११ माघ, काठमाडौं । प्रधानमन्त्रीसहित एमाओवादीका शीर्ष नेताहरु सहभागी कार्यक्रममा सुरक्षा लापर्वाही गरेको भन्दै गृह मन्त्रालयले दैलेखका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता वोलाएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकाल, प्रहरी प्रमुख (डीएसपी) शारदाप्रसाद चौधरी, प्रहरी निरीक्षकहरु इन्द्र सुवेदी र किरण न्यौपानेलाई विहीवार फिर्ता वोलाएको हो । प्रमुख जिल्ला अधिकारी ढकाललाई गृहमन्त्रालयले मन्त्रालयमा हाजिर हुन भनेको छ भने प्रहरी अधिकारीहरुलाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत बोलाइएको छ । उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले भन्नुभयो-’प्रधानमन्त्री र माओवादीका शीर्ष नेताहरु सहभागी भएको कार्यक्रममै विपक्षीहरुले आक्रमण गरे, त्यहाँ सुरक्षामा लापर्वाही भएको देखिएकाले सीडीओ र प्रहरी प्रमुखलाई फिर्ता बोलाइएको हो ।’
पत्रकार डेकेन्द्रराज थापाको हत्याको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक विनोद शर्माको भने सरुवा गरिएको छैन । ‘घटनाको दोषीलाई कारबाही हुन्छ’ गच्छदारले भन्नुभयो-’अनुन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।’
गच्छदारले एमाओवादीको सभामा आक्रमण गरेर विपक्षीले अलोकतान्त्रिक र उच्छृङखल व्यवहार देखाएको बताउनु भयो । उहाँले भन्नुभयो-’सरकारको विरोध गर्न पाइन्छ तर, कुनै एक दलले गरेको सभामा ढुंगामुढासहित आक्रमण गर्नु भनेको घोर अप्रजातान्त्रिक उच्छ्रृङखल व्यवहार हो ।’ यसबारे आफूले विपक्षीँसँग कुरा गर्दा उनीहरू नाजवाफ भएको उहाँको थियो ।
छानविन समिति गठन
गृह मन्त्रालयले दैलेख घटनाबारे छानविन गर्न सहसचिवको नेतृत्वमा चार सदस्यीय छानविन समित गठन गरेको छ । गृह सहसचिव लक्ष्मीप्रसाद ढकालको संगोजकत्वमा गठित समितिलाई सत्यतथ्य बुझी प्रतिवेदन पेश गर्न ७ दिनको समय दिइएको गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले भनेको छ-”सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका विशिष्ट व्यक्तिहरु दैलेखमा आयोजित एनेकपा माओवादीको जिल्ला अधिवेशनमा सहभागी हुने सिलसिलामा ०६९ माघ १० गते हेलिकप्टरबाट दैलेख पुग्नु भई कार्यक्रममा सहभागी हुँदा विपक्षी दल र एनेकपा माओवादीका कार्यर्ताबीच ढुंगा हानाहान हुनुका साथै विपक्षी दलका कार्यकर्ताहरुले कार्यक्रममस्थलमा समेत ढुंगामुढा गरेको र केही समय कार्यक्रम स्थगित समेत हुनगएको, साँझ एनेकपा माओवादीको कार्यालयमा रहेका फर्निचर र कागजातहरु आगजनी गरेको लगायतका घटनाहरुप्रति गृह मन्त्रालय दुःख व्यक्त गर्दछ ।’
प्रधानमन्त्रीसहित एमाओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड र अर्का उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी कार्यक्रममा विपक्षी दलका कार्यकर्ताहरुले ढंगामुढा गरेका थिए । यस्तै विपक्षी दलका कार्यकर्ताहरुले एमाओवादीको दैलख पार्टी कार्यालयमा तोडफोड गरी आगजनी गरेका थिए ।
यसैवीच पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको सरुवा गरेर अनुसन्धान प्रक्रियालाई अबरुद्ध पार्न खोजेको भन्दै विपक्षी दलका कार्यकर्ताहरुले विहीवार दैलेखमा प्रदर्शन गरेका छन् ।
bijaya gachhadar yedi sahi madhesi neta ho vane dailekh ma raheka police officer haru laii transfer garnu hudaina, yedi garyo vane maobadi ko bui bokera hidne yo picchalaggu laii hami madhesi janata le madhesh ma naii bandej lagaunuparchha.. natra vane ek sachha bijakumar gachhadar vayera hunuparchha
Well-loved. Like or Dislike:
88
62
[जवाफ फर्काउनुहोस्]
poudel Trilochan Reply: January 24th, 2013 at 5:07 am
महान तथा गौरवशाली पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा गरेको महान तथा गौरवशाली निर्णय हो यो । यो निर्णय सबले नतमस्तक भएर मान्नैपर्छ,भन्ने मेरो बुझाई हो,भन्ने हामीलाई लागी रा छ ।
Well-loved. Like or Dislike:
124
94
[जवाफ फर्काउनुहोस्]
rupa nepali Reply: January 24th, 2013 at 4:49 pm
जनताको पसिनामा रजाई ,,,,,,सर्बहारा बर्गको नेता सरकारी ढुकुटी बाट लाखौ खर्चेर आफ्नो पार्टीको कार्यक्रम मा जान्छन????
