९ माघ, सिन्धुली । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट छुटि्टएर गएका मोहन बैद्य किरणलाई मिनी मोहन विक्रमको संज्ञा समेत दिनु भएको छ ।
एमाओवादी सिन्धुलीको एकताको चौथो अधिवेशनलाई मंगलबार सदरमुकाममा सम्वोधन गर्दै प्रचण्डले नेकपा-माओवादीका अध्यक्ष वैद्य र मसालका महामन्त्री मोहन बिक्रम सिंहलाई एकै दर्जामा राख्नुभयो । उहाँले वोल्ने मात्रै तर, काम नगर्नेहरुको मुलुकमा कुनै औचित्य नभएको बताउनु भयो ।
माघ २० गतेबाट सुरु हुने महाधिवेशनपछि एमाओवादी नयाँ विचार र योजनाका साथ जनताका सामु उपस्थित हुने भन्दै प्रचण्डले क्रान्तिले ढिलो चाँडो परिवर्तन ल्याएरै छाड्ने बताउनु भयो ।
यसअघि ताप्लेजुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादी तथा प्रतिगामीहरुले एमाओवादीलाई चौतर्फी घेराबन्दीमा पार्ने र सिध्याउने षड्यन्त्र गरेको बताउनु भएको थियो । आˆनो पार्टीको नेतृत्वमा सरकार भइरहेको बेला बेलायतमा नेपाली सेनाको अधिकृतलाई पक्राउ गर्नु र दैलेखमा डेकेन्द्रराज थापा घटनाका आरोपीलाई पक्राउ गर्नु उसको सुरुवात भएको उहाँको भनाई थियो । ‘द्वन्द्वकालको घटनालाई लिएर शान्ति सम्झौता भाँडि्न खोजिँदैछ, माओवादीलाई सिध्याउन यसो गरिँदैछ तर, नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन ।’ प्रचण्डले भन्नुभयो ।
प्रचण्ड नै अध्यक्ष हुन्छन्ः बाबुराम
सभामा एमाओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको महाधिवेशनले प्रचण्डलाई नै अध्यक्ष बनाउने बताउनु भयो । निर्वाचन नभएसम्म सरकार परिवर्तन सम्भव नभएको भन्दै उहाँले आगामी जेठ १५ गते नयाँ निर्वाचन गराउन सरकार लागि परेको उल्लेख गर्नुभयो ।
prachande gunda ko pachi lagda Bhattarai ko iamage pani bigriyo janta ko majma. Prachande DAKA jasko boli ko tungo chaina usko kura sunera hunchha ta aba hamile??? Kuani yek thos vision ra mission nabhayeko neta tyo pani kranti kare re khub..?
चर्को मतभेद । तपाईलाई के लाग्छ?
48
59
[जवाफ फर्काउनुहोस्]
Krishna bkk Reply: January 22nd, 2013 at 3:25 pm
Ta pani murkhai hos kamalay,rajnitik bujhni gara mora,dherai bykti badi ra partybadi huniharu yasta kura gar6n.prachanda ta dherai khubi vsyako neta ho
Like or Dislike:
17
9
[जवाफ फर्काउनुहोस्]
rsz Reply: January 23rd, 2013 at 12:02 am
सारै घत लाग्ने कुरो गर्नु भो मित्र।
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
taplejung jilla sadarmukam ma prachanda baburam ra naran kaji srestha maoubadi pakshe ka kengriya neta tratinidhi kunai nakunai bahana ma kutta tekirahan parne chha ra matra janta le patyaune chha maoubadi jata ko pakshema cha bhanera, yespali pramhkneta haru puge thulo khusilagyo janta koparti maoubadinai ho bhane sabit bhayo. aemalekangresskhera gae.
Like or Dislike:
12
25
[जवाफ फर्काउनुहोस्]
kamal Reply: January 22nd, 2013 at 12:22 pm
YE TI HATYARA GAUMA PUGDA TAPAI TYSTO KHUSI LAGEKO…TAPAI TA KHUB BUDDIMANI PO HUNUHUDO REHECHHA TA
Like or Dislike:
7
17
[जवाफ फर्काउनुहोस्]
Sixty Eight Reply: January 22nd, 2013 at 11:30 pm
ए कमले, तेरो माखापित्ते दिमाग निकालेर फालेकै बेस !
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
kuro sahi ho hai
Like or Dislike:
19
22
[जवाफ फर्काउनुहोस्]
Natrasay ko bhaya kina bhagirakha chau ta dhurabay??????
