१२ माघ, काठमाण्डौं । राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने सात मन्त्रीसहित करिब एकलाख राष्ट्रसेवक कर्मचारीमाथि कारबाही सिफारिस गरेको छ । हरेक आर्थिक बर्ष सकिएको र पदमा बहाल भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ ।
आर्थिक बर्ष ०६८/६९ मा सम्पत्ति विवरण नबुझाउने माथि कारबाहीका लागि सतर्कता केन्द्रले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको हो । सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्रीसहित सात मन्त्री, आठ सहसचिव, १२ हजार ४ सय २९ जना निजामति कर्मचारी, करिब ७० हजार शिक्षक, प्रहरी तथा अन्य सार्वजनिक संघसंस्थानमा कार्यरत झन्डै १५ हजार राष्ट्रसेवक कर्मचारी रहेको नयाँ पत्रिकामा खबर छ ।
यहाँ कारवाही मतलब पुरस्कार दिएर सम्मान हुन्छ अब….आखिरमा बाबुरामको सरकार हो……ठुलो काम गरेकालाई सम्मान त हुनु पर्यो नि…..!!!!!
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Yo Sab natak ho baburam ley Saab lai bachaucha . Bhastra chari Ra jyan mara ko BAU baburam ho
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
Jaribana jabo tirna Ke Garho Bhanneharuko Habi Chha, Ke garnu sojha Rastrasebak ra Janatale. Nepalma arulai gali garnu bhanda sabai society ra sabai chhetra ma sushasan ko aabashyakta dekhinchha .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]