Well-loved. Like or Dislike:
40
14
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 25th, 2013 at 12:45 am
विपक्षी गठबन्धनले सहमति गरेर वर्तमान समस्याको गाँठो फुकाउन खोजेका हुन् वा सधैँ मानव अधिकारको कुरा गरी नथाक्ने डलरजीवीलाई परिचालन गरेर युद्धकालमा भएका घटना ब्युँताई कानुनी शासनको हवाला दिई माओवादी कार्यकर्तालाई जेल हाल्ने र मुलुकलाई फेरि युद्धतर्फ धकेल्न खोजेका हुन् । पछिल्लो घटनाक्रमले यही पुष्टि गरेको छ । कांग्रेस र एमालेको सत्तामोहले देश आज यो अवस्थामा पुगेको हो । ०४६ को जनआन्दोलनपछि प्रजातन्त्र प्राप्त भए पनि कांग्रेस र एमाले जनतामुखी कामभन्दा पनि सत्ता टिकाइराख्ने काममा लागिपरे । प्रजातन्त्र बहालीपछि परिवर्तनको झिनो आस बोकेका जनता खुसीभन्दा पनि उनीहरूको गतिविधिका कारण निराश बन्दै गए । प्रजातन्त्र प्राप्तिपछि पनि जनताका समस्या ज्यूँकात्युँ रहे । त्यसैलाई मुद्दा बनाएर माओवादीले जनयुद्ध सुरु गरेको हो ।
माओवादी गतिविधि तीव्र रूपमा बढेपछि सरकारमा रहेका कांग्रेस, एमालेले नै प्रचण्ड, बाबुरामलगायत माओवादी नेताका टाउकाको मूल्य तोकेका थिए । माओवादीलाई समाप्त पार्ने नाममा मुलुकमा संकटकाल लगाएर सोझा जनतालाई बेपत्ता पार्ने, ज्यान मार्ने र निमुखालाई दुःख दिनेबाहेक केही गरेनन्, उनीहरूले । एमालेसहितको तत्कालीन शेरबहादुर देउवा सरकारले माओवादी नेताको टाउको काटी ल्याउनेलाई ५० लाख पुरस्कार दिने घोषणा गर्यो । उता माओवादी गतिविधि चर्कंदै गएपछि कांग्रेस र शेरबहादुर देउवा सरकारबाट असन्तुष्ट बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले ०५९ असोज १९ गते शेरबहादुर देउवालाई अक्षम घोषणा गरी देउवा नेतृत्वको सरकार विघटन गरिदिए ।
Like or Dislike:
11
11
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 25th, 2013 at 2:34 am
वाह! वाह!! वाह!!
रगतमाथिका सेताहरू;
मानव अधिकारका क्रेताहरू
डलर खेतीका प्रणेताहरू
वाह वाह काँगेसेमालेका नेताहरू !!
देश धेरै बेर अलमलमा पर्यो। अब बेला भयो सेना र माओवादी मिलेर कुडां कङ्कर सफा गर्ने। फगत् गफका भकारी बनेका कङ्रेस एमाले लाई निल नपारी यो देश अघि बढ्दैन,लेखेर राखे हुन्छ ।
Like or Dislike:
10
11
[जवाफ फर्काउनुहोस्]
Babu Lal Shrestha Reply: January 25th, 2013 at 6:03 am
यो दोलखाको सीडीओ र डीयसपी लाइ जुन किसिमले कारबाही गरिएको छ यो जनतामारा र राष्ट्रघाती सरकार र अझै यो सरकारको नेत्रित्व गर्ने सुबुद्दिले नभै कुबुद्दिले भरिएको डाक्टर बाबुराम भट्टराईको कदम सरासर सुनियोजित घटना हो भन्ने छर्लङ्ग छ। छ महिना भित्र शान्ती प्रक्रिया पुरा गर्न नसके प्रधान मंत्री को पदमा एकछिन पनि बस्ने छैन भनि सरकारको नेत्रित्वो सम्हाल्न पुगेका र मुस्तांग गाडीबाट सवार गरेका प्रधान मन्त्रि आज सम्बिधान सभा नै भंग गरेर ठुलो सफलता हात परेको महसुस गरेका छन् र यसैमा गर्ब गरिराखेका छन् । यति मात्र नभई आज देश सम्भिधान बिहिन बन्न पुगेको हाम्रो देश नेपाल यिनै राष्ट्रघाती हरुको सुनुयोजित सडयन्त्र मुताबिक कानुनी राज्य बाट गैर कानुनी राज्य बन्दैछ अर्थात् सम्पुण अदालत पदाधिकारी बिहिन बन्दैछ। यो हामी साधारण जनताले बुझी राखेको कुरा हो तर यहा विडम्बनाको कुरा के छ भने मधेसीहरु यिनै राज्य सत्ता कब्जा गर्ने अभिप्रायले अघि बढेकाहरुलाइ सजिलो भर्यांग बनिराखेका छन साथै कांग्रेश एमाले जस्ता लोकतन्त्रको मसिया भनौदा हरु मात्र प्रधानमन्त्रीको कुर्ची मोहमा फसेर देशलाई नै सतीजान बाट रोक्न सकिराखेका छैनन्। कहिले आउँछ यी नेताहरुको बुद्दि कि यिनीहरुलाई थाहा छैन बास बिना बासुरी बन्दैन भनेर! भोलि लोकतान्त्रिक देसै नभए यिनीहरु कहाको राजनेता बन्ने होलान अनि त्यो देशको प्रधानमन्त्रि! पुनस्च!!! म के भन्न चाहन्छु भने यो बाबुराम र जनतामारा सरकारको सीडीओ र डीयसपी लाइ कारबाही गरिएको जुन निर्णय छ यो घोर निन्दनीय र आपत्तिजनक छ यस्मा लाग्छ म जस्ता लाखौ युबाहरुको बिरोध छ।
Like or Dislike:
6
5
[जवाफ फर्काउनुहोस्]
Yo mawo badi jyadatai birudha sampurna nepali janta ek hau. Nagarik ko jiudhan ko surakshya dina nasakne ra hatyara lai asraya sine sarkar chahidaina.
Well-loved. Like or Dislike:
88
55
[जवाफ फर्काउनुहोस्]
अपराधी लार्इ जोगाउने खेल को नमुना ..
Well-loved. Like or Dislike:
150
50
[जवाफ फर्काउनुहोस्]
b4 Baburam Janta sanga nasaker aaba Police Sena sanga nihu khojna thalexa hahhahahahahha baburam ….
