१० माघ, काठमाण्डौ । भारतका भावी प्रधानमन्त्रीका रुपमा लिइएका राहुल गान्धीले नेपाली युवतीसँग बिबाह गर्न लागेको चर्चा यतिखेर केही भारतीय मिडियाहरुले गरिरहेका छन् ।
४२ बषिर्य राहुल गान्धी र सीएनएन टेलिभिजनको भारतस्थित कार्यालयमा काम गर्ने नेपाली युवती सुम्निामा उदासवीच प्रेम रहेको चर्चा मिडियाहरुले गरिरहेका छन् । सन् २०१४ को आमचुनावअघि नै उनीहरुले बिबाह गर्न लागेको चर्चा पनि चलिरहेको छ ।
यही चर्चाका बिच केटीका बाबु भिम उदास दिल्ली जानुका पछाडी कुनै तालमेल त छैन भनी बुधबारको जनआस्था साप्ताहिकले छापेको छ ।
गैरआवासीय नेपाली संघ स्थापना गर्दा उपेन्द्र महतोको कोर टीममा रहेर संगठन बनाएका राष्ट्रसंघका पूर्व कर्मचारी भीम उदासकी छोरी हुन सुम्निमा । राष्ट्रसंघीय खाद्य कार्यक्रमका लागि बिभिन्न देशमा कन्ट्री डाइरेक्टरसमेत रहेका उनी अहिले अबकाश जीवन नेपालमा बिताइरहेका छन् । उपेन्द्र एनआरएन अध्यक्ष रहँदासम्म उनी उपाध्यक्ष थिए ।
छोरी सुम्निमाले अमेरिकाको भर्जिनियाबाट प्रसारण पत्रकारीतामा स्नातक गरेकी हुन् । बुद्ध धर्मसम्बन्धी बिस्तृतमा अध्ययन गरेकी सुम्निामा सात बर्षदेखि दिल्लीस्थित सीएनएन कार्यालयमा कार्यक्रम उत्पादकका रुपमा कार्यरत छिन् ।
पारिवारिक स्रोतका अनुसार सुम्निामा र राहुलवीच राम्रो मित्रता छ । केही दिनअघि जयपुरमा भएको केन्द्रीय समितिको वैठकमा गरमागरम भाषण गरेलगत्तै सुम्निमाले राहुलसँग कुरा फोनमा कुरा गरेकी थिइन् । तर उनले राहुलसँगको घनिष्टताबारे केही पनि बताएकी छैनन् । यसैवेला उनका पिता भीम उदास भने नेपालका निम्ती जोर्डनको महाबाणिज्यदूत बन्न आबश्यक कागजात लिन दिल्ली पुगेका छन् ।
एनआरएन नेतृत्ववीच राहुल एनआरएनका ज्वाई बन्न लागेको चर्चा सुरु भइसकेको छ । तर, भीमले अहिलेसम्म राहुलसँगको छोरीको सम्बन्धबारे केही पनि नखोलेको उनीहरुले बताए ।
यसअघि उनको भुटानी राजा जिग्मेखेखरसँग पनि राम्रो सम्बन्ध थियो । दुवैको बिबाह गर्नेसम्मको कुरा पनि उठ्यो । तर शरणार्थी समस्या समाधान गर्न नसक्ने अबस्थामा दुवैले आ-आफ्नो बाटो रोजेको समाचारमा उल्लेख छ । उनीहरु दुवै जना कुनै बेलाका सहपाठी थिए ।
ramro kura
Like or Dislike:
25
7
[जवाफ फर्काउनुहोस्]
balaram Reply: January 23rd, 2013 at 5:11 am
वाहियात हल्ला !
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
nepal Reply: January 23rd, 2013 at 7:23 am
feri nepal khane dau garyo india le
Like or Dislike:
6
14
[जवाफ फर्काउनुहोस्]
RAM Reply: January 24th, 2013 at 4:39 am
RAMRO KURA HO YASALE INDIA RA NEPAL KO BICHA MA RAMRO BRIDGE KO RUPMA KAM GARNE CHHA BHIM UDAS LAI THANK JASALE GANDHI LAI DINA LAYAK CHHORI JANMAE
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
HAMRO BUDHA PAKHA LE BHANNE GARE KACHAN NI DEKHEKO KO AFNO HAINA LEKHKO AFNO…
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
congratulation
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
la badhai ax…
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
.. Bidesi Hastachepp..!!! Hahaha
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Ramro koora ho…Rahul Gandhi is a great man….
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
its not big deal .
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
यो समाचार हाम्रो पराधीन मानसीकता को नमुना हो। र यो समाचार नेपालका खर्बपती ड। रसेन्द्र भट्टराई हुन भने जस्ताइ हो। जो पछी एक सुका सम्पत्ती नभएका भेटिएक थिए। बिना प्रमाण का लाई किन सधैं समाचार बनाउछन नेपाली मिडिया ले? पाठक दिग्भ्रमीत पार्न छोड अलपत्रकारहरु हो।
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
१००० जना भन्दा बढी नेपालमा पठायौ क्यारे अव एउटी लगेर के होला …
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
यो समाचार हाम्रो पराधीन मानसीकता को नमुना हो। र यो समाचार नेपालका खर्बपती ड। रसेन्द्र भट्टराई हुन भने जस्ताइ हो। जो पछी एक सुका सम्पत्ती नभएका भेटिएक थिए। बिना प्रमाण Rumour का लाई किन सधैं समाचार बनाउछन नेपाली मिडिया ले? पाठक दिग्भ्रमीत पार्न छोड अलपत्रकारहरु हो।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
सीता बनेर काम गरिन भने,बैबाहिक संबन्धले नेपाल भारत संबन्धले पनि नया मोड लिन्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
Hesila yami lai bhagaye pani hunthyo Rahul ghandi le
Like or Dislike:
12
2
[जवाफ फर्काउनुहोस्]
Ramro news sunna paiyo.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
well best of luck vannu paryo ani nepal chori kasto hudo rii6 indian haru lie taha vayo ni…..
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Aba Nepal -Bharat ko sambahdha ajai ramro huni bhayo.
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
S+s
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
k vaya ko ho ra
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
21 century ko sita , best wishes
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
खुशीको खबर !!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
ke lekha ne khoi ke bhanne garo cha bhanna
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Vaye pachi pretikriya deula.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
dilpe kishika jor chala hai kya?
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
यदि बिवाह हुन्छ भने हाम्रो देशलाई फाईदा के त ?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
ramro
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
thukka yo bhalule kohi nepali bhetina ra tyo dhoti ko khutta dhogna lageki hare kasto juni liyara janme6 tyo KT.i hate her
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]