१२ माघ, काठमाडौं । सरकारविरुद्ध आन्दोलनमा उत्रिएका कांग्रेस, एमालेलगायतका विपक्षी दलहरुले शुक्रबार देशैभरका विभिन्न जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शनलाई चर्काएका छन् । विपक्षी नेताहरुले बाबुराम नेतृत्वको सरकारलाई इतिहासकै भ्रष्ट एवं सर्वसत्तावादी ठहर गर्दै अब आन्दोलननकै बलबाट सरकार ढाल्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस र एमालेलगायतका विपक्षी दलले काठमाडौं उपत्यकाका ललितपुर र भक्तपुरका साथै दोलखा, पोखरा, सिन्धुली, पाल्पा, झापा, तेह्रथुम, धनकुटा ताप्लेजुङ, इलाम, चितवन, स्याङ्जा लगायत विभिन्न जिल्लामा जुलुस प्रदर्शन एवं विरोधसभा सम्पन्न गरे । गत साता नेपाली कांग्रेसले देशका ७५ वटै जिल्लामा केन्द्रीय सदस्यहरुलाई आन्दोलनका लागि खटाएपछि कांग्रेसका केन्द्रीय नेताहरु जिल्ला-जिल्लामा पुगेका छन् ।
भक्तपुरमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले लगायत विपक्षी दलहरुले विरोध सभाको आयोजना गरे । सभामा बोल्ने नेताहरुले बाबुराम सरकार इतिहासकै बदनाम भएको भन्दै यसलाई आन्दालनेबाटै विस्थापन गराउने बताए । सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री परशुराम खापुङ, काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, एमाले नेता परशुराममेघी गुरुङ, माले नेता वीरेन्द्र थपलिया र नेकपा-संयुक्त)का ठाकुर शर्मालगायतले बोल्नुभएको थियो ।
त्यसैगरी शुक्रबार पोखरामा आयोजित विपक्षी दलको संयुक्त विरोधसभालाई नेकपा -एमाले)का सचिव शङ्कर पोखरेल, काँग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्ती, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष शङ्कर बराल, राप्रपाका कमलमान गुरुङ र मालेका होमनाथ गिरीलगायतले सम्बोधन गर्नुभएको थियो ।
चितवनको भरतपुरमा पनि विपक्षी दलले शुत्रबार प्रदर्शन गरेका छन् । जुलुसपछि आयोजित सो जिल्लाको विरोधसभामा काँग्रेसका केन्द्रीय सदस्य डा सशाङ्क कोइराला, नेकपा -एमाले)का पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीका साथै नेपाली कांगे्रसका जिल्ला सभापति टेकप्रसाद गुरुङ र एमालेका अध्यक्ष जेएन थपलियाले मन्तव्य व्यक्त गर्नुभएको थियो । तेह्रथुमको सभामा केन्द्रीय सदस्य मीना सुब्बा र धनकुटामा शेखर कोइरालाले सम्बोधन गर्नुभएको थियो ।
सरकारलाई आन्दोलनबाटै घँडा टेकाइन्छः कोइराला
कांग्रेस सभापति सुशील कोइरालाले स्याङ्जाको वालिङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लोकतन्त्रको विरोध गर्नेहरु आफैं पतन भएर जाने बताउनुभएको छ । उहाँले आफूहरूले सुरु गरेको आन्दोलनले सरकारलाई घुँडा टेकाई छाड्ने बताउनुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, धनराज गुरुङलगायतको सहभागिता थियो ।
अब वार्ताको औचित्य छैनः नेपाल
नेकपा -एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी नेतृत्वको सरकारसम्ग अब वार्ताको औचित्य सकिएको बताउनुभएको छ । एमाले सञ्चार कमिटीद्वारा शुत्रबार राजधानीमा आयोजित ‘आन्दोलन किन ?’ विषयको अन्तरक्रियामा बोल्दै नेता नेपालले एमाओवादी सत्ता, शक्ति र पैसाका पछि लागेको भन्दै आन्दोलनकै बलमा सरकार विस्थापित हुने दाबी गर्नुभयो । “यदि एमाओवादी इमान्दार भएन भने अब वार्ताको औचित्य छैन ।” नेता नेपालले भन्नुभयो- ‘भ्रष्टाचार, अनियमितता, महँगी, कुशासन र जनविरोधी काममा यो सरकार इतिहासमै उच्चस्थानमा छ ।’
महिला गिरफ्तारीको विरोध
महिलामाथि हुने हिंसाविरुद्धको आन्दोलनमा सरकारलाई ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवासअघि धर्नामा बसेका अधिकारकर्मी, अधिवक्ता, पत्रकार र पीडितहरुमाथि हस्तक्षेप गरी गिरˆतार गरिएकाहरुलाई सरकारले गिरफ्तार गरेपछि महलिाहरु आक्रोशित बनेका छन् ।
एक महिना अघिदेखि शान्तिपूर्ण धर्नामा रहेका महिला अधिकारकर्मीहरू रेणु राजभण्डारी, लिली थापा, सञ्चारिका समूहकी सचिव कमला पन्थी, पत्रकारद्वय जगन्नाथ लामिछाने र विदुषी ढुङ्गेल, अधिवक्ताद्वय कोपिला अधिकारीलगायतका महिलालाई प्रहरीले गिरफ्तार गरेपछि सरकारविरुद्ध महिला अधिकारकर्मीहरु आक्रोशित बनेका हुन् । गिरफ्तार गरिएकालाई शुक्रबारै छाडिएको छ । शान्तिपूर्ण धर्नामा बसेका महिलाहरुलाई गिरफ्तार गरिएकोमा कांग्रेसले प्रेस वक्तव्यमार्फत् सरकारको कदमप्रति विरोध जनाएको छ ।
Gafai ta ho Solti !!
Gare vaigo ni! Kahile dirgakalin Andolan re Kahile ke re
Bipakchhya ma Ko Ko chhan ta?
- Amale + cangress + rajabadi
Kasari ekai thau ma aye bipakchhi haru?
- sabai Ko Autai bichar sidhanta chha ni ta – rajtantra pharkaune. Nam matra Farak ho
Sambidhan sava Ko nirbachan pani vandai chhan ni ?
- Amale Ra kangress le vaneko haina tyo , sangai andolan garne rajabadi ra par pa ani janamorcha Ko chitra bahadur KC ko mag ho
Ani Kahile vitrama chunab garaune mag chha?
- hamro dirghakalin Andolan sake pachhi
Kahile sakiyela ta dirghakalin Andolan?
- lagi halchha ni 3/4 barsa . Tetikai dirghakalin Andolan vaneka hou ta?
Sushil baje budho vaisake, rahalan ke ta utinjel?
- India lagera vaye pani upachar garchhau ni
Well-loved. Like or Dislike:
73
28
[जवाफ फर्काउनुहोस्]
Ishor Reply: January 25th, 2013 at 11:08 am
Kura sahi ho
चर्को मतभेद । तपाईलाई के लाग्छ?
28
24
[जवाफ फर्काउनुहोस्]
Madan Paiyar Reply: January 25th, 2013 at 3:56 pm
Yo prem solti le hisila ko hundi chaatna paako jasto cha tehi bhayera bharat ko dalali ra ithihaaskai bhrasta ko support gareko cha ,
चर्को मतभेद । तपाईलाई के लाग्छ?
24
34
[जवाफ फर्काउनुहोस्]
Supporter Reply: January 26th, 2013 at 2:07 am
Mitra pariyaar timle suppport garne party haru chai sunpani chharkera chokho vaisake ki k ho vanya?congress amale ani raprapa haru k agenda bokera sadakma aachhan ra janatale iniharuko saath dine….iniharu namilnuko bikalpa chhaina …
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
मदन भट्टराई Reply: January 25th, 2013 at 4:47 pm
प्रश्न उत्तरमा झटारो हैन गुलेली छ. ठाउँमै लाग्छ.
Like or Dislike:
17
11
[जवाफ फर्काउनुहोस्]
साले खाते नेताहरु हो ! सक्छौ भने ७५ वटा जिल्लामा हैन ? केन्द्रमा गएर सरकारलाई गर नाराबाजी के को नाटक जिल्लामा जनतालाई दुख दिन्छौ ? अन्तिममा त जनताको साथ चाहिन्दोरहेछ खाते नेताहरुलाई तिमीहरु साहसी आट बिबेक्, भएका नेता हौ भने गएर देखाउन सहमतिको बार्ता गरेर्, खाली कुर्सिको मोहमा किन जनतालाई दुख दिन्छौ ? ? ?
