माओवादीले सुरक्षा दिन्छौं भन्दाभन्दै पत्रकारले दैलेख छाडे :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

माओवादीले सुरक्षा दिन्छौं भन्दाभन्दै पत्रकारले दैलेख छाडे

कोही सुर्खेततिर, कोही मामाघर

१२ माघ, काठमाडौं । एमाओवादीबाट असुरक्षित भएको भन्दै दैलेखका २२ पत्रकारले शुक्रबार जिल्ला छाडेका छन् । एमाओवादीले भने आफूहरुबाट त्यस्तो कुनै धम्की नदिइएको, बरु केही भएमा सुरक्षा दिन तयार छौं भन्दाभन्दै पत्रकारहरु हिँडेको बताएको छ ।

‘हामीबाट कुनै धम्की दिइएको छैन, हामीले महासंघका पूर्वसभापति विष्णु शर्मालाई सम्पर्क गरी तपाईहरुलाई सुरक्षा दिन तयार छौं भन्दाभन्दै उहाँहरु जिल्ला छाडेर हिँड्नुभएको हो ।’-दैलेखका एमाओवादी नेता छवि सुवेदीले अनलाइनखबरलाई भन्नुभयो, ‘हुलमुलमा कसैले धम्की दिएको भए, त्यसलाई कारवाही गर्न तयार छौं, कसले त्यसो गर्यो जानकारी गराउनोस् भन्दा पनि उहाँहरुले नाम दिन सक्नुभएन, हामीबाट पत्रकारलाई दुःख दिने कुनै नीति छैन ।’

पत्रिकाको कार्यालयमा एमाओवादीतर्फबाट किन तोडफोड गर्नुभएको भन्ने प्रश्नमा सुवेदीले भन्नुभयो-’उक्त पत्रिकाको कार्यालय रहेको होटलको छतबाट बोतल र ढुंगा बोकेका मानिसहरुले आक्रमण गरेपछि कार्यकर्ता होटलमा प्रवेश गरेका हुन्, पत्रिकाको कार्यालयमा तोडफोड गर्ने नियतले त्यस्तो भएको होइन ।’

एमाओवादी नेता सुवेदीका अनुसार अहिले दैलेख सदरमुकामको अवस्था सामान्य छ । एमाओवादीको जिल्ला अधिवेशनमाथि विपक्षीले कुनै अवरोध पुर्‍याएका छैनन् । विपक्षीहरुले पनि शान्तिपूर्णरुपमा आफ्ना विरोधका कार्यक्रम गरिहेका छन् । विहीबार बिपक्षी दलसम्बद्ध विद्यार्थीहरुले शान्तिपूर्णरुपमा सरकारविरुद्ध जुलुस र कोणसभा गरेका थिए भने शुक्रबार दिउँसो पनि विपक्षीले विरोध कार्यक्रम राखेका छन् ।

धम्की आएको छैन

एमाओवादीबाट असुरक्षा भएको भन्दै जिल्ला छाड्नेमध्येका पत्रकार लोकेन्द्र पौडेलले प्रत्यक्षरुपमा कसैबाट धम्की नआए पनि आफैं असुरक्षित महसुस गरेर जिल्ला छाडेको बताउनुभएको छ । पौडेलले भन्नुभयो-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन । हामीलाई सुरक्षा दिने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीको सरुवा भएपछि असुरक्षाको महसुुस गरेर कार्यथलो छाडेका हौं ।’

पौडेलको कथन छ-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन । तर, पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापालाई ज्यानमार्ने धम्की आएपछि बसेको महासंघको बैठकले अहिले जिल्लामा बस्न सक्ने अवस्था नहरेकाले आफुहरु सुरक्षित ठाउँमा हिँडेका हौं,’ सुरक्षाको प्रत्याभूति नभएसम्म नर्फकने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी जिल्लामा आएर सुरक्षा प्रत्याभूति गराएपछि काममा र्फकन्छौ,’ उहाँले भन्नुभयो-’त्यतिन्जेलसम्म घटनास्थलमा गएर कुनै रिर्पोटिङ गर्दैनौ ।’

पत्रकार महासंघका सभापति पुस्कर थापाले प्रत्यक्षरुपमा कतैबाट धम्की नआए पनि शुभचिन्तकहरुले दिएको सल्लाहअनुसार जिल्ला छाडेको शुक्रबार एभिन्यूज टेलिभिजनलाई प्रतिक्रिया दिनुभएको छ । आफुहरु आठ बर्षदेखि लोकतन्त्र र न्यायको आन्दोलनमा लागेको भन्दै थापाले एकतर्फी समाचार नदिएको दावी गर्नुभयो । बिपक्षी दलहरुले दैखलबाटै सरकार ढाल्ने आन्दोलन थालेपछि आफुहरु दोहोरो मारमा परेको थापाले प्रतिक्रिया दिनुभयो ।

विपक्षी दल र पत्रकारको संयुक्त बैठक
अनलाइनखबरलाई प्राप्त जानकारीअनुसार बिहीबार दिउँसो नेकपा एमालेको जिल्ला कार्यालयमा विपक्षी ६ दल र पत्रकारहरुको संयुक्त बैठक बसेको थियो । एमाले कार्यालयमा भएको सो बैठकपछि पत्रकारहरुले जिल्ला छाड्ने निर्णय गरेको स्रोत बताउँछ । स्रोत भन्छ, दैलेखका केही पत्रकार कांग्रेस र एमालेका सक्रिय कार्यकर्ताको दाहोरो भूमिकामा समेत छन् ।
विपक्षीबाटै सञ्चारकर्मीमाथि दबाब
पत्रकार र प्रेस स्वतन्त्रताको पक्षपोषण गर्दै आएका विपक्षीका तर्फबाटै दैलेखमा सञ्चारकर्मीमाथि त्रास बढेको छ । अरु सबै सञ्चारमाध्यमले एमाओवादीको विरोध गरिरहेका बेला तैंले किन फरकखालको समाचार लेखिस् भन्दै विपक्षीले धम्की दिएपछि एबीसी टेलिभिजनका दैलेख संवाददाता कबिराज बिसी शुक्रबार जिल्लाछाडेर नेपालगञ्जस्थित मामाघर जान लाग्नुभएको छ । ‘जिल्लामा बस्न र समाचार लेख्न नसकिने भयो ।’-बीसीले अनलाइनखबरसँग भन्नुभयो ।

42 Comments on “माओवादीले सुरक्षा दिन्छौं भन्दाभन्दै पत्रकारले दैलेख छाडे”
  • Venonj wrote on 25 January, 2013, 3:46

    बिस्थापित सिस्थापित केहि भाका होइनन … कांग्रेस एमाले को आदेश अनुसार सरुवा भाका हुन् पत्रकारहरु … सरकारी सरुवाको बदला :डी

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 130 Thumb down 135

    [जवाफ फर्काउनुहोस्]

    shikhar Reply:

    k buddhi rahechha bhai, timro

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 52 Thumb down 56

    [जवाफ फर्काउनुहोस्]

    Rabin Gurung Reply:

    तिम्रो चै के रहेछ त

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 33 Thumb down 45

    [जवाफ फर्काउनुहोस्]

    Krishna RBB GORKHA Reply:

    BUDDI BIGREKO KETA KO KURA.

    Like or Dislike: Thumb up 11 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    Rajiv Neupane Reply:

    chadma nam ma comment lekhechhan bro le….pakkai kehi chha………

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    jhilke Reply:

    chadma nam ta maobadi le prayog garthy pakki……..

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    Giris Reply:

    बुद्धी गधाको रहेछ चर्तिकला बाँदरको रहेछ यो केटाको ! माओवादी न पर्‍यो !

    Like or Dislike: Thumb up 18 Thumb down 26

    [जवाफ फर्काउनुहोस्]

  • anil pokhrel wrote on 25 January, 2013, 4:35

    venonj jee, sayad maobadi ko jyadati tapailai thaha chhaina hola. Daud Ibrahim bhanda kam ka gunda haru chhaina maobadi ma. yiniharuko biruddama lagne kasailai pani chhad dainan yini haru daka le. ma pani maobadi bata bisthapit nai hu sayad tyahi bhayera yini harule dine pressure le kati mentally effect garchha bhanera thaha chha.

