९ माघ, काठमाडौं । बालिनालीमा रोग किराले सतायो भनेर किसान सधैं चिन्तित हँदै रोग किरा नियन्त्रणको उपाय खोज्दै चारतिर भौंतारिन्छन् । किरा नियन्त्रणका लागि नानाभाँतीका विषादिसमेत प्रयोग गर्छन् । तर, यसरी विषादि प्रयोग गर्दा काम लाग्ने किरासमेत मर्छन् भन्ने चाँहि कमैले ख्याल गर्छन् ।
‘सबै किरा हानिकारक हुँदैनन्’ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको कीट विज्ञान महाशाखाका प्राविधिक अधिकृत शिवराज चौहानले भन्नुभयो-’प्राकृतिक सन्तुलनको लागि मात्र होइन, बालिनालीको लागि पनि धेरै किरा फाइदाजनक छ ।’ बालिनालीका यिनै शत्रु र मित्रजीवलाई कीट विज्ञान महाशाखामा सजाएर राखिएका छन् । ‘हामीले १ हजार ८ सय २० प्रजातिका किरा संकलन गरेर राखेका छौं’ कीट विज्ञान महाशाखाका प्राविधिक आनन्द स्थापितले अनलाइनखबरसित भन्नुभयो-’यसबारे यहाँ आएर जानकारी लिन सकिन्छ ।’
कृषि विज्ञहरुका अनुसार खपटेकिरा, सातथोप्ले लगायतका किरा बालीनालीका लागि मित्रजीव हुन् । यस्तै अरु शत्रु किराहरुलाई खाइदिएर चराचुरुंगीले पनि बालिनाली उत्पादनमा सहयोग पुर्याइरहेका हुन्छन् । ‘यस्ता किरालाई मार्न हुँदैन’ चौहानले भन्नुभयो-’शत्रु किरालाई मात्र नियन्त्रण होइन, व्यवस्थापन गर्न जान्नुपर्छ ।’
प्रचारप्रसार हुनु जरुरी छ
Well-loved. Like or Dislike:
28
0
[जवाफ फर्काउनुहोस्]
thet yo kira le ta ma jhan hairan bhya ko chhu ho aarun jee.
.
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
Insects are not “good or bad”. They are wonderful creatures on the earth. Regarding the bad insects, our nepalese farmers can use them (bad insects) to make arts, so called “Insect Arts” specially using coloful wings to make arts (drawings. The insect arts can sell in a good price locally and internationally than any other (oil and color) arts, which help to enahance income generation of Nepalese farmers. The farmers do not need to buy pesticides to kill (bad) insects too.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
yo chai ramro yayo ka
kisan haru lai
thank you for this
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yash ko matlab aba kira le kisan lai sagaune bhaye kheti garna ma ta euta kura mero samajh ma aayena ki kun kira kisan ko lagi ramro ho ya na ramro.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
esko barema malai pani jankari linu jaruri thiyo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
we need to promote it …..thanks for sharing
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Laakhey hau daami chha ta kira haru….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Goood
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
धरै राम्रो छ…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]