१३ माघ, काठमाडौं । महिला हिंसाविरुद्ध अधिकारकर्मीले बालुवाटार तताइरहेका बेला शनिबारदेखि हिन्दूहरुका घरमा श्रीस्वस्थानी व्रतकथा शुरु भएको छ । शनिबारदेखि शुरु भएको स्वस्थानी व्रतकथा एक महिनासम्म चल्छ । यस अवसरमा काठमाडौंको शाली नदीमा विशेष मेलासमेत लाग्छ ।
एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । यस अविधमा स्वस्थानीको कथा भन्ने, सुन्ने र महादेवको व्रत गर्ने काम गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत आरम्भ गरिएको धार्मिक विश्वास छ ।
उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसँग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । तर, स्वस्थानी कथामा भएका कतिपय विषय अमिल्दा, असान्दर्भिक एवं महिलामाथि विभेद निम्त्याउनेखालका छन् । स्वस्थानीमा भएका कतिपय असान्दर्भिक विषयबारे महिला अधिकारकर्मीहरुबाटै चर्चा र आलोचनासमेत हुने गरेको छ ।
स्वस्थानी कथामा यस्तो पनि भेटिन्छ
· दक्षप्रजापतिकी पन्ती विरणीले तेत्तीस करोड छोरी जन्माएको भन्ने कुरा उल्लेख छ । एउटी नारीले यति धेरै सन्तान जन्माउन सक्छिन् ?
· मयलबाट गोबर बनेको र त्यो गोबरबाट मान्छे बनेको कुरा स्वस्थानीमा उल्लेख छ । यसरी मान्छे जन्मने भए निःसन्तान दम्पत्तिले मयल र गोबर कति खेलाउँथे होला ?
· अग्निले ओकलेको शिवजीको वीर्यबाट बलेको आगो ताप्दा ऋषिपत्नीहरुको गर्भ रहृयो रे । वीर्य बलेको र तापेको तपार्इ हामीले देखेका छौं त ?
· शिवजीले आफ्नै पुत्र गणेशको टाउको छिनाएका, पछि पार्वतीले बिलौना गरेपछि हात्तीको टाउको जोडेर जीवित तुल्याएका । महाकाली र वीरभद्रले दक्षप्रजापतिको टाउको काटेर होम गरेको, पछि विरणीको आग्रहमा बोकाको शीर जोडी दक्षलाई बिउँत्याएको कुरा कतिसम्म साँचो होला ? चिकित्सा विज्ञानमा बल्लतल्ल अंगप्रत्यारोपण सफल हुन थालेको बेला ऊबेलाको युगमा यस्तो हुन्थ्यो भन्ने रमाइलो कथा मात्रै हो । अझ उदेकलाग्दो कुरा त हात्तीको टाउको जोडेर पुत्र गणेशलाई बचाउन सक्ने महादेवले सतीदेवीलाई चाहिँ किन बचाउन सकेनन् र कुहिएको अंग बोक्दै बौलाएर हिँडेछन् कुन्नि ?
· पार्वतीले महादेव स्वामी पाउँ भनेर निराहार तपस्या गरेकै कारण उनको मनोकांक्षा पूर्ण भएको कुरा स्वस्थानीमा उल्लेख छ । यही भएर अविवाहित महिलाहरु महादेवजस्तो पति पाउँ भनी स्वस्थानी व्रत बस्छन् । विवाह भएकाहरु आफ्नो पति महादेवजस्तो होस् भन्छन् । तर, महादेव कतिसम्म गँजडी थिए भन्ने कुराचाहिँ महिलाहरुलाई हेक्का छैन । महिलाहरुले यस्तो तपस्या गरेकैले धेरैका श्रीमान जँड्या र गँजडी भएका होलान् त ? अनि बालुवामा शिवलिंग बनाएर कतिले रोजे र खोजेजस्तो श्रीमान पाए कुन्नि ? शिवलिंगको पूजा गरेकै भरमा ठिटा मिल्ने भए लभको चक्कर किन गर्नुपथ्र्यो ? लमी, पुरोहित किन चाहिन्थे ?
· स्वस्थानीमा भनिएको छ, नवराजकी आमालाई स्वस्थानी पढेकै कारण फल प्राप्त भयो । त्यही कारणले नवराज राजा भए । सबै कुरा राम्रो भयो । स्वस्थानीमा उल्लेख यी नवराजकी आमाले चाहिं कुनचाहिं स्वस्थानी पढिन् ? उनले पढेको स्वस्थानीमा पनि यसैगरी नवराजकी आमाले स्वस्थानी पढेको भन्ने कुरा थियो कि ?