    Like or Dislike: Thumb up 18 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

    fk limbu Reply:

    ठिकै भो।राम्रो भो।

    Like or Dislike: Thumb up 9 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    bikram raut Reply:

    tapai ahila kai jamana ko mancha ho aba pani yasko jyadati usko jyadati vanara bolna bala hora aba milara jana sabiali dabab dina bala ho ….ki kaso sati mitra haru ….

    Like or Dislike: Thumb up 6 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Raj wrote on 25 January, 2013, 4:54

    जो मावोबादीको त्यो मात्र आफ्नो…….खै मावोबादिले के नै काम गर्या छ र आफ्नो भन्नलाइ….??????

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 43 Thumb down 26

    [जवाफ फर्काउनुहोस्]

  • Prem wrote on 25 January, 2013, 4:58

    Pheri surkhet ma ni delan ni dhamki , thyaha pani holan ni ta maobadi haru!!!

    Yo desh Ko nakkali natak haru herera wakka dikka vaiyo! Desh tetikai sansar Ko no 1 garib vako hoina.

    Like or Dislike: Thumb up 9 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • bhajbir wrote on 25 January, 2013, 5:32

    bisthapit bhako hoena congress ra yamale paxi lagekahun

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 34 Thumb down 29

    [जवाफ फर्काउनुहोस्]

  • Daulat Samba wrote on 25 January, 2013, 6:15

    malai ta online khabarma pani doubt laagna thalyo kaantipurma ta arkai chha

    Like or Dislike: Thumb up 10 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    hari ranamagar Reply:

    दौलत जी कान्तिपुर त एमाले ले खडा करेको मिडिया हो नि तपाई लाई थाहा छैन ? कान्तिपुरले कहिले पनि एमालेको बिपक्ष्मा लेख्दैन । भर्खरै के पी ओलीको सम्रक्षनमा बाहुन डन एमाले मा प्रवेस गरेको कुरा छापेको छ?

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • शुक्र कुलुङ, सोलुखुम्वु wrote on 25 January, 2013, 6:27

    स्वच्छ, स्वतन्त्र, निष्पक्ष र सक्षम पत्रकारिताको विकास भईसकेको छैन । तलव दिनु नपर्ने वा थोरै दिदाँ पनि हुने लोभमा पत्रकारिताको आधारभुत ज्ञान समेत नभएको व्यक्तिलाई जिल्ला संवाददाता राखने सिस्टम तर्फ पत्रकार महासंघले ध्यान दिनै पर्छ । यस्तो प्रवृतिले गर्दा आउनुपर्ने समाचार नआउने तर नआउनु पर्ने स-साना( व्यक्तिगत ऋषईबी, पत्रकारलाई सम्मान नगरेको भनेर, अपुष्ट र व्यक्तिगत गोपनियताको विषय) विषयलाई अतिरञ्जित वनाई समाचार आउने पित पत्रकारीताको अन्तय हुन जरुरीछ ।

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • GAIHRE wrote on 25 January, 2013, 6:31

    झन्डा बोकेर राजनीति गर्नुपर्नेहरु मिडियामा लागेर राजनीति गर्यौ , काँग्रेस एमालेले माओबादीलाई दैलेख प्रवेश निशेद गर्दा ताली बजायौ, राजनीतिमा लगेपछि येस्तै हो अमुक अमुक पार्टीका सोघोसित पत्रकारहरु , पहिला यो बताउ तिमीहरुलाई पत्रकारको लाइसेन्स दिने निकायको हैसियत के हो ? तिमीहरु सबै (काँग्रेस एमाले माओबादि ……..) कोर्टा का पत्रकार हौ कि योग्यताका ? सक्छौ भन्न छातीमा हात राखेर ? राजनीति भनेको येस्तै हो सके ठोक गयर माओबादीलाई , नसके राजनीति छोड , ऐले किन रोयाजस्तो गर्छौ?