Well-loved. Like or Dislike:
115
9
[जवाफ फर्काउनुहोस्]
हा हा हा बेरोजगारी लार्इ बिना तलब को रोजगार…
Well-loved. Like or Dislike:
93
6
[जवाफ फर्काउनुहोस्]
कुर्सिको लागि जनतालाई दु:ख दिने खातेहरुको आन्दोलन ‘मुर्दाबाद।’
Well-loved. Like or Dislike:
47
13
[जवाफ फर्काउनुहोस्]
nepali jantako tall dekhda haso lag6 yar jantale kina kura bujdaina yar yesta sosak vrasta netako pa6i kina lad6yar 1 kap chiyama kina big6 janta yar ando lanma janu vanda afnai gharma kam garera basnuni yar yestai vede janta vayra desma netaharule manpardi sasan chalayko ho yo janta haru kahile 6i6it hune hola ye vagwan
Like or Dislike:
13
3
[जवाफ फर्काउनुहोस्]
jilla bata bhuute nahanera k herdai chha janta?
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
अनलाइन खबरले काँग्रेस-एमालेका भूँइफूट्टा डलरजिवीहरूको कथित आन्दोलनमा ऊर्जा ल्याउन खोजेको हो कि कसो ?? नत्र यस्तो वाइयात जत्थाको हुल्लडवाजीलाई ‘तात्न थाल्यो आन्दोलन’ भन्नुको के अर्थ??
चर्को मतभेद । तपाईलाई के लाग्छ?
43
28
[जवाफ फर्काउनुहोस्]
lal bahadur Reply: January 26th, 2013 at 1:50 am
kasailai bharat ko imandar dalal chahiyako chha ta k garne !!!
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
if democracy means to change pm post every now and then, we dont need that n so called democratic parties
Like or Dislike:
17
7
[जवाफ फर्काउनुहोस्]
lal bahadur Reply: January 26th, 2013 at 1:45 am
democracy chahidaina re, balla bhitri manako kura bahira ayo.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
hami garib janata lai jun sukaiko sarkar bhaye pani brasta chari neta haru afno pet bharne kam mattrai ta honi ani janata marne garib janatale dukha paune…???
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
जुन जोगी आएपनि उस्तै हो जनताको समस्या दुःख बुझ्ने कोही छैन । सबैलाई कुर्सी कै मोह छ ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
be mausami baja ho,mitraharu,janatako saath chahinchha sab bhanda pahile,timiharu matra lagera kehi hunewala chhain,pls….
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
८ वर्ष पाहिले भएका घटनालाई आधार बनाएर आर्कोको बी चढेर विपक्ष सत्तामाँ चढने कोशीस गर्दै छ. वास्तविक जनता माझ विपक्षको छवि खराब छ.
Like or Dislike:
7
5
[जवाफ फर्काउनुहोस्]
khutta tanne prabidi ramro hoina
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Prem ji le vaneko kura sahi ho. Andolan kursi ko lagi ho.tesaile 3,4 barsa ta lagi hal6
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
नेपाल १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजित छ| प्रत्येक जिल्ला एक निश्चित जिल्ला प्रमुखद्वारा निर्देशित हुन्छ| जिल्ला प्रमुखको काम जिल्लामा विधान तथा शान्ति बहाल गर्नु र सरकारी मन्त्रालयहरूको काम सघाउनु हो|नेपालमा महालेखा परीक्षक, महान्यायाधिवक्ता, लोकसेवा आयोग , अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोग गरी ६ वटा संवैधानिक अङगहरू छन्।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
neta haru mantri ra pradhanmantri huna kammar kasera lageka chhan herau!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
कति आन्दोलन गर्नु दिक्क लग्न लग्यो ………आन्दोलन गरेर के गर्नु साथी हो नेता जो पशु भये पछि ………अब मावोबादी ले नेपाल नै बेच्न बाकी छ !! सधै जनता लाई दुखः !!
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]