Like or Dislike:
14
4
[जवाफ फर्काउनुहोस्]
sunil Reply: January 22nd, 2013 at 1:22 pm
नत्रसयको भय किन भागी रखचौ त धुर्बे………………………???
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
hoina ho tyo 2-3 din vitrai ma sahamati vaneko kati mahina ani kati patak vaisakyo? aba ta sidhai 5-7 barsa pachhi vane ta tantai sakinthyom, ohada ma basne sabai netaharu lampat haru chhan, kursi ka bhogi haru
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
prachanda ko boli ma satyata 6 .
Like or Dislike:
8
11
[जवाफ फर्काउनुहोस्]
Kura jayaj ho. Congres amale le amaobadi lai sidhyaune khel khel kheldai 6.tara pratigami harule kahilee pani jantako samarthit party amaobadi lai jitna sakdaina.
Like or Dislike:
6
6
[जवाफ फर्काउनुहोस्]
हात्तीमा पनि यो त धुर्बे हात्ती हो बहुलाएको …. तहसनहस गर्न मात्र जानेको छ ……..!!!!!!!
Like or Dislike:
16
5
[जवाफ फर्काउनुहोस्]
MUSTANGE PM,helicopter ko kharcha kin? k testo kura 6 jilla aafna -natake viringi liyer jana? des kata gai sakyo ,k ko jilla sabha udghatan? k rajya ko tyo? chaina ki ke?
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
Hosiyar comared,Padamharu ko hat chialko cha gala jogayera hidnus.
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन : प्रचण्ड
हेर्नुस कमरेड अब यहाँ कोइ भन्दा कोइ कमि छैनन् यो 21औ सताब्दी हो न हजुरले तर्सयरा तर्सिने वाला छन् न त अरु ले तर्सयरा हजुर तर्सिने वाला हुनुन्छ अब चुनाब ले तर्सौछ कमरेड संबिधान सभा को चुनाब जस्तो अबको चुनाब नहोला कमरेड किनकी चुनाब र परिबर्तन को लागि बलिदान दिने हरु पंति थियो त्यो पंति लाई कमरेड हरु ले लात्ती हानी सक्नु भाको छ तिनी हरु लाई ननिको हुने घाउ दिनु भाको छ अब सरकार चलायर चुनाब जानुभन्दा आहिले सम्म गरेको भ्रस्टचार को पैसा ले बिदेस तिर पलायन हुदा देश ले निकास पाउछ
Well-loved. Like or Dislike:
38
7
[जवाफ फर्काउनुहोस्]
तपाईहरू डराउनु होस वा नडराउनुहोस। तर्सिनुहोस वा नतर्सिनुहोस। जनतालाई नतर्साउनुहोस। जनता हामीहरूलाई सास्ती नदिनुहोस।
Well-loved. Like or Dislike:
29
1
[जवाफ फर्काउनुहोस्]
bwaso syal ra kutta ho ta k ko hatti huneni
terima jyanmara lutera
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
नांगलो ठटाउँदा नतर्सिने हात्ती, कमिला नामले मात्रै पनि सुइकुच्चा ठोक्छ ।
Like or Dislike:
14
4
[जवाफ फर्काउनुहोस्]
dhamki deyera nepali janta lai tarsauune kasto khalko manche ………….?
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
हेर्नुस कमरेड अब यहाँ कोइ भन्दा कोइ कमि छैनन् यो 21औ सताब्दी हो न हजुरले तर्सयरा तर्सिने वाला छन् न त अरु ले तर्सयरा हजुर तर्सिने वाला हुनुन्छ अब चुनाब ले तर्सौछ कमरेड संबिधान सभा को चुनाब जस्तो अबको चुनाब नहोला कमरेड किनकी चुनाब र परिबर्तन को लागि बलिदान दिने हरु पंति थियो त्यो पंति लाई कमरेड हरु ले लात्ती हानी सक्नु भाको छ तिनी हरु लाई ननिको हुने घाउ दिनु भाको छ अब सरकार चलायर चुनाब जानुभन्दा आहिले सम्म गरेको भ्रस्टचार को पैसा ले बिदेस तिर पलायन हुदा देश ले निकास पाउछ
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
मगरात, तमुवान, किरात, लिम्बुवान, थरुहट, मधेश दिन्छु भन्ने यिनै प्रचण्ड कमरेड हुन्, तर, खोइ संघीयता, खोइ जनवाद ? बरु, कुरा अनि भाषण गर्ने तर, व्यवहारमा केही सिन्को नभाँच्ने प्रचण्ड कमरेड नै हुन् । किरण कमरेडले बरु, विद्रोह गर्ने आँट गरे । यिनको त्यही ह्याउ नभएर एमालेकरणको दिशामा छन् ।
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
गाउ गाउ बाट यूबा हरु घर बार बेचेर बिदेशिना बाध्य छन / कोही बन्द बाकस माँ फिर्ता छन , कोही को लास समेत भेटिदैना / यो पनी नेकपा माओबादी लाइ समाप्त पार्ने खेल होंला प्रचंड जी / भाबी रास्त्रपतिको एस्तो निक्रिस्ट सोचाई छ देश कता जाने होंला ?