Well-loved. Like or Dislike:
93
51
[जवाफ फर्काउनुहोस्]
Hamra mananiya pm dr vattrai,prachanda,na kaji jasta vip haru upasthit vayeko karyakram ko suraxa ma laparbai garne ra nc,amale sanga milera andolan ma saghaune lai dhulo chatayera nikalnu par6.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
26
71
[जवाफ फर्काउनुहोस्]
ha ha ha padda lagoy
Like or Dislike:
4
6
[जवाफ फर्काउनुहोस्]
आफ्नो बाटो बनाउन त यति सम्म गरिहाल्छन नि…….कुन चाही ठुलो काम गर्यो र बाबुराम ले……कुनै न कुनै आरोप लगाउन समय कुर्दै थियो अहिले पाइहाल्यो ……अब यसो हेर्दा फिल्म दृश्य भन्दा कम छैन…….तर अन्त्य मा सत्य कै जित हुनेछ ….पूर्ण बिश्वास छ….!!!!!!
Well-loved. Like or Dislike:
130
45
[जवाफ फर्काउनुहोस्]
baburam lai kasle hola saruwa garne
Well-loved. Like or Dislike:
74
24
[जवाफ फर्काउनुहोस्]
krishala karki Reply: January 24th, 2013 at 8:36 am
Ho Bishnu ji aaba Baburam lai yaso Gorkha tira saruwa garaunu par6 jasto …………
Like or Dislike:
25
9
[जवाफ फर्काउनुहोस्]
bishu Reply: January 24th, 2013 at 2:26 pm
nabhaye india lalu prasad ko dhoti dhuna vejdim na ta with hisila( bihar ma match hun6e tyo ta)
Like or Dislike:
14
4
[जवाफ फर्काउनुहोस्]
Yonzan Reply: January 25th, 2013 at 5:40 am
Daiba Nepal Ni . Thaha chains mitral?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
babuam tapile kasto kam garnu bhayako cha k tapai lai taha cha aba saruwa ko palo tapai ko ho
Like or Dislike:
28
19
[जवाफ फर्काउनुहोस्]
HHHAAAAA kati hasnu….. Police le Galat kura ko saath nadekole … police lai saruwa garer hami hamro desh lai siganpur banaunu par6 vanne hamlai lagya6…
चर्को मतभेद । तपाईलाई के लाग्छ?
34
17
[जवाफ फर्काउनुहोस्]
d s p lai jaha saruwa gare pani dsp nai ho but tapai ko saruwa bhayo bhane ta sadak ma aauna parla ni ta ki 30 year khayar pensan ma jane bichar cha ra
Like or Dislike:
27
9
[जवाफ फर्काउनुहोस्]
जनता संग नसकेर पहरीलाइ किन दोस दन्छौ बाबुराम जी…..
Well-loved. Like or Dislike:
82
37
[जवाफ फर्काउनुहोस्]
Surachha nadine policelai ta hataeu JITBEER, aba yo kam garna naskne sarkar lai kahile hatau6au?? Baburaam?????
Like or Dislike:
26
11
[जवाफ फर्काउनुहोस्]
साढेको जुधाई बाच्छाको मिचाई भएछ नि त
Well-loved. Like or Dislike:
57
5
[जवाफ फर्काउनुहोस्]
thik garexa. auta surakxa karmi vayera tyati pai control garna nasakne lai saruwa matra hoina ki nilamban nai garnu parxa . thank u home minister
Like or Dislike:
11
38
[जवाफ फर्काउनुहोस्]
ha!ha!! Policeko jagir ta suru gare paxi 30 barsha samma pakka hunxa bt mantriko jagirko ke tungo xa ra dr. Sap. Yaad garnus bipakshi sanga nasaker police sanga bhidna khojne chesta nagarnu.
Rajnaitik kam kura wartako madhyem bta suljhaunu saknu vaena vane forcelai chalayer ke saknu hunxa hola ra. Pashupati nathko pujari kanda, ex. Army chief katwal kanda jasto police kanda garne chesta nagarnus.
Like or Dislike:
17
7
[जवाफ फर्काउनुहोस्]
deshko karyakari pramukhle nai bahira jillaka vjilenteharu jamma garayara cdo office ra patrikako karyalaya todfod garai aaphnai party karyalayamathi jailagne batabaranko srijana garayara ulto policeko saruwa garnu bhaneko sarkarle aaphulai mutera nyaano garaunu jastai ho ki?
Like or Dislike:
13
2
[जवाफ फर्काउनुहोस्]
DSP lai saruwa garneharule aile samma desh ra jantaka lagi k gare6an ? sambidhan banaye ? launa deehka netaharulai pani sabai janta milera arkai deshtira saruwa garauna. desh ra janataka lagi kehi garane yuba neta aau6an ki.
Like or Dislike:
16
3
[जवाफ फर्काउनुहोस्]
ramro kam garne man6a lai sam man hudai na nepal ma…. Aaba babram lai bharat tira saruwa garnu par6 jasto lagi ra6 hamlai,,..
Like or Dislike:
11
4
[जवाफ फर्काउनुहोस्]
har ko upaj k garnu aafno power show gare hola bt janta vanda thulo power ko hi 6ena be careful baburam….
Like or Dislike:
10
4
[जवाफ फर्काउनुहोस्]
Great decision, fucker police you have to obey the command of higher authority, not of opponent political parities. That will create the chaos. Government has only the right to deploy the police and command them.
Like or Dislike:
11
19
[जवाफ फर्काउनुहोस्]
बौलायो बाबुराम भट्टराई,,,,,
Well-loved. Like or Dislike:
56
24
[जवाफ फर्काउनुहोस्]
naresh Reply: January 24th, 2013 at 6:06 am
balaunu matra ho ra yeslai ta rebiz nahai lagechha ni
Like or Dislike:
16
4
[जवाफ फर्काउनुहोस्]
Kasusanesu Reply: January 24th, 2013 at 11:11 pm
Tai maatrai holaani sajjan yo deshamaa!
