फेडेरर र मुर्रे अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

फेडेरर र मुर्रे अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

१० माघ, काठमाडौं । स्वीस रोजर फेडेरर अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सका जो विल फ्राइड सोङ्गालाई ७-६, ४-६, ७-६, ३-६ र ६-३ को संघर्षपूर्ण सेटमा पराजित गर्दै फोडेररले बेलायती एण्डी मुर्रेसँगको भेट पक्का गरेका हुन् । अन्तिम चारमा प्रवेश गर्ने क्रममा मुर्रेले जेरिमी चार्डीलाई ६-४, ६-१ र ६-२ को सेटमा पराजित गरेका हुन् ।

महिलातर्फ उपाधीको दावेदार अमेरिकी सेरेना विलियम्स भने चोटका कारण क्वाटरफाइनलबाटै बाहिरिएकी छिन् । १५ पटककी ग्राण्डस्लाम विजेता सेरेना स्लोन स्टीभनसँग ६-४, ६-१ र ६-२ को सेटमा पराजित भइन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु