हिजो आज राजधानीको गल्ली गल्लीमा रेष्टुराँ खुलेका छन् । ग्राहकलाई आकर्षित गर्न उनीहरु आफ्नो बलबुताले भ्याएसम्मको उपाय लगाउँछन् । यस्तो नेपालमा मात्र हैन, बिश्वका सवैजसो देशमा हुन्छ । अरुभन्दा फरक देखाउनकै लागि व्यापारीहरु अनौठा हर्कत गर्न पनि पछि पर्दैनन् ।
हामी यस्तै रेष्टुराँको कुरा गर्दैछौं, जहाँ महिला वेटरहरु मात्र हुन्छन् र त्यो पनि विकिनीमा । कोलोराडो राज्यको डेनभरमा रहेको अमेरिकाको ‘हट चिक अ लाटे’ रेष्टुराँमा अर्गानिक कफी, ब्रेकफास्ट र ड्रिङ्कससँगै खाइलाग्दा तरुनीहरु पनि हुन्छन जसले जीउमा कपडाको नाममा बिकिनीमात्र लगाएका हुन्छन् ।
यस्ता रेष्टुराँको मुख्य लक्ष्य ग्राहकलाई भोजनको साथसाथ मनोरन्जन पनि दिनु हो । तपाई भित्र पस्नासाथ विकिनीमा सजिएका महिलाहरुले तपाईहरुलाई टेबलसम्म लैजान्छन् र तपाई त्यहाँबाट बाहिर ननिस्किएसम्म उनी साथमै रहन्छन् । मोजमस्तीका लागि आवश्यक सबै प्रवन्ध मिलाइएको यस्ता रेष्टुराँमा डिस्को र बार डान्स पनि हुन्छ ।
अब भएन त मज्जा ? कफीको चुस्कीसँगै नसालु युवतीको साथ !
so nice
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
andrew.kunwar Reply: January 27th, 2013 at 4:31 am
nice work good job
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
yastoi ho jobssssssssssssss
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
so sexy
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
yest resturant ta nepal ma kate cha kate………….hamro nepal yesto resturant lai caben resturant vanchan
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
Kingdom should be done freedom. Good practice of modern civilization
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
nepal ma yasta resturant kaha kaha chhana?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
nepal ma patrakar mahodaya resturant tira xirrna vyaunu va xa jasto xaena……..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Nepal ko restaurant herau na saathi ani thaha hunchha ki keke hunchha vanera……
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
WOW VERRY NICE GIRL J HOS NEPALMA PANI BIKAS HUNA THALE6 DHERAI KHUSI LAGEU YAR
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
New idea n strategy 4 bznes..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Nepal Ma Vaya po!!!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]