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
प्रचण्ड जिउ,
येदि संचिकै तपाई समस्या को छिनो फानो मा चिन्ता राख्नु हुन्छा भने , किन संघियता को कहिँ कतै उछारण गर्नु हुन्न?
खाली एमाले र कांग्रेस लाइ गाली गरेर मात्रै किन हिड्नु हुन्छ ?
आखिरी संबिधान नबन्नु को मुख्य कारण त संघियत मा बिमति भएरै हो, सारा संसार लाई थाहा छ । अनि फेरि हेलिकप्टर मा हिड्दै एमाले र कांग्रेस लाइ गाली गर्दै ??
के हो त मूल समस्या को जड ? तेस्को बारेमा किन एक सब्द बोल्दैनन बाबुराम र प्रचण्ड ??
खाली अरुलाई गाली , अरुलाई तर्सौदै हिड्ने ??
चुनाब पछि थाहा हुन्छा तिमि हरुको हसियत !!!
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
मोहन विक्रम सिंह र मोहन वैद्यको विचार मिल्दैनन् । उनीहरु बीच कसरी तुलना गर्न मिल्छ ?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
purana sabai galti haru bata sabak lidsai janata ra parti worker ra ex pla saga mafi mgdai karantikari bato lai abalaban garera janabadi pujipati bebastha lagi gare ra desh ko bikar ra sarbahara barga ko mukti ko lagi thos karya bidhi mahadhiveshin bata liyara aunu bho vane pakkai safal hunu hunchha natran jhan patan hunchha parti ko.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Well said. Perfect analogue
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
माओबादी हत्यारो हो ।।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बाबुराम लाइ कुर्सी छोडन दिदैनन् किन भने बाबु राम पार्टी कमज़ोर छन ।सत्तांा बसिराखे पछि यीनको पनी पकड़ बलियों हुदै जान्छ ! यिनलाइ बिस्तार बिस्तरा सत्ताको दुरुपयोग गर्न बाध्य पारीन्छ जसले गर्दा विपक्षी पार्टी हरुलाए आन्दोलन गर्न को लागी सजिलो हुने छ । बाबु राम भट्टराइ पार्टीमा बलियो भए पछि प्रचण्ड संग तिब्र बिबाद हुने छ फल स्वरुप मावबादी लाइ फेरी फुटाइन्छ र कमजोर पारीन्छ अनि जनतामा पनी बदनाम गराएर त्यस पछि नेपाल मा चुनाब हुन्छ । यस्त्व योजना सिमापारि बनीरहेको छैन भनेर भन्न सकिन्न ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Prachanda ji aba ta chunaba bhaya pani paila ko jasto hudiaan ne janata la bughi sakka chan ne ta sabai chal mala timro chal mal mohabodi ko chalmal pani so belamai hos puraya huncha camrad jiu
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
हो प्रचन्डले ठिकै कुरा गरेछन, बैध्य बुढा मिनी मोहन बिक्रम सिंह ! प्रचन्ड जस्तो राष्ट्रघाती, बिदेशी दलाल, नव सामन्त, सांस्क्र्तिक साम्राज्यबादिको पिट्ठु भएर राजनीतिक प्राणी हुँ भन्नु भन्दा त मोहन बिक्रम झैं कम्यूनिस्ट बन्नु राम्रो नि !!
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
काम नगर्ने मानिसले गल्ति गर्दैन / मोहन बिक्रम कतै नबग्ने सङ्लो पानिको पोखरी हुन् / उनि सफा छन् तर उनमा गति छैन / स्थिर र संलो पानि पोखरी भन्दा त् तुरतुरे भए पानि बग्ने खोला ठिक हुन्छ / किनकि खोलाको पानि फोहोर भए पनि त्यसमा गति हुन्छ / र गतिको पर्किया ले चिज लाई सुद्ध को प्रक्रिया मा पनि पुर्याउन सक्छ अर्थात् गल्ति बाट सिक्ने र नया चिज को विकास गर्ने चेतना मा टेवा पुर्याउछ /
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]