नेकपा-माओवादीको केन्द्रीय समितिको बैठक आज पनि :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

नेकपा-माओवादीको केन्द्रीय समितिको बैठक आज पनि

१० माघ, काठमाण्डौं । नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । तीन दिनदेखि जारी बैठक आज सक्ने तयारी भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकमा बोल्ने नेताहरुले आज आ आफ्नो धारणा राखिसकेपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले जवाफ दिए पछि बैठक सम्पन्न हुने नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा आगामी रणनीति र जनसंघर्षका कार्यक्रमका विषयमा पनि छलफल भइरहेको छ । आजको बैठकाबाट पार्टीले तय गरेका सरकार विरोधी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको प्रवत्ता भुसालले जानकारी दिनुभयो । बैठकमा महाधिवेसनले लिएको कार्यनीति र यसअघि नै अघि सारेका ७० बुँदे मागबारे पनि छलफल भइरहेको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु