१० माघ, काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले अनौपचारिकरुपमा लोडसेडिङको समयमा हेरफेर गरेको छ । यसअघि प्राधिकरणले हप्तामा ९७ घन्टा लोडसेडिङ गर्दै आएको थियो ।
भारतबाट आपूर्ति हुँदै आएको २५ मेगावाट विद्युुत् पुन.आपूर्ति हुन् थालेपछि विद्युत्भार कटौतीको समय तालिका ननिकालीकनै हाललाई परीक्षणका रुपमा विद्युत्भार कटौतीको केही समय घटाइएको भार सम्प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले बताउनुभयो ।
भारतबाट कटौती गरिएको र हाल आपूर्ति हुँदै आएको विद्युत्को स्थितिलाई हेरेर विद्युत्भार कटौतीको समय तालिका परिवर्तन गर्न सकिने क्षेत्रीले वताउनुभयो । प्राधिकरणले केही दिनसम्म भारतबाट भइरहेको विद्युत् आपूर्ति कस्तो अवस्थामा हुन्छ त्यसको अध्ययन गरेर कति समय घटाउन सकिन्छ त्यसअनुरुप अघि बढ्ने पनि प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
baburamko natak ho yo paila jani jani 14 ghanta banaera pa6i ghataera 12 ghanta banae vanera janatalai ullu banauna khojeko
Like or Dislike:
11
7
[जवाफ फर्काउनुहोस्]
हरि कृष्ण श्रेष्ठ Reply: January 24th, 2013 at 3:56 am
तिमी जस्ता मुर्खहरु नेपालमा रहुन्जेल र जन्मनुनजेल नेपालमा काम गर्ने र काम गर्न खोज्ने सबै जना मानिसहरु बेबकुफ हुन्छन् ।
Like or Dislike:
5
5
[जवाफ फर्काउनुहोस्]
Yo maoist kam nai janatalai bekub banauni ra kasari jantalai 6akkayara sattama jane matra 6 yr.
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Baburam ko yogadan ho.
Like or Dislike:
3
4
[जवाफ फर्काउनुहोस्]
j vayeeni pani bharat mata ki jay vannu paryo ki pareena??? j jasto daman vaya pani nepal usakii var ma bachayako 6 k garu ???
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
sachekai ghateko ho ki guf matrai ho yr
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
kati din ko lagi ho ta achamma vayo ni…..
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
khai ta loadsheding hours gate ko? pls don’t make a public fool.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kutta kutai hunchha kutalai tiger banayr satta diaypchhi yastai hunchha nepal ka sabai nai netaharu kutta vanda pani talla hun kin ki yak raja lai dine vatta vanda pani desha ko pdukuti barbad bayana tesaile ma vanchhu sayaui musaharu bat sashit hunuvada yautai musabat sashit hunu besh …………. yi neta haru bacheko vanda marekai besh……..?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]