    Well-loved. Like or Dislike: Thumb up 54 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

    Premraj Reply:

    you are absulutly right bro

    Like or Dislike: Thumb up 9 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Rabin Gurung wrote on 25 January, 2013, 6:34

    कांग्रेस एमालेका पुछार हरु हिडेको हो …………..

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 22

    [जवाफ फर्काउनुहोस्]

    jhilke Reply:

    hoina maobadi ko dalal, …..mamaghar ga re luteko paisa le maoj garna

    Like or Dislike: Thumb up 9 Thumb down 18

    [जवाफ फर्काउनुहोस्]

  • B-B gurung wrote on 25 January, 2013, 6:35

    shikhar ko jasto buddhi bhayera ta hamro nepal ma yesto bhako honi

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Krishna .Bangkok wrote on 25 January, 2013, 6:36

    Yiniharuko sab natak ho,aba sahara nai base vaihalyo ni.

    Like or Dislike: Thumb up 5 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Sumexa wrote on 25 January, 2013, 6:37

    Yo bhagada haru lai wapis aaounu nai nadinu vada ma patrakarita ko pesha garneharu lai

    Like or Dislike: Thumb up 7 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Gags wrote on 25 January, 2013, 6:39

    माओबादीले कहाँ सुरक्ष्या दिञ्छ ? उसले त मान्छे मार्न जानेको छ। यहि सत्य हो। यदि सुरक्षा हुन्छा भने माओबादीको टाउकेहरुको मात्र हुन्छा . जनताको होइन।पत्रकारको होइन। चेतना भया

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 36 Thumb down 36

    [जवाफ फर्काउनुहोस्]

  • adarsh k.c wrote on 25 January, 2013, 6:45

    अनलाइन खबर पनि कसैको दल दवाबमा रिर्पोटि गरिहेको छ भन्ने आरोप कसैले लगाएमा अनलाइनले कस्तो जवाफ दिन्छ होला । निष्पक्ष भएर काम गर्दा गदै एनेकपा माओबादीका कार्यकर्ताहरुले यो उ भन्दै कति आरोप र धम्की दिन्छन भन्ने कुराको महशुस गर्न त मोफसलममा नै आउनु पर्ला । दैलेखका पत्रकारहरुको न्यायको लागि जो कोही पनि बोल्न सक्छ त्यसको स्वतन्त्रता छ ।

    Like or Dislike: Thumb up 34 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

    jay hos Reply:

    Good Adarsh KC. Online Khabar la Maobadi ra Sarkar ko Chakadi gara jasto 6 hai.

    Like or Dislike: Thumb up 13 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

  • ek patrakar wrote on 25 January, 2013, 7:29

    hijo samma online nispa6e paper lagthyo tara aajako yo samacharle maobadikai sanra6enko bhasha boleko dekhda chai biswash garna garo bho,onlinelhabar ta maobadilai mukhpatra rahe6 ni

    Like or Dislike: Thumb up 9 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Sandesh wrote on 25 January, 2013, 7:41

    pahile patrakar afno anuhar hera ani kura gara. dailekhma bipak6i dal sanga matra kina 6alfal gar6ou nirdos ho vane maobadi sanga pani basa

    Like or Dislike: Thumb up 6 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • shreepramod wrote on 25 January, 2013, 7:55

    siba gaule kaha chha? jantako target siba gaule ho.

    Like or Dislike: Thumb up 5 Thumb down 6

    [जवाफ फर्काउनुहोस्]

    jhilke Reply:

    kgarne ho siba gaulr lai marne ho shreepramod tero party bau aamale diyeko sasskar yesti ta ho ni maobadi dalal k garcha tero tyo prachanda le ladaku ko paisa le karodou ko mahal ani rekha valu sanga moj matra ta ho ni

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Arjun k acharya wrote on 25 January, 2013, 8:44

    बिस्थापित सिस्थापित केहि भाका होइनन … कांग्रेस एमाले को आदेश अनुसार सरुवा भाका हुन् पत्रकारहरु … सरकारी सरुवाको बदला :डी

