सहमति पहिले नै च्यातियो : ओली :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सहमति पहिले नै च्यातियो : ओली

१२ माघ, दोलखा । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादीले विगतमा भएका सबै सहमति च्यातिसकेको आरोप लगाउनुभएको छ ।

दोलखाको चरिकोटमा भएको कार्यक्रममा नेता ओलीले १२ बुँदे लगायतका विभिन्न सम्झौता माओवादीले पालना नगरेकाले त्यो च्यातेभन्दा पनि घातक भएको बताउनुभयो । प्रेस चौतारीले गरेको कार्यक्रममा नेता ओलीले भन्नुभयो-’सहमति पालना नगर्नु भनेकै च्याते सरह हो, माओवादी नेताले सहमति च्यात्छौं भनेर दिएको धम्कीको कुनै तुक छैन, यसबाट हामी डराउँदैनौं ।’

अहिलेको सरकार शान्ति प्रक्रिया भाड्ने षडयन्त्रमा लागेको पनि आरोप लगाउनुभयो ।

5 Comments on “सहमति पहिले नै च्यातियो : ओली”
  • रिवाज शर्मा wrote on 25 January, 2013, 6:01

    डाक्टर काजु कान्छा वली ज्यु,
    तपाइलाई डर त कहिले को सित पो लाग्थियो र/ अरुलाई पाण्डे गाली गर्नुभन्दा सहमतिको लागि साच्चै पहल तपाइले पनि त गरे हुने नि / तपाइँ पनि यो देशको जिम्मेबार नेता हो / आफु भन्दा जानेबुझने कसैलाई देख्नुहुन्न / अरुका कुरामा संधै खोट मात्रै देख्ने, चटके बनेर दुनिया हसौन्दै हिड्ने तपैको पारा पनि त उस्तै हो नि/ कसलाई के भन्ने खै नेपाली जनताले /

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • freedom wrote on 25 January, 2013, 8:21

    Des ko sahamati lae matiyara banaune ra des ra janta ko lagi jhut bollne ani sahamati ko nam ma sabae resort dhaune timiharu nae nalayek neta haruta hau ni ta aaja kina yeuta party and yeuta netta lae matrae gali gar6u timi haru ta 601 jana matiyar neta haru 6u ni ta haena ta des ma lut machhaune K.P ji bollnu bhanda kam gare ra dhekhau nu nae manb ho K.P ji natra sabae vrasta danab hun

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • clips wrote on 25 January, 2013, 8:21

    देस को नाम माँ लुट मचौने नालायेक राजनेता तिमि हरु नई त हो नि त जनता हरुलाई राम्रो सग थाहा छ तिमि हरु देस को ब्रमलुट गर्ने लुटेरा हौ भन्ने कुरा केपी ओली जी

    Like or Dislike: Thumb up 6 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • kumar khatri USA wrote on 25 January, 2013, 15:21

    नेपालको नेता भनौदा हरु आफ्नो टाउकोमा भैसी नदेखने अरुको टाउकोमा भएको चाया लाई पनि कन्याइ कन्याई हेर्न खोज्ने ?
    यस्ता पनि प्रभाबसाली?
    यी नेताहरुले त खुट्टा तान्न मात्र जानेका छन

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Prakash Adhikari wrote on 26 January, 2013, 1:06

    बहुदल आएपछि पंचायेत का fascist लाई बुइ बोकेर, सांसद किनबेच गरेर, नाताबाद, कृपाबाद लाई मौलाउन दिएर, देसका उधोग लाई लिलाममा चढाएर आफ्नै पार्टीका मुस्ले र भुस्तिग्रेलाई देसका तह तप्कामा भर्ति गरेर, लिएको सिक्छया आयोगको result एक दसक सम्म ननिकाली, ६० हजार teacher लाई थाई हुन्न कि भन्ने त्रासदी मा राखी (पार्टी को झोला बोक्न बाध्य बनाएर) democracy प्रति नै नेपाली जनताको अरुचि बडाउने gang का नेता महासय / तिम्रो राजनैतिक चर्तिकलाले हिंसाको बिउ रोप्य/ माओबादी लाई मसला भए तिम्रा फोहोरी खेलहरु को उपज/ देसमा राम्रा काम भएनन्/ रोजगारको सिर्जना गरनु परेन बेरोजगारका लागि/ पार्टीको झोला नबोक्ने विदेश पलायन भए मतलब पनि भएन/ भएका रोजगार तिम्र आसेपासे ले पाए/ नेपाली युबबर्गा (केटा अनि केटि) आमा, बाबा, श्रीमती/श्रीमान र छोरा छोरि हरु छाडी विदेश मा नोकर बस्न जना बाध्य पारेउ / प्रजातन्त्रका भछक हरु!!! धिक्कार छ तिमीलाई/ प्रजातन्त्रलाई कुरुप बहाउने हरु, हिंसा पलाउने बातावरण तयार पार्नेक खलनाएकहरु, marx बादको खोल ओडेर गरिबको tax बाट आएको पैसाले देसमा मस्ती गर्ने हरु!!! सत्तालिप्सा को रोगले ग्रस्थ ब्वाँसा महासय, फेरी एस्तो kura kasari garna सकेको !!! सत्ता बाहिर छौ तेसैले खोला बाहिरको माछा जस्तो भएका छौ/ सत्तापिपासु हरु!!! सत्ता बाहिर भएकाले drug खान नपाएको druggist जस्तो बर्बराउछौ? हामी नेपालीलाई थाहा छ तिम्रो मति; तिम्रो marx बाद को मुकुण्डो/

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु