११ माघ, काठमाण्डौं । भारतका विभिन्न शहरमा चर्चित एक दर्जन ‘कोठी’ नेपाली महिलाहरुले नै सञ्चालन गरिरहेको फेला परेको छ ।
दिल्लीको जीबीरोड र आग्रा, इलाहावादको मिरगन्ज, मेरठको कवाडीबजार, मुम्बईको भण्टाबारी कोलकत्ताको सानोगाछीमा नेपाली महिलाले नै घर भाडामा लिएर ‘कोठी’ सञ्चालन गरिरहेको खुलासा भएको हो । त्यहाँबाट उद्दार गरिएका पीडित र उद्दारका क्रममा पटक पटक पुगेका नेपाली र भारतीय संघ-संस्थाका प्रतिनिधिले त्यसको पुष्टि गरेको खबर नेपाल समाचारपत्रले छापेको छ ।
जीबीरोडको ५६ र ६४ नम्बरमा सञ्चालित चर्चित कोठी सिन्धुपाल्चोक र नुवाकोट घर भएकी साइली तामाङले सञ्चालन गरेकी छन् । बर्दिया र सुर्खेतको सिमानामा रहेको चेपाङवस्तीकी काजोलले पनि जीबीरोडमा कोठी सञ्चालन गरेको पाइएको छ ।
मिरगन्जमा भक्तपुरकी कविता, कवडीबजारमा नेपालको तराईमा घर रहेको बताउने जरिना, भण्टाबारीमा पूर्वी नेपाल घर बताउने सुष्मा नेपालीले कोठी सञ्चालन गरेका छन् । सोनागाछी र आग्रामा पनि कोठीमालिक नेपाली नै रहेका छन् ।
नेपाली चेलीहरुलाई यी कोठीहरुमा पुगेर पटक पटक उद्दार गरेका माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार जरिनाबाहेक सबै कोठी सञ्चालकहरुले नेपाली मै कुराकानी गर्ने गरेका छन् । कोठी म्यानेजर पनि नेपाली महिला नै धेरै रहेका छन् ।
Nepali haru nai hun ta kothi sanchalak haru!! yadi ho bhane tini haru kko nepali id khosnu parne ho!
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
dami raixa ta
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
Samkoblinger Reply: January 24th, 2013 at 11:12 am
Idiot…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ati dherai midiyama aauda pani nepal sarokar le kina aasta kam lai prtibandha nagreko k tiniharu nepali chelli haru haoinana? kina mamnche becneli kunai kanun lagdana ki k ho yo sab kothi sanchal haru lai lyar aajiwan jel halnu parch. thanks a lot media lai jati sakdo falshma launu vayako ma ani kahelie samma aasto partha kayam huncha hola aaslai pura neel garna bidilai pani foks garnu ramro hune thiyo………………
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
आमा बेचने नेपालीहरु. यो काम बंद हुनु पर्छ.
यो समस्या तराई भन्दा पहाड़ मै धेरै छ. गरीबी
मात्र कारण नहोला. अन्य सांस्कृतिक कारणहरुको
खोज हुनु पर्छ. महिलालाई वस्तु सरह मान्ने
धारणा अंत हुनु पर्छ. महिलाहरुको सशक्तिकरणका
लागी आर्थिक निर्भरताको स्थितीमा सुधार आउनु
पर्छ. महिला सशक्तिकरणको क्षेत्रमा भाषण कम
र काम बढ़ी हुनु पर्छ.
Like or Dislike:
14
1
[जवाफ फर्काउनुहोस्]
Go hell.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepalese fresh flesh!!! Indian Kothi jindabad!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]