· मधुकैटबको बोसो पानीमा जमेर पृथ्वी, मासुले पर्वत अनि हाडले ढुंगा बनेको कुरा स्वस्थानीमा उल्लेख छ । तर, सूर्यबाट टुक्रिएको चोइटा कालान्तरमा सेलाएपछि पृथ्वी बनेको होइन र ?
· कथामा पार्वतीको त्याग समेटिए पनि स्वस्थानी कथामा महिलालाई पुरुषको भोग्यवस्तुको रुपमा मात्रै लिइएको छ, कतै सम्मान गरिएको छैन । सय रोटी आफू खाई, आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मितछोरालाई दिनु, मितछोरा नभए मनको इच्छा पूरा होस् भनेर खोलामा बगाइदिनु भन्ने स्वस्थानीमा उल्लेख छ । खोलामा बगाउनुको सट्टा छोरी भए छोरीलाई दिनु चाहिँ किन नलेखिएको होला ? यस्तै पतिलाई रीस गर्ने स्त्री डेरी हुन्छे, पतिको वचन नमाने पापी हुन्छे, पतिसित मुख लागे वा गाली गरे लाटी हुन्छे, लुकाई खाए कुकुर्नी हुन्छे भनिएको छ । स्वस्थानीमा पुरुष देवताहरुलाई चाहिँ सकेसम्म धेरै स्त्री भोग गर्न सक्ने पुरुषार्थीको रुपमा व्याख्या गरिएको छ । अहिलेजस्तो ऊबेला महिला अधिकारकर्मी भएका भए कति जुलुस निकाल्थे होला ?
आधुनिक स्वस्थानी कथा
सामाजिक सञ्जालको प्रयोग बढ्न थालेपछि रीतिरिवाज र चाडपर्वका विषयलाई राजनीतिसँग दाँजेर छेड हान्ने चलन बसेको छ । दशैंमा टीका लगाउँदा दिइने आशीष र तिहारमा भट्याउने देउसीभैलोमा जस्तै स्वस्थानीमा पनि राजनीतिक व्यंग्य हान्ने जमात बढ्दो छ । अहिले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई व्यंग्य गर्दै लेखिएका यस्ता टिप्पणी भेट्न सकिन्छ :
‘कुमारजी आज्ञा गर्नुहुन्छ, ए अगस्त्यमुनि । यी बाबुराम कस्ता भने सबैभन्दा धेरै मन्त्रीहरुले घेरिएका, जनताको लागि बिप्पाको जुवा खेल्न सक्ने, आर्थिक क्रान्तिको माला पहिरिएका, भ्रष्टाचारीलाई तकिया बनाई सुत्ने, जसलाई वैद्यको ओखति चाहिएन, प्रचण्ड घाममा चम्किएका यिनीलाई बादलले छेक्न सकेन, १५ हजारको बलिदानले निथु्रक्क भिजेका यिनीलाई प्रतिपक्षको ढुंगाको बाणले के छुन सक्थ्यो र ? एकदम सादा जीवन उच्च विचार महापुरुष १५ लाखको मुस्ताङ चढेर २७ लाखको चियापान गराउने भया……
यी महापुरुषको व्याख्या गर्न १० जिब्रा भएका पुष्पकमलले त सक्दैनन् भने म के सकुँला । इतिश्री बाउराम पुराने, कलियुग सम्बत्, नेपाल खंडे, ४९ औं अध्याय ।’
bakai hamro hindu dharam ma yesta abiswashi kura haru pani 6n yesta kura le garda aafaima varam ho ki vanne lag6.duniya ma yeti derai varam 6n man6e auta varam tyagera arko varam pakad6.
Like or Dislike:
3
5
[जवाफ फर्काउनुहोस्]
Ye nc ka lejhak baburam le ab chunab ma duitihai mat le jitun vhanera vhaneko coment pani yesi rakhana gari khane manche ko khedo nakhana na yar
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो writer चाँही नेपालको पक्का झरेको Christian होला जस्तो पो लाग्यो
किनकी US को Christian त य स्तो भेटिएन् ……………
Well-loved. Like or Dislike:
47
6
[जवाफ फर्काउनुहोस्]
यो writer चाँही नेपालको पक्का झरेको Christian होला जस्तो पो लाग्यो
किनकी US को Christian त यस्तो भेटिएन् ……………
Well-loved. Like or Dislike:
30
5
[जवाफ फर्काउनुहोस्]
Kalidev Reply: January 26th, 2013 at 6:55 am
keti haru lai hochyaune kura ma ta christian haru jhan thiss hunchhan, Bible ko suru ko chapter haru ma nai lekheko chha ni ta, god le Adam ko rib jhikera Eve create garya ho re, ani yo timro lagi banai deko laija bhanya re…..
