अस्टियाको एक टेलिभिजन निर्माता कम्पनीले विश्वको सबैभन्दा ठूलो टेलिभिजन निर्माण गरेको छ । सी सीड कम्पनीले २०१ इन्च अर्थात् १६ फिट चौडा स्त्रिmन भएको टेलिभिजन उत्पादन गरेको हो ।
यो टेलिभिजनको मूल्य झण्डै ५ करोड ६० लाख ६९ हजार भन्दा बढि पर्छ । यो टिभीमा एलइडी स्त्रिmन छ । यो टिभीको अर्को महत्वपूर्ण विशेषता भनेको यसको स्क्रिनलाई फोल्ड गर्न मिल्छ र फेरी अनफोल्ड गरी पहिलेकै अवस्थामा ल्याउन मिल्छ ।
यसको स्त्रिmनलाई सातचोटी पट्याएर सानो बनाएर थन्काउन सकिन्छ र टिभी हेर्न मन लागेको बेला फेरी खोल्न सकिन्छ । ५ सेकेण्डमा स्त्रिmन पट्याउन सकिन्छ भने पट्याएको खोल्न ४० सेकेण्ड लाग्छ । यसको स्त्रिmनमा बायोमेटिक फिन्टरपि्रन्ट सेन्सर प्रविधि जडान गरिएको छ । यस प्रविधिको माध्यमबाट यो टेलिभिजन धनी वा उसको अनुमति अरुले यो टिभी खोल्न सक्दैनन् ।
nepal ma sastoma paye po
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
paauchha ni Maha-bouddha ma kehi samaya pachhi sasto ma
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
nepali le kahile use garna paine ho yasto
china le nikale pachi hola
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Hisila Yami le thaha Paya Kini halchha ni
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
Good technology in human history .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
xeemekile lyaye ta herna jana hunthyo…!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
sept to sept
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aakash ko fall aakha tari morr
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]