Baau laai pani baulaako dekhiski taile!
salaa ainaa her pahilaa!
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
haina comment eye chimlera thok6n ki kaso?saruwa gareko sarkarle ki police headqtar le?
Like or Dislike:
9
16
[जवाफ फर्काउनुहोस्]
second hand car in nepa Reply: January 24th, 2013 at 5:17 am
good question
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
बिकाध Reply: January 24th, 2013 at 8:07 am
पुलिस हेडक्वाटर भन्दा माथी पनी बालुवाटार क्वाटर छ नि, हो त्यैको आदेश पालना गरेका होलान नि पोलिसले पनी।
Well-loved. Like or Dislike:
32
6
[जवाफ फर्काउनुहोस्]
YO SARKAR LE ARU KAM GARNA SAKE PO GARNE JANATALE DEKHAYAKO AAKROS LAGER POLICE MA POKHACHHAN SALA BABURAM SARKAR YESKO AYU PANI ABA DHERAI DIN KO CHHAINA JASTO CHHA.
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
बौलायो बाबुराम भट्टराई,,,,,tesko ko bau ko desh ho ki kya ho?????????????????
Like or Dislike:
31
15
[जवाफ फर्काउनुहोस्]
जसरी दैलेख प्रहरीलाई जिम्मेवारी निर्वाह गर्न नसकेको बाहनामा सरुवा गरे बावुरामले त्यसरी नै एकदिन प्रधानमन्त्रिको जिम्मेवारी पुरा नगर्ने तिमिलाई सिंहदरवार बाट सरुवा गर्ने छन् नेपाली जनताले , त्यो दिन अव टाढा छ्रैन
Well-loved. Like or Dislike:
65
20
[जवाफ फर्काउनुहोस्]
Bhattrai did you see janata ko power ?
how is big,
You took 22 truck bhadak tattu and you told them kill innocent people Dailekh. But your khate Ycl show pistol and knifes but nepali janata not afraid with maobadi lootera,man killer at last maobadi runaway from there this is just starting you cant do nothing for nepali people you transfered nepali police.but if nepali janata transfer you in Aryaghat you will be dead there no body ask you water.
So late sure 6 but there is light 6.
maobadi ko future zero 6 .
nepali janata jindabad.
men killer maobadi lootera Murdabad.
Nepali janata ko jaya hos.
Jai Matrabhumi.
Like or Dislike:
23
6
[जवाफ फर्काउनुहोस्]
बाबुराम ओरालो लागि सके हताहास मानसिकताको निर्णय
Well-loved. Like or Dislike:
47
16
[जवाफ फर्काउनुहोस्]
nepal ma ramro kam garne lai kunai pani thau ma tikna didainan,, dsp le apa jhan ramro kam garnu par6.. kati jana saruwa garna sak6 ra ….
Like or Dislike:
9
4
[जवाफ फर्काउनुहोस्]
साला नेपाली काङ्ग्रेस र एमालेले भन्दैमा डा भट्टराई ले राजीनामा दिनु हुन्न । जसरी यीनिहरुले जनयुदमा पेलेर लाने नीती लीएका थिय त्यसै गरी यीनिहरुलाई गर्नुपर्छ डा साप । जनता तपाईंको साथमा छ का अगाडी बड्नोस ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
39
86
[जवाफ फर्काउनुहोस्]
Premraj Reply: January 24th, 2013 at 1:34 pm
I’m 100% agree with you freind.
Like or Dislike:
7
19
[जवाफ फर्काउनुहोस्]
milan Reply: January 24th, 2013 at 1:52 pm
तैत किस्ने ,त जस्तै चोरहरुको कुरा कल्ले पत्याऊला ,चोर माओबादी
Like or Dislike:
25
11
[जवाफ फर्काउनुहोस्]
ashok] Reply: January 25th, 2013 at 2:51 am
तिमि हरु चोर कांग्रेस र एमाले बिगत मा लुटेका थियेउ आहिले लुट्न नपाएर आत्तिएका होउ कुकुर हरु तिमि हरु को पत्ता साफ हुन्छ
Like or Dislike:
4
5
[जवाफ फर्काउनुहोस्]
हली Reply: January 25th, 2013 at 5:38 am
नेपाली माओइस्त चोर हरु नै हो जस्तो लाग्छ मलाई त ।
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Yeslai thulo kura banauna mildaina.. Baru sahamati khojnu parchha.
Like or Dislike:
8
10
[जवाफ फर्काउनुहोस्]
Desko thula,jimmebar neta haru mathi dhunga,muda le akraman garnu vaneko kursi na payeko ris ho.
Like or Dislike:
8
15
[जवाफ फर्काउनुहोस्]
balla thick bhaio police bhaiara suraksha garna nasakne lai
Like or Dislike:
4
16
[जवाफ फर्काउनुहोस्]
milan Reply: January 24th, 2013 at 1:58 pm
teita ta jasto maobadi gareko bhaye hunthyo ni
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Ti karyakram bitholne janta haina vadako tattu gobar swath haru hun tinerulai vontorl garnu nasaknu prasaasanko kamjori ho.
Like or Dislike:
3
12
[जवाफ फर्काउनुहोस्]
BHATTRAI KO SATH MA HUNE JANATA TA CHOR DANKA PHATAHA LOOTERA MATARA HO ARU KO HI 6ENANA
3 KARODH NEPALI JANATA MAOBADI MEN KILLER KO BIRODH MA CHHAN
ABA NEPALI JANATA ALL EKJUT BHAYERA MAOBADI LAI ARYAGHAT PURAUNE CHHAN.
MAOBADI LAI JANATA KO BLOOD LE SARAPE RA NUMBER DAY BY DAY ORALO LAGDAI 6
Like or Dislike:
15
4
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 24th, 2013 at 2:31 pm
Thikai bhannu bho Chandra Ji
Jail ma raheka timra Khum Bahadur ra Govinda Joshi pani Maobadi nai hun. Tiniharu saddhe bhaekale ta ho nijail ko chisoma kathangrinu pareko chha.