Like or Dislike:
14
2
[जवाफ फर्काउनुहोस्]
suman Reply: January 26th, 2013 at 5:15 pm
Eve was created from a rib taken from the side of Adam,because She was not made from his head to be above him,
nor was she made from his feet to be trampled on.
She was created out of his side to equal him,
under his arm to be protected by him
and near his heart to be loved.
Kura bujnubhyao Kalidev jii…
Like or Dislike:
0
4
[जवाफ फर्काउनुहोस्]
Hernus yo mathiko kahani birudha hajurle je je lekhnu vako xa tyo sab hamro desko gayeka salharu ma vayeko markat ko parinam ho natra aja samma sabaile biswas gari aru navaye pani naitikta ma basna madat gareko xa kina satya yug ko kura lai ahile ko atankit duniya sanga tulana garnu hunxa. Saknu hunxa vane deslai sudharnus nasake chupchap basnus. Koi tapai ko ma chori garna ako xaina barta garna ko lagi bujhnu vo ta.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
maya Reply: January 26th, 2013 at 6:46 am
DHARMA LAIE COMADY JOKE BANAUNU YO GALAT HO MALAE LAG6 LAYKAK LAIE TAHA 6ENA HOLA SHREE SOSTANI BHANI K HO BHANI KURA
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
ma say yo tapai ko kalayou haina to sata you tho jun bela bahun la mantra pedera fu garda aago beltho ra,,,,, tapai ko lekh belkul nai galat cha 100% galat,,,
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
yo lekha lekhane lai dhanyabad …ma pani aajabata swosthani padhadaichhu………….. yo lekha lekhanako lagi matrai ho … yo lekha le tapai lai nastik jasto dekhauccha ………….. tara aapat parda hey bhagwam tapaile ni hajar choti bhannubhayekai hola………. yo lekha lekhana sakne manchhe le mandir ma gayera thukos ani balla kura milchha…. namko lagi matrai lekha lekhane…………… aru kehi topic payena bhane shurkhet janu UML CONGRESS ka patrakar haru darle lukiraheka chhan
Like or Dislike:
3
5
[जवाफ फर्काउनुहोस्]
‘कुमारजी आज्ञा गर्नुहुन्छ, ए अगस्त्यमुनि । यी बाबुराम कस्ता भने सबैभन्दा धेरै मन्त्रीहरुले घेरिएका, जनताको लागि बिप्पाको जुवा खेल्न सक्ने, आर्थिक क्रान्तिको माला पहिरिएका, भ्रष्टाचारीलाई तकिया बनाई सुत्ने, जसलाई वैद्यको ओखति चाहिएन, प्रचण्ड घाममा चम्किएका यिनीलाई बादलले छेक्न सकेन, १५ हजारको बलिदानले निथु्रक्क भिजेका यिनीलाई प्रतिपक्षको ढुंगाको बाणले के छुन सक्थ्यो र ? एकदम सादा जीवन उच्च विचार महापुरुष १५ लाखको मुस्ताङ चढेर २७ लाखको चियापान गराउने भया……
यी महापुरुषको व्याख्या गर्न १० जिब्रा भएका पुष्पकमलले त सक्दैनन् भने म के सकुँला । इतिश्री बाउराम पुराने, कलियुग सम्बत्, नेपाल खंडे, ४९ औं अध्याय ।’
Like or Dislike:
17
4
[जवाफ फर्काउनुहोस्]
it is a comment made on the basis of bias, and with extremely poor fund of knowledge. if you don’t have any background religious knowledge, better not try to comment on anything as it will mislead the readers. you should always keep in mind the consequence of misleading information, you must have studied it before becoming a writer.
Like or Dislike:
5
4
[जवाफ फर्काउनुहोस्]
You look at the things as you are… You should look at things as they are….. Sabai kura soch ma, Dristikorn ma bhar parchha…..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
jaslay question nekaleko 6a dharma ma vnay ma ni yo vanna chahan6u ki timi sanga kunai dharma nai rahena6a ya ta u hindu nai hoina…yadi hindu ho vanay afno dharma ko rakxa gara bekar nagara ma vanna chahan6u aba vanai sabai ko hun6a jasto ki afno kura hajur lay yaha raknu vayo mailay ni rakhe…!!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Hahaha Last comdey at the end…….
