१० माघ, पोखरा । नेपाल आर्मी पोखरामा जारी ११ औं आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा फ्रेण्ड्सलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम आठमा प्रवेश गरेको हो । सागर थापासहितका राष्ट्रिय टोलीका खेलाडीहरुलाई एन्फाले खेल्न नदिएपछि फ्रेण्ड्स आर्मीविरुद्ध कमजोर देखिएको थियो । ३० औं मिनेटमा रामकुमार विश्वासले गोल गर्दै आर्मीलाई आग्रता दिलाए ।
६९ औं मिनेटमा टेक बुढाथोकीले अग्रता दोब्बर पारे भने अन्तिम मिनेटमा दीप लामाले गोल गर्दै आर्मीलाई ३-० को जित दिलाए ।
Army ka kheladi pani ta chhaniyaka thiya holan ni, uniharule pani ta khelna payanan hola…..sabaile kheleko bhaya ta jhan ek darjan goel po hunthyo ki………..tai bhayara frends ka kheladile khelna napayakale bhannu galat ho…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]