Nepal sarkarko 30 lakh bharu chorera biman apaharan garne Chakre Bastola jo ahile hospitalma chha, tyo pani Maobadi nai ho, haina sathi !
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Saruwa tatkaal cancel garnu parchha ki kaso saathi ho???
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
हैन हाम्रो महान गौरवशाली पार्टीका कार्यकर्तालाइ जेल पठाउने चाजो मिलाउने पुलीसहरुलाइ जागीरै खानु पर्ने खाली सरुवा मात्र गर्नु भएछ डा.सावले, विजय गच्छदार सावलाइ पनि धन्यवाद हामी अवस्य पुरस्कृत गरौला तपाइलाइ कुनै दीन । अव त हाम्रो पार्टीलाइ चलाउने राष्ट्रसेवकहरुले चेते होलान नी ।
Like or Dislike:
21
18
[जवाफ फर्काउनुहोस्]
जनता संग नसकेर पहरीलाइ किन दोस दन्छौ बाबुराम जी…..
Like or Dislike:
30
16
[जवाफ फर्काउनुहोस्]
RAJ Reply: January 24th, 2013 at 7:59 am
I DONT KNOW ABOUT POLITICE , WHAT IS HAPPENING ,,,,,,,,,,? BUT THE ACCUSED PERSONS MUST GET PONNICEMENT , THEY MUST GET JAIL, …………
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
bhrikutimandap ma karyekartako majhma pani GALA futne gari kutda kheri ni, shuraksha ramrai thiyo ????
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
Good job baburam keep going on… hami timro sath ma chhau bhukne kukur haru lai bhukna dyu eni haru le bhukera bhaya ni afno man ko kira marchhan garnu sakne kehi haina babu ram ko news auna pako chhaina ramro hos ya naramro nakaratmak cmts gari halchhan timi haru le kun chahi teasto neta dekheko chhau jas lai jay jay hune kam gareko chhau afu garnau sakdaina ta plz guy’s babu ram lai birod haina sabai milera hat ma hat milaudai help garam badar ko jasto taal ke na afno ghar banau chha na aru lai banauna dinchha.
Like or Dislike:
4
11
[जवाफ फर्काउनुहोस्]
Rajendra Ge sari ramro lago mali yo lakh,
जसरी दैलेख प्रहरीलाई जिम्मेवारी निर्वाह गर्न नसकेको बाहनामा सरुवा गरे बावुरामले त्यसरी नै एकदिन प्रधानमन्त्रिको जिम्मेवारी पुरा नगर्ने तिमिलाई सिंहदरवार बाट सरुवा गर्ने छन् नेपाली जनताले , त्यो दिन अव टाढा छ्रैन
Like or Dislike:
25
14
[जवाफ फर्काउनुहोस्]
saruwa gardaima nikash niskamchha bhanne sochai ho bhane Dr. Baburam ko pani India tira saruwa gare kaso hola
Like or Dislike:
9
4
[जवाफ फर्काउनुहोस्]
नेपाल अव जनताको पक्षमा रहेन भन्ने यो घटनाले साबित गरेको छ । यसरि जनताको पक्षमा काम गर्ने सुरक्षा अधिकारिहरुलाइ सरुवा गर्ने दानव ब्यवहारको गृहमन्त्रिले के देशमा शान्ति सुरक्षा कायम गर्थ्यो र उ पनि त भुतपूर्व गुण्डा नै हो रे ।
बाबुराम अब गयराम हुने दिन नजिकिदैछ किनभने दमनकारि शासनले कुनै पनि देशमा टिक्ने अवसर पाएको छैन अब जे गरेनि हुन्छ बाबराम गयराम हुनेवेला अनि मर्ने बेला हरियो काक्रो त खानै पर्यो नि हैंन र ?
Like or Dislike:
26
12
[जवाफ फर्काउनुहोस्]
दैलेखमा सुरक्षाकर्मीले लापर्वाही गरेकै हो । प्रधानमन्त्री सहभागी कार्यक्रममा सुरक्षा दिनुको साटो बिपक्षीलाई साथ दिनु सरासर पदीय जिम्मेबारी बिपरितको काम हो । पुलिसले चेन अफ कमान्ड मान्नुपर्दैन् । पुलिसको काम भीआइपीको सुरक्षा गर्नु नै हो । राजनीतिक बहकाउमा लाग्ने हैन् । सरुवामात्र हैन उनीहरुलाई अन्य बिभागीय कारवाही नै गर्नुपर्छ । पुलिस हुँदाहुँदै प्रमको सुरक्षा वाइसिएलले गर्नुपर्ने बिडम्बनाको कुरा हो । हिजो वाइसिएलले सुरक्षा नगरेको भए त काँग्रेस एमाले र तिनीहरुका भरौटे बनेका पुलिसले माओवादी नेताहरुलाई सिध्याउने योजनै बनाएका रहेछन् ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
16
47
[जवाफ फर्काउनुहोस्]
milan gurung Reply: January 24th, 2013 at 8:55 am
ta jastalai ta siddhunai parchhaho pichhalaggu
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
Punam Reply: January 24th, 2013 at 8:57 am
यदी त्यस्तो हो भने त हत्याराका नाइकेलाई धेरै राम्रो गरेछन ।
Like or Dislike:
17
4
[जवाफ फर्काउनुहोस्]
mawowadi chor…
Like or Dislike:
15
3
[जवाफ फर्काउनुहोस्]
yo sati le sarape ko desh ma sadhai ramro ra desh ma kehi bikash garne PM phap daina. babu ram ji le kam gare ko dekhera sabai bhrasta haru lai chatpati lag ya cha.
Like or Dislike:
1
5
[जवाफ फर्काउनुहोस्]
बिचरा प्रहरी साढेको जुधाई बाच्छाको मिचाई भएछ । जनतासंग केही नलागेसी प्रहरीलाई रिस पोख्न मिल्छ बाबुरामजी ? अब चाहिं पक्कै बाबुराम ओरालो लागेकै हो त । राम राम बाबुराम ।
Like or Dislike:
24
11
[जवाफ फर्काउनुहोस्]
ramro kam garne lai katai ani uchit thau didainan tra last ma bijay usaiko nai hun6…. aba ta aati bhaisakyo ajhai k k garne bi4 6……????????
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
maobadi bhaneka haru 80% gunda chhan kaha bat baburam le desh chalaun sakxa
bihar ko lalu ko patta sapha bhaye jastai yini haru sapha hunxan satya ko vijay hunxa ek din
Like or Dislike:
6
6
[जवाफ फर्काउनुहोस्]
a baburam chor police ko dos noena ati kura yad gar
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
बौलायो बाबुराम भट्टराईको सरकार डरले अब मिल्ने जति सबै अपराधिक गतिविधिमा उन्मुत्ति दिदै ओरालो लाग्न थालेको हो…..अरु केहि होइन भट्टराई इतिहासकै कलकित हुन खोजेको हो……….
Like or Dislike:
24
6
[जवाफ फर्काउनुहोस्]
YESTAI HO DES RA JANATA KO LAGI BHANNE HARU APRADI LAI MAPHI HUNU PARCHA RA NIRDOSH LAI SAGAYA HUNU PARCHA DES MA MAHANGO MA BIJULI KINNU PARCHA RA KAMISAN KHANU PARCHA BHANNE DES KO NAGARIK BHAYA PACHI…….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
यि सब अधिकारीलाई हटाएर आफ्नो मान्छे राखेर डेकेन्द्र हत्या प्रकरणको हत्या गर्नको लागि नै बाबुराम दैलेख गएको हो । बाबुरामलाई थाहा थियो की यदी ऊ त्यहाँ गयो भने तनाब र झडप हुन्छ अनी त्यही निहुँमा शान्ति दिन नसकेको भन्दै हटाउन मिल्छ । यो सब बाबुराम र प्रचन्डको प्रायोजित षड्यन्त्र हो ।
Well-loved. Like or Dislike:
32
9
[जवाफ फर्काउनुहोस्]
जनता संग नसकेर पहरीलाइ किन दोस दन्छौ बाबुराम जी…..
Like or Dislike:
20
8
[जवाफ फर्काउनुहोस्]
दैलेखमा सुरक्षाकर्मीले लापर्वाही गरेकै हो । प्रधानमन्त्री सहभागी कार्यक्रममा सुरक्षा दिनुको साटो बिपक्षीलाई साथ दिनु सरासर पदीय जिम्मेबारी बिपरितको काम हो । पुलिसले चेन अफ कमान्ड मान्नुपर्दैन् । पुलिसको काम भीआइपीको सुरक्षा गर्नु नै हो । राजनीतिक बहकाउमा लाग्ने हैन् । सरुवामात्र हैन उनीहरुलाई अन्य बिभागीय कारवाही नै गर्नुपर्छ । पुलिस हुँदाहुँदै प्रमको सुरक्षा वाइसिएलले गर्नुपर्ने बिडम्बनाको कुरा हो । हिजो वाइसिएलले सुरक्षा नगरेको भए त काँग्रेस एमाले र तिनीहरुका भरौटे बनेका पुलिसले माओवादी नेताहरुलाई सिध्याउने योजनै बनाएका रहेछन्/
Like or Dislike:
12
26
[जवाफ फर्काउनुहोस्]
Punam Reply: January 24th, 2013 at 8:59 am
यदी त्यस्तो हो भने त हत्याराका नाइकेलाई धेरै राम्रो गरेछन । धेरै राम्रो समाचार !!
Like or Dislike:
16
3
[जवाफ फर्काउनुहोस्]
alive Reply: January 24th, 2013 at 9:24 am
galat kma ma pani chor harulai sath diyo bhane k hunchha.sadhuram ji tapaiko ghar ma chori bhayo bhane chorlai samaunu ko sato na dekhyako jastai bhayo bhane. ok yak choti feel garnus ta tapai ko bhai or dai dekhendra thapa bhayako bhaya k hunthyo hola. aani aaile jashari tapai pani chor harulai lukaunu parchha bhandai lekhnu hunthyo ho
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Gumane Reply: January 24th, 2013 at 1:07 pm
Oi Dhakal ! पुलिस के माओवादिका नोकर हुन र तिनको मात्र सुरक्षा गर्नु ? माओवादिको पैसाले पालेको हो र ? जनताको कर खाएका पुलिसले जनताकै रक्षा गर्छ नि !
Like or Dislike:
14
1
[जवाफ फर्काउनुहोस्]
om belbase Reply: January 24th, 2013 at 2:58 pm
Naam Sadhu Ram Bichar Gundaram. Name change garda ramro hunchha
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
East and west,,,Baburam is best…
Like or Dislike:
3
13
[जवाफ फर्काउनुहोस्]
Congres,amale ka varaute haru sabai kursi ko lagi dhunga,muda gareka hun.
Like or Dislike:
5
11
[जवाफ फर्काउनुहोस्]
Ganesh Rai Reply: January 24th, 2013 at 1:01 pm
अनी तेरो बाउ बाबुराम कुर्सीका लागि गू खाँदै हिंडेको देख्या छैनस ?
