सम्भोग मानिसको जैविक आवश्यकता हो । यो आनन्दप्राप्तिको माध्यम मात्र नभएर तनाव निवारक पनि मानिन्छ । तर सेक्स केवल आनन्ददायी तथा फाइदाजनक मात्र छैन जोखिम युक्त पनि छ । सेक्सले मानिसको ज्यानै सम्म लिनसक्ने क्यानडामा भएको पछिल्लो अनुसन्धानले देखाएको छ ।
अनुसन्धानका अनुसार सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ ।
अनुसन्धानका अनुसार हृदयाघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान हुने हृदयाघात हुन्छ । अर्थात् यदि १ सय जनालाई हृदयाघात भएको छ भने औषतमा २ जना सम्भोगका बेला हृदयाघात भएकाहरु हुन्छन् ।
हतारको सेक्सका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ । यो निकै पीडादायी मात्र होइन निको नै नहुने खालको समस्या पनि हो । असुरक्षित यौन सम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ सुरक्षित भैकन पनि अवैध रुपमा राखिने संसर्गका बेला दुबैजनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थयका लागि हानिकारक नै हुन्छ ।
so be. carefull*
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Muskan Ghalan Reply: January 25th, 2013 at 7:10 am
huna pani sakchha*
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Hillmo Torobo Reply: January 27th, 2013 at 4:31 am
Yes its danger without careless. So, do careful with selected person. Not anyone
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ramro sujab ho
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
mahinama ek choti fakauda fakauda balla chhuna dine swasnile yasto samachar dekhyo bhane k hola gathe
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
Malai biswas lagena…
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
hosiyaar
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Hillmo Torobo Reply: January 27th, 2013 at 4:44 am
Yes Katrina its danger without careless. So, do careful with selected person. Not anyone
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
hosiyar
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
YO NEWS PANI PAGAL BHAY6NA ABA EKA MAHEENA AGADEE TA DAINIK SEX LE हृदयाघात HUNA BATA KAM GAR6 ANI HELTH KO LAGI PANI RMRO HO BANEKO TIYO AHELE FERI BICHAMA AYERA KE PADANUPAREU NEPAL SARKAR 20 WATA BOLI CHANGE GAR6 BANEKO TA YO NEWS LE PANI SAME GARNE BHYAO HAHAHAHHAHAHAHHA BISWAS NAGRDA RMRO HOLA TIME PASS FOKAT MA TIME JANE MATRA
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
यो सबै कुरामा भर पर्छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
केहि समय अघी मलेसियामा सेक्स गर्दा गर्दै एक नेपालीको मृत्यु भएको समाचार ले भरिएको थियो समाचारका पृष्ठ हरु ।
सायद यसैको अनुसंधान गरेहोलान ति अनुसन्धानकर्ता हरुले ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
कुरा चै सही हो मेरो पनि आस्ती जन्डै ज्यानै गएको, धेरै सेक्स गर्दा ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]