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
tapai katha lai biswas garnu hudo raixa. lekhak g katha bata path siknu. biswas badxa. yesto hawa byangya nagarekai best.
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
jaha jaha truth xa tyaha dharma chaidaina. yo sansarlai tei vayera dharma le badhnu parxa.. adhikar ko kura dharma le haina manxe le banako ho. dharma le ladies lai bacha janmaune adhikar diyeko xa. saknu hunxa vane purus lai yo adhikar dilaunus ani byangya garnus. kam xaina hawa hawa news matra post garxa yo online khabar.
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
darma laie yasto bangy banaunu bhayana hunata nepal ma j gary pani hun6
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
I think, this is good analysis. continue write for appropriate matter
Like or Dislike:
3
6
[जवाफ फर्काउनुहोस्]
who wrote this article ,,,,,,may be he didnt know the main clue of shree sosthani bartha khatha ,,,,i just want to say this great men who wrote this ,,,Do not compare with science and religion these are totally different part,,, my friend,,,,,
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Rabin Reply: January 26th, 2013 at 1:57 pm
you are right my friend he can not compare religion and science together .May be he don’t have knowledge about these thing otherwise he suppose to respect relision . he need to think before when he write something .
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Hamro hindu sanskar ma yo matra haina aru pani thuprai bivedharu xan … Dhani, garib’ jaat, paat’ barga bived aadi…
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
The writer seems sick and retarded.
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
सत्य युग मा जे पनि हुने थियो तर अब यहाँ सत्य के मा छ र पैसा मा धर्म बेच्ने हरु छन् अनि सत्य हुन्छ लेखक पनि त्यस्तै हुन् कि जस्तो लग्यो
Like or Dislike:
16
1
[जवाफ फर्काउनुहोस्]
Sathi Ho lekhak kun party ko ho ra usle manne dharma kun ho tyo hamilai gham jatikai chharlanga bhayako chha. Ma k bhanna chahanchhu bhane kasaile pani aru ko dharma parati chot parne kura nagarnu hola hamile dharma ko barema ysari ek arkalai gali garda kaslai faida hunchha ra tyo kura pani bichar purayanu parchha. sabai dharma ramro chha tara teslai manne bektiharu wa patra haru farak bichar ka chhan.
Hamile bujhnu parne k ho bhane dharma bhaneko k ho ra yasko faida k chha dharmale sahi bato ma hidna sikauchha manchhe lai sabhyata sikauchha yahi nai ho dharma hoina ra sathi ho.
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
Shree swasthani brata katha ma mahila lai hochyaeko jasto malai lagdaina…kina vane mata shree swasthani nai ek estri hun…
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
samir ji sri swastini ko barta kaha ma ta knha k lekhe ko 6 mali teti dheyan chaina tara agasta muni baburam ko bare m ma 100 % shai lekhnu bhaechha dhaniyabd
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
िवस्वासको कुरा हो मान्नु नमान्नु आफ्नो कुरा तर धर्म गरन्थ लाई राजनिति को र आन्दोलनको विषय़ किन बनाउने.:….कसैलाईमान्नै पर््ने वाध्धेता त छैन न नि……सबैले आफ्नो विवेक लगाउदा हुन्छ नि..::…..
Like or Dislike:
18
0
[जवाफ फर्काउनुहोस्]
Yesto swossthaniko kathaa maa laayera, testo Nrrrpichaasss, Paaagall, chorrni aaimaaiko choorrchhorro Dallitbaburamko naam lieeko.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
महादेव कतिसम्म गँजडी थिए भन्ने कुराचाहिँ महिलाहरुलाई हेक्का छैन । महिलाहरुले यस्तो तपस्या गरेकैले धेरैका श्रीमान जँड्या र गँजडी भएका होलान्
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
िवस्वासको कुरा हो मान्नु नमान्नु आफ्नो कुरा तर धर्म गरन्थ लाई राजनिति को र आन्दोलनको विषय़ किन बनाउने.:….कसैलाईमान्नै पर््ने वाध्धेता त छैन न नि……सबैले आफ्नो विवेक लगाउदा हुन्छ नि..::…..
