पछिल्लो नेपालमा मात्र हैन, भारतमा पनि बलात्कारको घटना बढ्दो छ । यससँगै महिलाको सुरक्षाका लागि विभिन्न उपायमाथि छलफल चलिरहेको छ ।
भारतको महाराष्ट्रमा भने हिन्दु कट्टवादी संगठन शिव सेनाले आफ्ना महिला समर्थकलाई चक्कु बाँडेको छ । पार्टीका दिवंगत नेता बाल ठाकरेको जन्मदिनको अबसर पारेर मुम्बईमा आयोजित कार्यक्रममा चुक्कु बाँडिएको हो ।
सरकार महिलाको सुरक्षाका लागि असफल भएको भन्दै शिव सेनाले अब महिलाहरुले आफ्नो सुरक्षा आफैंले गर्नु पर्ने बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार शिव सेनाका सदस्य अजय चौधरीले भनेका छ-’जसरी तपाई सब्जी काट्नु हुन्छ, त्यसैगरी उसको हात काटदिनु । जसले तपाईलाई गलत रुपमा छुन्छन् ।’
शिव सेनाले आफ्ना सर्मथकहरुलाई ३ इन्चको ब्लेड तथा चक्कु बोक्न आग्रह गरेको छ । प्रहरीले भने चक्कु खतरनाक नभएको बताएको छ ।
nepal ma chai banduk badnuparcha sabai mahila lai…..
Like or Dislike:
15
7
[जवाफ फर्काउनुहोस्]
Nepal ma ta baduk nai chahinchha….thik ho yo koora….
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Balatkar garne manche lai chakku matra hoina pareko bela Banduk Goli pani dinu parcha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Banduk hoina nucear bomb chahincha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]