Like or Dislike:
15
2
[जवाफ फर्काउनुहोस्]
shakti raj gurung Reply: January 24th, 2013 at 4:22 pm
guta timi jasya dalal variya varaute harule khayra hide6ni baru 1 kap chiya ko varma dinvar julusma hidera babu ram kasto manche ho timilai thaha 6 ?babu bamko kahani variya harulai k thaha6ra
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
यि सब अधिकारीलाई हटाएर आफ्नो मान्छे राखेर डेकेन्द्र हत्या प्रकरणको हत्या गर्नको लागि नै बाबुराम दैलेख गएको हो । बाबुरामलाई थाहा थियो की यदी ऊ त्यहाँ गयो भने तनाब र झडप हुन्छ अनी त्यही निहुँमा शान्ति दिन नसकेको भन्दै हटाउन मिल्छ । यो सब बाबुराम र प्रचन्डको प्रायोजित षड्यन्त्र हो ।
Like or Dislike:
20
5
[जवाफ फर्काउनुहोस्]
aba kangress umale lai khosi khosi marnu patr 6
Like or Dislike:
2
13
[जवाफ फर्काउनुहोस्]
bhoj bahadur rijal Reply: January 24th, 2013 at 9:52 am
himmat 6
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
Ganesh Rai Reply: January 24th, 2013 at 12:58 pm
ति दिन गए अब बाबु ! माओवादी (खाओवादी) को पक्षमा केही भातेहरु मात्र छन ! चुनाव हुन दे न अनी देखिन्छ माओवादिको बाबुको बिहे !
Like or Dislike:
11
1
[जवाफ फर्काउनुहोस्]
anjali Reply: January 24th, 2013 at 6:13 pm
aaija vidnalai tero bau parchande baburam lai ma singal…….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
जिल्लामा तनाव नियन्त्रण गर्न नसक्ने प्रहरी प्रमुख चाहिँ सरुवा हुने, देशमा तनाव नियन्त्रण गर्न नसक्ने सरकार प्रमुख भट्टराई मुला चै पदमै बसीरहेने म पनि हिजो तेरो समर्थक हु तर आज बिरोधि हु …. म जस्ता लाखौ नेपाली लाई तेरो आश छैन अब तु ,,,,,, राजिनामा दे,,,,,,,,,, बाबुराम मुर्दाबाद
Well-loved. Like or Dislike:
32
6
[जवाफ फर्काउनुहोस्]
Premraj Reply: January 24th, 2013 at 1:43 pm
Na khokum hola sir, hijo ko supporter vanera, adi ho nai vane tabaoi Abasaor baadi vanda fagrak naparla.
Like or Dislike:
1
7
[जवाफ फर्काउनुहोस्]
shakti raj gurung Reply: January 24th, 2013 at 4:29 pm
TIMRO DIMAGMATA GOBARAI GOBAR VARIYE6 TIMRO GHAR KAHA HO ?AHILE SAMMA BABURAMLAI NACHINNE BABU RAMLAI KAM GARNAI DIYE6INA ANI UNLE K GARNE ?TIMI JASTAI VARIYA HARULE KURA NABUJERA DES BIGREKO HO MURKHA
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
andolan batai sarkar hatawnu parcha.yo sarkar la auta pratakar ko jan mara lai afno party ko karyakarta bhanara kai garena….kanuni rajya ko palana nagarne moiest adhanikbadi sarkar lai sadak batai hatawnu parcha ……we all nepali should come in road against moiest
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
daniyel magar Reply: January 24th, 2013 at 7:27 pm
nepali jantale baburamlai chahanchhan uhako emandarma biswas garchhan uha birudda jati aandolnan garchhu vane pani jantako upasthiti ta gafai ho hamilai thaha vakai ho sabaile janekai chha kasko pakchhema kati janta chha vanera jhalanatha aandolanko aadi veri leune sushil tehi tute bolne ho garne kehi hoina baruramlai kam garna pani nadine bajet lina nadine deslai banauna nadine bipakchheharu aafai kam garna nadine aafai kehi garena vanera vanne kasto bidambana ho yo baburamlai hataune matra timiharuko buddichha des banaune chahi buddi chhaina k thanchhou yadi timiharu pardhan mantri vaye pachhi timiharu jastai baburamle tamiharulai klam garna diyena vane timiharule k garchhao tes bela bujera sochera janera matra hamro desko asal byakti chhannu parchha sathiharu babura jasto asal byakti ko chha tesko name plz commen garnu hola d. baburam jasto ko chha buddi mani janeko bujeko eati matra janna chahanchhu ma
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अरु गर्न नै के सक्छ र पागल बाबुरामले ।
Like or Dislike:
21
4
[जवाफ फर्काउनुहोस्]
shakti raj gurung Reply: January 24th, 2013 at 4:30 pm
KAMAN LEKHNENI 1 TARIKA HUN6NI PAGAL BARIYA
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
thakai ta vayo ni,yes ma aapati linu parne k kura 6 ta je vayo ramrai vayo,mero yes ma sahamati 6 hai
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
आफै बोक्सी आफै धामी
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
k ko ra kin samiti,manis jiundai gadda karwahi nahune thauna ma neta lai galam hane kai hun,dhunga han6n,yestai ho bhane k k han6n,tyo din aauna lageko 6.kaam na bha ko buhari pada ko naeto kanyaune bhane ko yehi ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सत्य सत्य नै हुन्छ असत्ययको जड अवश्य उखेलिनेछ । wait गर्नुपर्छ ।
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
सायदै कमै प्रशासकले अपनाउछन् होला । कार्यक्रम स्थलबाटै डिआईजी मार्फत बाबुरामले गोली हान्न आदेश दिन निर्देशन दिएका थिए तर सिडीओ सावले मानेनन, किनकी आदेश दिएमा पुलिसले भन्दा पहिले र धेरै गोली वाईसिएलले हान्छ । धन्यवाद सिडिओ साव दैलेखलाई युद्ध रणभूमिहुन बाट जोगाएकोमा ।
Like or Dislike:
15
1
[जवाफ फर्काउनुहोस्]
सवैलाई थाहा नहुन सक्छ हिजो दैलेखमा प्रमुख जिल्ला अधिकारी श्री उमेश कुमार ढकालले जुन धैर्यता र संयमता अपनाउनु भयो । सायदै कमै प्रशासकले अपनाउछन् होला । कार्यक्रम स्थलबाटै डिआईजी मार्फत बाबुरामले गोली हान्न आदेश दिन निर्देशन दिएका थिए तर सिडीओ सावले मानेनन, किनकी आदेश दिएमा पुलिसले भन्दा पहिले र धेरै गोली वाईसिएलले हान्छ । धन्यवाद सिडिओ साव दैलेखलाई युद्ध रणभूमिहुन बाट जोगाएकोमा ।
Like or Dislike:
18
4
[जवाफ फर्काउनुहोस्]
के निहुँ पाउँ कनिका बुकाउँ भने जस्तै भो भ्रष्ट बाबुरामलाई ! हत्यारालाई जोगाउन सजिलो उपाय हो ति प्रहरी र सिडिओ को सरुवा !