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
You have to have deeper understanding of the Hindu philosophy, the vendettas, Puranas and their contexts to the Hindu ways of living and the heritage. You should have thought that before degrading the value of spiritual practices and the great traditions.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
naramro kuralai naramro vannu parcha ramro kuralai ramro vannu parcha sachikai mahila harule siba jasto pati pau vanera nai derai purusa haru balatkari, jyadaya ra gajadi vayeko ho, yo lekhle le mahila harulai derai sachel garcha jasto lagcha yasto barta mahila harule tyagnu parcha katai thunga ko lingalai pujda pani ramro pati paicha? tyahi ho mahila harulai veta banaune kam matra ho……
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
yo hindu dharma ko borodhi le lekheko lekha rahexa……. no comment,
sabai le dharmama biswas garnu parxa ta ki samaja sabhya hos.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
अतिराम्रो लाग्यो.अब घर-घरमा यही लेख महिना भरि पाठन गरे हुन्छ.सुन्नेहरूको अन्धविश्वास कम हुन्थ्यो कि ?
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
Dharma le Manis lai Jiban Ko Mul Bato ma Hidna Sikau6, Satya Le Jiban Lai Rakchhya Garchha …….Mul Bato Bina ko Jiban,Satya Bina ko Jiban Jiuna Garo Hunchha …..
Dharma & Adhikar Farak Hun …Dharma ko Aad Liyer Adhikar ko Hatya Garnu Hudaina …….
Adhikar ko Kura Liyer Dharma ko Satynas Garnu Hudaina …..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
dharm asal kurama aadharit hunupar6 jasle jivanko marga nirdesh garos. yadi hami man6e hau vane hamisang galat ra sahi 6uttaune indriyaharu 6n. bhagwan tyaslai mannupar6 jas sang tee vagwanma hunpar6. ma pani vagwan jastai banna chahanthe k garne kahile gaja kha belama pulishle pityo, kahile mahilale adhikar hanan vo vaner tyo pani hun diyanan. ab k vanne hami buddiman ki hamra shiv deuta. asal chij po bikri hun6 yasto dharma pani kahi hun6. bajele jad khanthe vandaima tyahi garnu jaruri 6 ra? dharma bikri vayako hoin jivanko naya baato khojeko ho. kehi kuralai angalnu vanda pahila tyaslai ramrary bujhau.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
ha ha ha ha ha yatro lekhnu vanda yo katha ho vanne anuvab garnu nai besh hola jasto lagchha
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
hami kati pa6adi 6u hai auta dharma ma lekhiyako kura lai issue banayr feri jhagada garauna khojdai6u aakhir yota katha na ho …………..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
man napare napadhe bhai go ni kina 12-27 kuraa
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
हामीले हाम्रो राष्ट्र र धर्म प्रति गौरब गर्नु पर्छ,
म यो लेखकको कुरा प्रति पूर्ण असहमत छु/. यसरि धार्मिक कुराहरुप्रति मजाक उडाउनु अति नराम्रो कुरो हो/ यदि मुस्लिम देशमा मुस्लिको यसरि लेखेउ भने के कारबाही हुन्छ, मैले भनिरहनु नपर्ला,
यस्ता सोचका व्यक्तिहरु आफ्नो धर्मलाई कुल्चदै पैसाको लागि मुसलमान तथा क्रिस्चियन बनिरहेकछन,
धर्म र सस्कृतिको रक्षा गर्नु हाम्रो दायित्व हो,
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
Yo ta katha ho ni, matra katha. yesko ramra kura matrai sikaun. naramra kura lai tyagidiun na. sabai kura ramrai matra hudainan. pahila ta bichar sakaratmak hunuparyo ni.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
कथा हो कथाकै रुपमा लिनु पर्छ । तर एउटा कुरा के बुझौ भने नि लेखक महोदय हिन्दु धर्म भनेको कति महान छ कति सहनशिल छ । भगवान कृष्णले पनि शिशुपालको ९९ वटा सम्म अपरा क्षमा गरेका थिए र तपाईले गरेको यो एउटा अपराधको लागि पनि क्षमा पाउनु भयो । यदि यस्तै वाईहात कुरा अन्य धर्मावलम्बीहरुको धार्मिक ग्रन्थहरुमा गरेको भए तपाईले थाहा पाउनु हुन्थ्यो कि कसैको पनि धार्मिक आस्थामा ब्यंग वा बिरोध गर्दा के हुन्छ । मेरो सुझाव मान्नु हुन्छ भने तपाई लेखन र पत्रकारिताको पेशा छाडेर दलाली गरेर हिंडे हुन्छ ।
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
Thats great writing, I don’t care what the comment of the people is – but I do care what the truth is. It is very sure that religion has imposed so many restrictions against women and a source of violence against women. It has been proved in many religion not only in one or two. It would be great to evaluate the religious scriptures to evaluate the imposition of patriarchy. Hope, your readers will be very indebted if you can do some more. Thank you.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]