सहारा आहा गोल्डकपको क्वाटरफाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सहारा आहा गोल्डकपको क्वाटरफाइनलमा

१२ माघ, पोखरा । आयोजक सहारा क्लब पोखरामा जारी ११ औं आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा मच्छिन्द्रलाई १-० ले पराजित गर्दै आयोजक रहारा अन्तिम आठमा प्रवेश गरेको हो । सहाराको जितमा योना इलियासले पेनाल्टीमार्फत गोल गरे । सौरभ मगरले योनालाई लडाएपछि सहाराले पेनाल्टी पाएको थियो ।

 ए डिभिजन लिगमा सरस्वतीबाट खेलेका उनले एकै खेलमा दोहोरो ह्याट्रिक गरेका थिए भने सर्वाधिक १६ गोल गरेका छन् ,

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु