१२ माघ, स्याङ्जा । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डा बाबुराम भट्टराईलाई आफ्नो धरातल नविर्सन आग्रह गर्नु भएको छ । कोइरालाले तत्कालीन नेकपा माओवादीलाई जंगलवाट शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय गिरिजा प्रसाद कोइरालाले खेलेको भुमिका नविर्सन समेत आग्रह गर्नु भयो ।
नेपाली काँग्रेस स्याङ्जाले शुक्रवार वालिङमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैकोइरालाले भन्नुभयो,’ प्रचण्ड र बाबुरामजी आफ्नो धरातल नबिर्सनुहोस् ।’ उहाँले एमाओवादी शान्ति र लोकतान्त्रिक प्रक्रियालाई भाँड्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो । कोइरालाले लोकतन्त्रको खिलाफमा जानेहरु आफै पतन भएर जाने दाबी समेत गर्नु भयो । कोइरालाले भन्नुभयो-’प्रजातन्त्रका विरोधी भएर देखिएको राणाशासन, पञ्चायती शासन र ज्ञानेन्द्र जसरी पतन भए, लोकतन्त्रको विरोधमा देखिएको माओवादीको पनि हालत त्यस्तै हुनेछ ।’
कोइरालाले आफूहरुले सरकारविरुद्ध सुरु गरेको आन्दोलनले सरकारको घुँडा टेकाइ छाड्ने दाबी गर्नुभयो । प्रजातन्त्रवादीको नेतृत्वमा भएको आन्दोलनले ठूलाठूला शासकको पतन भएको स्मरण गर्दै उहाँले आफूहरुले सुरु गरेको आन्दोलनलाई सामान्य नठान्न पनि माओवादीलाई आग्रह गर्नुभयो ।
Hahaha….,kaha girija kaha timi…
Well-loved. Like or Dislike:
35
8
[जवाफ फर्काउनुहोस्]
Sushil Da ko Loktanta bhaneko k rahe6?? aarulai santipurna sava ra karyakram garna nadine rahe6 ki k ho??
Well-loved. Like or Dislike:
33
10
[जवाफ फर्काउनुहोस्]
Milerai des ko lagi nikas nikaleko vayo.. sabai ko ramro huntyo ki.
Like or Dislike:
21
2
[जवाफ फर्काउनुहोस्]
चाहिने कुरा सबै पाइसकेका छन् अब जनता को त याद छैन….के को धरातल को याद हुन्छ ???????
Well-loved. Like or Dislike:
30
7
[जवाफ फर्काउनुहोस्]
Phari k Mukh leyara barta garchou ne Mao shanga Sarkar ta geraula phari Mao ra madhesi la andolan gara timro ra Vai party ko k haal hola hunata timi haru Bedeshi li guhar chou hola aba ta Dash ma dharai mahangi vayako chha tahi bujhara Prachanda ra baburam ko Tauko ko Mulla alli badhau hai Sabai Kura mahungo huda tauko pani mahungo hunai paryo Thukkaaaaaaaaaaa hahhahhahahahaha
Like or Dislike:
6
2
[जवाफ फर्काउनुहोस्]
सामान्य आन्दोलन हुने कुरा नै भयन नि किनकि कोइराला प्र.म भयको भय पो आन्दोलन हुने थियन l कोइराला जी हजुर लाई पनि थाहा हुनु पर्ने कुरा 2061-62 को आन्दोलन पहिले राजा को कट्टु मुनि टाउको लुकायर नेपाली जनताको मूल्य तोक्नु भयो सरकार मा बसेर अहिले राजालाई सडकमा ओरालेको भन्दा लाज लाग्नु पर्ने हो र माओबादी साथी हरु भनेको कुकुर ले गु खान्न भनेझै हो आखिर कुकुर नै त हो घ्यु के पच्थ्यो र जंगली हरु लाई सत्ता नपचेको हो र एमाले तेर्सो लिंगी भन्दा फरक पर्दैन
Well-loved. Like or Dislike:
22
2
[जवाफ फर्काउनुहोस्]
बाऊ लाहुरे भयर छोरा लाहुरे भाको जस्तो ,येस्ताले के राजनीति गर्नु न बोल्ने ढंग छ ,तेस्सै राजनीति गर्ने ?अझ प्रधानमन्त्रि बन्ने रे
Like or Dislike:
22
6
[जवाफ फर्काउनुहोस्]
Raj Reply: January 26th, 2013 at 5:49 am
dherai bolne nera vayer desh bigya 6,……kaam garne chahin6 bolne hain…..!!!!!!!!!
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
sushil timle boleko kasaile bujla ? timle bhane ko kura timrai chori bhanauda sujata leta terdainas ??????????????
Like or Dislike:
11
2
[जवाफ फर्काउनुहोस्]
Hahaha….,kaha girija kaha timi…
Like or Dislike:
9
3
[जवाफ फर्काउनुहोस्]
haha hassyo ho burale
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
गिरिजा बाबूको भूमिका प्रचंडले होईन शुशील दा ले बिर्सेको हो, राजावादी संग मिलेर प्रतिगमनको तैयारी गरी रहेका सुशील दा ले यो बिर्सनु हुन की प्रजातंत्र र राजतन्त्रको सहअस्तित्वको प्रयोग पटक-पटक असफल भएको छ.
Like or Dislike:
21
8
[जवाफ फर्काउनुहोस्]
satta ko lagi gareko andolan samanne navanera ra k vannu ta susil koirala leuuuuuuuuuu
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
hamro nepal ek gambhir chunauti ko samana gardai cha jasko shreya hamra neta ji haru lai diencha-jai nepal
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
Saknu huncha bane tapai haru ni jungle janu na naipo mawobadile ghuda tekcha cha r neta jeee hikmat lutaaaaaaaaaaa
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Susil da tyagi neta hun.tesaile chunab pani tyagna khojdai 6n.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
maanchhe katisamma bibekshunya ra rajnitik purbagrahi hudo rahechha bhane,ahile ko pariprechhamaa Baburam jasto satta lipt ahileko jasto dandahinta kahiley bhayena,jyanmaralai sarkarle prasay dinchha,deshko AG karwahiko darle bidesh jana sakdaina,senako adhikarilai antarrastiya karwahi hunchha taipani kehi byakti tyahi partyko bhayera ta holani Baurelainai ramro dekhne?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Nepal ko bahun haru ko NATAK HO YO/
Like or Dislike:
2
4
[जवाफ फर्काउनुहोस्]
PAHILA BAHHUN HARE LE NAI ARULAI MASERA RAJ GARNE BHANERA NEPAL MA RAJA HARU LAI UKASHE ABA PHERAI K GARDAI CAHHAN VAHUN HARU NWPAL MA.SAHHA HARU,RANA HARU KATA KAT,ABA BAHUN HARU KATA KAT,TARA NATAK.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
लातको भुत वातले मान्दैन भन्थे-हाम्रा पूर्वजहरु | तपाईंहरुले काधमा वोकेर त ल्याएको त हो अव कसरी सम्हाल्नुहुन्छ ? आफै माथि घोडा चडन थाले !
Like or Dislike:
9
0
[जवाफ फर्काउनुहोस्]