११ माघ, काठमाण्डौं । नेकपा-माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । बुधबार स्थगित भएको बैठक आजका लागि तय गरिएको हो । बैठकमा रिक्त केन्द्रीय सदस्य नियुक्तिका विषयमा छलफल हुनेछ । केन्द्रीय सदस्यका आकाक्षीहरु बढी देखिएपछि सदस्यहरुको नाममा पार्टीले कुरा मिलाउन सकेको छैन् । बैठकमा सदस्यहरुले उठाएको विषयमा अध्यक्ष मोहन बैद्य र सचिब देब गुरुङले आज जवाफ दिने प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो ।
अध्यक्ष बैद्य र सचिब गुरुङले जवाफ दिएपछि आजै केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाडका विषयमा थप छलफल हुनेछ । केन्द्रीय समिति बैठकअघि पदाधिकारीहरु विहानैबाट छलफलमा जुटेका छन् । बैठकमा आगामी रणनीति र जनसंघर्षका कार्यक्रमका विषयमा छलफल भइरहेको छ । आज सरकार विरुद्धका आन्दोलनका कार्यक्रम पनि बाहिर ल्याउने प्रवक्ता भूषालले जानकारी दिनुभयो ।
बौलायो बाबुराम भट्टराई,,,,,
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
garis chor ka baccha, haram ka khor.”Baidhya”
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]