    Like or Dislike: Thumb up 19 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • shova wrote on 25 January, 2013, 9:24

    अहिले त पत्रकार मात्र हिडेछन अझ कस कसले जिल्ला छोड्नु पर्ला हेदै जाउ । नेपालका पत्रकार कुनै न कुनै दलसंग नजीक छन् भन्ने कुरा सवैलाइ थाहा भएकै कुरा हो यसमा कुन नयाँ कुरा भयो र । मुख्यकुरा रिर्पोटीङमा निस्पक्षता हुनु हुनुपर्ने हो । तर त्यो चाही स्यालको सिंङ हराय जसरी हराउदै गइरहेको छ ।

    Like or Dislike: Thumb up 19 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • Paras pathak wrote on 25 January, 2013, 9:37

    Sandesh g kun abasthale mb sanga basne? Jo afno suraksha ko mahasus hudaina. Paila basne batabaran milauna vannus tapaiko rajaharulai

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • krikos wrote on 25 January, 2013, 9:39

    झन्डा बोकेर राजनीति गर्नुपर्नेहरु मिडियामा लागेर राजनीति गर्यौ , काँग्रेस एमालेले माओबादीलाई दैलेख प्रवेश निशेद गर्दा ताली बजायौ, राजनीतिमा लगेपछि येस्तै हो अमुक अमुक पार्टीका सोघोसित पत्रकारहरु , पहिला यो बताउ तिमीहरुलाई पत्रकारको लाइसेन्स दिने निकायको हैसियत के हो ? तिमीहरु सबै (काँग्रेस एमाले माओबादि ……..) कोर्टा का पत्रकार हौ कि योग्यताका ? सक्छौ भन्न छातीमा हात राखेर ? राजनीति भनेको येस्तै हो सके ठोक गयर SABAILAI, नसके राजनीति छोड , ऐले किन रोयाजस्तो गर्छौ?

    Like or Dislike: Thumb up 11 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Suraj Dhungel wrote on 25 January, 2013, 10:28

    hana yo maobadi nikat website ho ki kya ho ?

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • hari wrote on 25 January, 2013, 11:47

    यी एमाले कांग्रेसका कार्यकर्ता हुन् की पत्रकार हुन् ? यो नै बुझ्न गाह्रो भयो । स्वतन्त्र कलम चलाउने पत्रकार भन्छन् भन्ने बेलामा अनि एमाले र कांग्रेसको आदेश अनुसार चल्ने यी पत्रकार हुन र ? बिहीबार दिउँसो नेकपा एमालेको जिल्ला कार्यालयमा विपक्षी ६ दल र पत्रकारहरुको संयुक्त बैठक बसे पछिको यो पत्रकारहरुको निर्णय हो ।

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dipu ! wrote on 25 January, 2013, 12:23

    हा !!हा !! क्या मिठो जोक पत्रकारको सुरक्षा त्यो पनि मओवादिले ? खै पचेन यार दुई प्याकेट हाजमोला दिनु त बाबुराम जि !

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • A.k. wrote on 25 January, 2013, 12:39

    Ramahari srestha and dekendra thapalai jastai gari security dinchhau bhani bhaneko hola hoina? kaso ta jangali raktapipasuharuho?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • deepak acharya wrote on 25 January, 2013, 16:15

    cmcnmbncnm

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sandesh wrote on 25 January, 2013, 16:39

    prayas ji patrakar desko anga ho vane janata, antarastalai sa6i rakhera madyamargi ra jad kurama pasnu par6. ko amale ko kangres ko mao. bipak6i sanga milera andolan garne n satantra hoo vanne 1klai garna saknu paryo janatale sath din6au

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal wrote on 25 January, 2013, 18:00

    kongres ra a male le manis lai murkha banauna khojeka 6n,aaba palo sidhiyo kongres ko,banaras gaye hun6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kamal paudel wrote on 25 January, 2013, 18:04

    dr.baburam kunai pani halat ma satta na6odnu,kangress ra a male le muluk jhan kangal banau6n.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु