धार्मिक विषय पढ्ने विद्यार्थीका सबैभन्दा कम सेक्स पार्टनर हुने तथ्य पनि पत्ता लगायो । धर्मकर्मको विषय पढ्ने विद्यार्थीका जिवनकालमा औषतमा २ जना सेक्स पार्टनर हुने गरेका छन् ।
पार्टनर फेरि फेरि सेक्स गर्नेमा डाक्टरी पछि राजनीति शास्त्रका विद्यार्थी अग्रमोर्चामा छन् । राजनीति शास्त्र पढ्ने विद्यार्थीका औषतमा ७ जना सेक्स पार्टनर हुने गरेका छन् भने इतिहास विषय पढ्ने विद्यार्थीका ६ जना सेक्स पार्टनर हुने गरेका छन् ।
भाषाशास्त्र अध्ययन गर्ने विद्यार्थीका ५ जना सेक्स पार्टनर हुने गरेको तथ्य पनि खुलेको छ । सर्भेक्षणले विद्यार्थीहरु यौन संक्रमित रोगको विषयमा कमै सचेत हुने गरेको पनि देखाएको छ ।
आफु ले पनि पढ्न त राजनीति शास्त्र नै पढ्या हो नि !! तर के गर्नु अहिले सम्म पाको छैन !!
Well-loved. Like or Dislike:
26
0
[जवाफ फर्काउनुहोस्]
sab hawa .yo bhanda khi samaya aaghi ko anusandhan le aarthasastra padne ko sabai bhanda badhi sex partner hunchhan bhanya tho aahile chai doctar padne ko re.1ooo jana ko sarvechhan le k nai natija dela ra
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
Ramailo joke
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
NOT RELIABLE
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Haha funny khoi hami doctor ta padeko haina Tara timiharu Banda badi moj gari rakai chu
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
huna pani sakxa……………….
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
आठ जनापनी के बढि भो र कम्तीपनी दश त हूनै पर्यो नि यार ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
a ho ra…..tesho bhaya ma pani medical study garnuprayo.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
These surveys are just bullshit. They are just trying to distract the mind of the people…No more than that…
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
think so that but no yar
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
खै मैले त पढ्न नसकेर (नजानेर) कुल्ली काम तिर लागियो, पर्टनरको कमी भेको महसुस लागेन त हो गांठे !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]