के छापियो शुक्रबारका दैनिक पत्रिकामा ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल माघ १२ गते शुक्रबार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले प्रधानमन्त्रीको कार्यक्रममा सुरक्षा ब्यबस्था मिलाउन नसकेको भन्दै सरकारले दैलेखका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कारवाही गरेको खवरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले एमाओवादीको महाधिवेशन प्रतिनिधि चयन भागबण्डमा भइरहेको र राष्ट्रपतिले फेरि सहमतिका लागि भेटवार्ता सुरु गरेको खवर छापेको छ । नागरिक दैनिकले प्रहरीको ध्यान सुन तस्करीतिर केन्द्रीत भइरहेका बेला तस्करहरु भने फेरि रक्तचन्दन तस्करीमा लागेको खवर छापेको छ ।

 

3 Comments on “के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?”
  • Paras pathak wrote on 25 January, 2013, 5:00

    Pm baburam le nirankush sasan ladna khojdai 6an. Manpari rup ma saruwa baduwa gardai kati nepali janata lai ruwauna chahanxan?

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • राजेश गुप्ता wrote on 25 January, 2013, 5:58

    यी प्रिंट पत्रिकाहरुले आफुलाई नेपाली राजनीतीको पटकथा लेखक र निर्देशक ठानछन. डलरमणिहरुले चलाएका यी पत्रिका ५% नेपालीले पनी पढ्दैनन. यी पत्रिकाका संपादकहरुलाई राजनीति गर्नु छ भने पार्टी खोलेर मैदानमा उतरोस. पत्रिकारीताको आवरणमा राजनीति बंद हुनु पर्छ. पत्रिकाको काम न्यूज दिने हो. डलरबाट प्रयोजित भ्युजको काम छैन.

    Like or Dislike: Thumb up 7 Thumb down 13

    [जवाफ फर्काउनुहोस्]

    महेश देवकोटा Reply:

    ५% ले पनि नपढ्ने पत्रिका तपाइले किन पढेको । कमेन्ट लेख्दा सोचेर लेख्नुस् ।

    Like or Dislike: Thumb up 3 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु