अफ्रिकाको पहिलो अरबपति महिला :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

अफ्रिकाको पहिलो अरबपति महिला

एंगोलाका राष्ट्रपतिका जेठी छोरी अफ्रिकाको पहिलो अरबपति महिला बनेकी छिन् । अमेरिकी पत्रिका फोब्र्सले राष्ट्रपति जोसे एड्डओर्डाका ४० वर्षीया इजबेल डास सान्टोसलाई अफ्रिकाको पहिलो अरबपति महिला घोषणा गरेको हो ।

उनी थुप्रै पोर्चुगली र्फमका लगानीकर्ता हुन्, जसमा केबल टीभी पनि छन् । फोब्र्सका अनुसार एक अंगोलिनय बैंकले उनलाई अरबपति घोषणा गरेको हो ।

उनले सबैभन्दा पहिला अुआण्डामा ‘मिआमी बीच’मा रेष्टुराँ खोलेकी थिइन् । अंगोलाका अधिकांश मानिसहरु भने गरिब छन् ।

सन् २००२ पछि अंगोला अफि्रकाको तेल उत्पादकका रुपमा देखापर्‍यो र तिब्र गतिमा आर्थिक विकास भइरहेको छ ।

राष्ट्रपति जोसेको परिवार पछिल्लो ३३ वर्षदेखि सत्तामा छ र अर्थ व्यवस्थाको ठूलो हिस्सा उनीहरुको नियन्त्रणमा छ ।

5 Comments on “अफ्रिकाको पहिलो अरबपति महिला”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु