१२ माघ, काठमाण्डौ । बेलायतले कृषिजन्य उद्योगलाई बजारसम्म पहुँच पुर्याएर प्रवर्द्धनका लागि नेपाललाई करिव दुई अर्ब ३२ लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सहयोग दुई बेलायती संस्थाहरु डिएफआइडी र एडमस्मिथ इन्टरनेसनल नेपालले नेपाल सरकारलाई उपलब्ध गराउने छन् । शुक्रवार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रमकावीच उद्योग मन्त्रालयका सहसचिव यामकुमारी खतिवडा र डिएफआइडी नेपालका प्रमुख डोमिनिक ओ-निल र एडमस्मिथ इन्टरनेसनलका परियोजना निर्देशक ह्रयारी केन्डेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
पाँच वर्षका लागि गरिएको सम्झौतामा नेपाल बजार विकास परियोजनाद्वारा ग्रामीणक्षेत्रका तीन लाख कृषि उद्यमीको क्षमता वृद्धि गरी रोजगारी अभिवृद्धि र गरिबी न्यूनीकरण गर्ने उद्देश्य रहेको छ । यस वर्ष तराई र पहाडका २२ जिल्लाबाट परियोजनाको सुरुरुवात गरिने सहसचिव खतिवडाले जानकारी दिनुभयो । त्यसपछि कार्यक्रमको प्रभावकारिता हेरेर ७५ वटै जिल्लामा कार्यक्रम लागु गरिने छ ।
बेलायत सरकारअको जय होस् ! ठूलो धर्म कमायौ गोरे दाइ तिमीहरुले । कर्णेल कुमार लामालाई जस्तै अरु पनि अपराधी र भ्रष्टाचारीहरुलाई उतै लगेर कारवाही गरिदिए अनि बेरोजगार नेपाली युवालाई उतै जागीर मिलाइदिए झन् हामी गरीब दु:खीको उद्धार नै हुन्थ्यो ।
Like or Dislike:
14
3
[जवाफ फर्काउनुहोस्]
बेलायत सरकारको जय होस् ! ठूलो धर्म कमायौ गोरे दाइ तिमीहरुले । कर्णेल कुमार लामालाई जस्तै अरु पनि अपराधी र भ्रष्टाचारीहरुलाई उतै लगेर कारवाही गरिदिए अनि बेरोजगार नेपाली युवालाई उतै जागीर मिलाइदिए झन् हामी गरीब दु:खीको उद्धार नै हुन्थ्यो ।
Like or Dislike:
3
5
[जवाफ फर्काउनुहोस्]
बेलायत बाट आएको सहयोग त माओ बादीले ! Y.C.L. तीर खर्च गर्ने होलानी ? डॉकटर होइन कु:डॉकटर पर्यो प्रधानमंत्री नेपालमा
Like or Dislike:
9
4
[जवाफ फर्काउनुहोस्]
haree bhagban kasari samjhauni hamro nepali daju bhai didi bahini harulai teyo ta hamrai paisa ho .student le tetro paisa tirera padna gako .. tehipaisalai english harule back garideko ho sahayog garni bahanama .. ..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
अस्ती सम्म कर्नेल लामालाई थुनेर बेलायतले दादा गिरी देखायो bhanne क्यास माओबादी आज बेलाएतले एत्रो रकम दिदा चुप लगेर बसेको छ !? अब त दसैं आयो भनेका होलान
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Yesta Dollar Lai Hami Suwavimani Nepali le Reject Garnu parcha. Je cha tesai ma Kjusi huna sake ramro.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
जति अनुदान दीएनी लास्टमा उही हो !हाम्रै नेताहरुलाई पुग्दैन देशमा केहि विकास गर्न परियो भने भारत संग सहमति भएको छ अथवा फलानो पूल,रोड,बनाई दिन जापान सरकारले येति अर्ब सहयोग गर्छु भनेको छ भन्छन कति दिन सम्म बिदेसिको भिक् माग्ने ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ab paisa kaha jane ho dar po lagna thaleyo nepal maa bikas ta hune haina yo paisa le k garnu neta haru lai ab dasai nai vhayo ni aru pani hderai kura haru thiye tr vandaina kina vannu nepal ko neta kura nai bujhadaina hos ??
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]