१० माघ, काठमाण्डौं । एमाले स्थायी समितिको बैठकका पार्टीको विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ । राष्ट्रिय प्रतिनीधि परिषद बैठकमा छलफलका लागि पेस गर्ने विधान संसोधन मस्यौदा र राष्ट्रिय राजनीतिका विषयमा लगायतका विषयमा आजको बैठकमा छलफल जारी रहेको सचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
आजको बैठकले महासचिव ईश्वर पोखरेलले तयार गरेको पार्टीको विधान मस्यौदालाई अन्तिम रुप दिनेछ । यसअघि विधान मस्यौदामा प्रस्ताव गरिएको झण्डा र पार्टीको नाम फेर्ने विषयमा भने स्थायी समितिले तत्काल कुनै निर्णय नगर्ने सहमति गरेको छ । बैठकमा अहिलेको राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर एमालेले उठाउने मुद्दाका तथा पार्टीमा रिक्त पदमा नियुक्ति गर्ने विषयमा पनि छलफल हुनेछ ।
बैठक ललितपुरको एक होटेलमा जारी छ ।
yesta hawa tal ka baithak ko kehi matlab hudaina bina nirnayeko baithak basnu aago taper basnu jastai ho.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
Khoi k khoi k police ko kanun sarka rle k jannu vaye jhai vayo pantharma buddijibi ko kam vaye jasto 6 natra yoo gati hudaina thiyo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]