काले काले मिलेर खाउँ भाले भनी माओवादी र मधेसी सत्ता स्वादमा रमाइरहेको बेला गच्छदार डाँकाले बाबुरामको चाकडी र बजाउनै पर्यो नि !
Like or Dislike:
16
0
[जवाफ फर्काउनुहोस्]
सिडिओ डिएसपी लाई जता घोक्र्याए पनि सिडिओ डिएसपी नै हुने हुन तर ख्याल गर है बाबुराम तिमीलाई जनताले घोक्रेठ्याक लगाए भने त धोबिको कुत्ताको हालत होला नि !
Well-loved. Like or Dislike:
25
3
[जवाफ फर्काउनुहोस्]
सरकारले कारवाही गरेको ठीक हो.
Like or Dislike:
1
18
[जवाफ फर्काउनुहोस्]
keshv Reply: January 25th, 2013 at 1:52 am
Nepal police vaneko baburam ko PA ho ina nepali janatako suraksha garne baneko santha ho.
Aparadhi lai samra6ng garne sala baburam tero pani last day coming soon ok
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कर्मचारी र प्रहरीमाथी ज्यादतीमा रमिते मात्र बन्ने र हामी?
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
Baburam hijo pani lokpriya thiyo aaja pani utikae lokpriya arkonchha,naprpatyae arko chunavko pawrinam hernu hola,kina aki. baburam kam garna nadieko duniyale dekhekoxa.
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
ha….haaaaaa, bisista byakti re ? tee chor haru kahile dekhi bisista byakti hune vae. maanche maarera raaj garna khojeka e chor haru yasri nai beijjat garine chan.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Babu Ram Bhattarai yo desh bhadragol parera Indialai sumpina khojdai 6. yesto chor, jali, fataha, man6e ta nepalmai aru 6aina.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Marne belama kamilako pwankh palau6. Babu ram namko kuttako pani testai bhairakheko6
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
monami Reply: January 25th, 2013 at 3:28 am
tehi vayera hola A male ra Bmale harule yeso garko…..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
mawobadi aba sidine sanket ho yo pakka sidiyo yaskokam xina aba hamrodes ma………..khalas.mai marxu parchande lai
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
जनता काहा थियो दैलेख मा ढुंगा हानाहान गर्दा ?? सबै पार्टी कार्यकर्ता मात्र थियोनी जनता त सब चुपचाप बसेको छ । जुनदीन जनता बाहिर आउछ ना सत्ता पक्ष ना बिपक्ष सबै धुलो हुनेछ । सबै comments गर्ने साथिहरु ले नी बुझिराखे राम्रो……
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
10 barsa samma maobadi le gareko katmar chahi k ho ni?????teslai chahi prajatantra bhaninchha hola sayed????
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
polish lahi kam garna nadini ahi rajniti dai hun.baburam ji janta la garako asa sabhi sakiyo.cdo ra polish lahi saruwo garahunu la timmi haru pagal bhayo bhanni jannu parchha. mao badi bhanako badar ko rup ho .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
uttam rana wrote on 25 January, 2013, 1:36
teri eja chhik baburam
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
देशको प्रधानमन्त्री समेतको सहभागिता रहेको आमसभामा ढुङ्गामुढा गर्ने कार्य घोर निन्दनीय,घोर अप्रजातान्त्रिक र एक दण्डनीय सार्बजनिक अपराध हो / यस प्रकारको उच्छ्रिन्कल र प्रजातन्त्र बिरोधि क्रियाकलाप गर्ने जो सुकैलाइ हदै सम्मको सजाय दिनु पर्दछ / प्रजातन्त्रमा सबैले बिरोध गर्ने अधिकार हुन्छ तर कसैलाई ज्यान मार्ने र अंग भंग हुन सक्ने गरि सांघातिक हमला गर्ने कार्यको छुट कसैलाई दिन सकिदैन / यस्तो अपराध गर्नेलाई न्यायिक छानबिन गरि कानुनको कठघरामा उभ्याइनु पर्दछ /
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
Raja Ganendra Pani Aafnoo Deen Sidhiney time maa Desh kaa Hareyk Jilla Hideyka Thiye Aba Babu Ram Bhanney Manchy Pani Jankoo Paisa Sidhayer Jilla Hideyka Ho kii Jasto Bhaan Huddai Cha Nepali Jantalai…………….?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
दैलेख माजेभायो नराम्रो भयो, हामी जनताले यी नेताहरुले आफ्नो आफ्नो पालामा के के गरेत राम्ररी सोच्नुपर्ने भयाकोछ, कुन पार्टीको सरकारमा के के भयो यी सब कुराहरु सोचेर आफ्नो पाइला आगाडी चाले नेपाल आमाले आबस्य सुखको सास्लिनेछिन, नत्र याकदेसमा नेपाल भन्ने देस थियो भन्नु नपर्ला भन्न सकिन्न|
प्रधानमन्त्रि बाबुरामले बनाया बन्ला नत्र यस्तैहो नेपालको स्थिति|
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepalle information technology ma chhetrama dekhaeko kriyashilata lai sakaratmak lina sakinchha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
jaanai nahume thauma gayera galti aafu gar6au karbahi niriha cdo ra dsp lai ta garne hau ni.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]