९ माघ, काठमाडौं । एफएसी च्यालेन्ज कपको छनौट चरणको तयारीका लागि नव नियुक्त प्रशिक्षक ज्याक स्टेफानोस्की र उनका सहयोगी रिचार्ड ओर्लोस्कीले पहिलो चरणमा ४२ जना खेलाडीलाई छनौट गरेका छन् ।
जसमा सबैभन्दा बढी मनाङ्ग मर्स्याङ्गदीका ९ जना छन् भने थ्रीस्टारका ८। यस्तै फ्रेण्ड्सका ६ तथा पुलिस र आर्मीका ४/४ जना परेका छन् ।
फागुन १९ देखि २३ सम्म दशरथ रंगशालामा एएफसी च्यालेन्ज २०१४ को छनौट अन्तर्गत ग्रुप डीका खेल हुने छन् ।प्रतियोगितामा नेपाल लगायत बंगलादेश, प्यालेस्टाईन र नर्दन मारियाना आइल्याण्डका राष्ट्रिय फुटबल टिमको सहभागीता रहने छ ।
को–को परे पहिलो चरणको छनौटमा
मनाङ मर्स्याङ्दी
विशाल श्रेष्ठ
सबिन्द्र श्रेष्ठ
विकास सिंह क्षेत्री
शिव श्रेष्ठ
सुलभ मास्के
सुजल श्रेष्ठ
अमिर श्रेष्ठ
अनिल गुरुङ्ग
निराजन मल्ल
थ्री स्टार
किरण चेम्जोङ्ग
विराज महर्जन
विजय धिमाल
सन्दिप राई
विक्रम लामा
विजय गुरुङ्ग
अनिल ओझा
सन्तोष साहुखल
पुलिस
रितेश थापा
रबिन श्रेष्ठ
भोला सिलवाल
जुमानु राई
आर्मी
जितेन्द्र कार्की
राजु तामाङ्ग
भरत खवास
नवयुग श्रेष्ठ
फ्रेण्डस क्लब
सागर थापा
दिपक भुषाल
निराजन खड्का
जगजित श्रेष्ठ
प्रकाश बुढाथोकी
सन्तोष तामाङ्
मच्छिन्द्र
विशाल राई ए
विशाल राई बि
दिपक राई
एपीएफ
राजेन्द्र रावल
गणेश लावती
एनआरटी
सुशील लामा
मध्यपुर युथ एसोसियसन
विकेश कुथु
जावलाखेल
प्रविन कार्की
आरसीटी
अमर डंगोल
हिमालयन शेर्पा क्लब
रुपेश केसी
रोहित चन्द – ईन्डोनेसिया
thikI vayo bedase coach ko ma
aaya
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Looks like name lsit given to Coach from ANFA not by himself….. All are old face, tehre is no chance for rising new young star….Damm, nothing will be happen again,,
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]