परोपकारी अक्षय कोषलाई खरेलको २५ हजार सहयोग :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

परोपकारी अक्षय कोषलाई खरेलको २५ हजार सहयोग

१० माघ, काठमाडौं । नेपाल प्रहरीका एसएसपी रमेश खरेलले हाइटी भ्रमणमा जाँदा पाएको रकममा बनेको २५ हजार हेल्प नेपाल नेटवर्कलाई दिनु भएको छ ।

खरेलले १० करोडको परोपकारी अक्षय कोषलाई उक्त रकम दिनु भएको हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रविन्द्र मिश्रले जानकारी दिनुभयो । कोषमा अहिलेसम्म १ करोड २० लाख जम्मा भइसकेको छ ।

4 Comments on “परोपकारी अक्षय कोषलाई खरेलको २५ हजार सहयोग”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु