OnlineKhabar.com

माधव नेपालको जर्सी !

एमाले अध्यक्ष पदका प्रत्सासी माधवकुमार नेपालको तस्वीर अंकित टिर्सट वितरणमा देखिएको भिड । तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

जितको खुशी

विश्वकप फुटबलको सेमिफाइनलमा ट्राइबेकरमा नेदरल्याण्डलार्इ पराजित गरेपछि खुशी मनाउँदै अर्जेन्टिनी स्टार मेसीलगायतका खेलाडी । तस्वीर : एजेन्सी

अर्जेन्टिनी हिरो

अर्जेन्टिनालाई विश्वकप फुटबलको फाइनलमा पुर्‍याउने क्रममा दुई बटा पेनाल्टी रोकेका गोलरक्षक रोमेरो खुसी मनाउँदै । तस्वीरः फिफा

चुनावी रन्को

नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि आफ्नो प्यानल घोषणा गर्दै अध्यक्ष पदका प्रत्यासी माधवकुमार नेपाल । तस्वीरः अनलाइनखबर

1
2
3
4

नेपालीको प्रतिब्यक्ति आय बार्षिक ७१ हजार पुग्यो

मूल्यबृद्धि ९ प्रतिशत पुग्ने

२६ असार, काठमाडौं । नेपालीहरुको बाषिर्क प्रतिव्यक्ति आय ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष नेपालीको प्रतिब्यक्ति औषत आय ६२ हजार ६ सय ७७...

एमाले पदाधिकारीमा क-कसको सिधा टक्कर ?

नेपालको भन्दा ओलीको टिम बढी समावेशी

२६ असार, काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको अध्यक्ष झलनाथ खनालको चट्टानी अडान र कार्यकर्ताको चाहनालाई तोड्दै अन्ततः नेकपा एमालेका नेताहरु अलग-अलग प्यानल बनाएर कडा...

जनताको पक्षमा नबने संविधान जलाउने प्रचण्ड मोर्चाको चेतावनी

विपक्षी सात दलको संघीय गणतान्त्रिक मोर्चाको घोषणा

२६ असार, काठमाडौं । विपक्षी सात दलले एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा संघीय गणतान्त्रिक मोर्चा नेपाल घोषणा गरेका छन् । पहिचानसहितको संविधान बनाउन मोर्चाबन्दी गरेको...

देश

चेम्बरको अध्यक्षमा पुनः राजेश काजी श्रेष्ठ

२६ असार, काठमाडौं । नेपाल चेम्बर अफ कर्मशको अध्यक्षमा राजेश काजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । पूर्व अध्यक्ष समेत रहेका उनलाई चेम्बरको ६०औं...

पर्यटनमन्त्रीको डटपेन र डायरी एमाले कार्यकर्ताले खोसे

२७ असार, काठमाडौं । केपी ओली र माधवकुमार नेपालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि दुबै प्यानलका उम्मेदवारबीच चुनावी प्रचारको होडबाजी सुरु भएको छ । प्रतिनिधिलाई...

धान मकैको उत्पादन बढ्ने, दलहन घट्ने प्रक्षेपण

२६ असार, काठमाडौं । चालु आर्थिक वर्षमा धान मकैको उत्पादन बढ्ने सरकारले प्रारम्भिव अनुमान गरेको छ । समयमा भएको मनसुन र कृषि प्रविधिको प्रयोगका...

बाजुराका विद्यार्थीले अझै पुस्तक पाएनन्

२६ असार, बाजुरा । पढार्इ शुरू भएको दुई महिना बितिसक्दा पनि बाजुराका अधिकांश विद्यालयमा पाठ्यपुस्तकको अभाव भएको छ । पाठ्यपुस्तकको अभावमा विद्यार्थीले पढ्न पाएका...

समाचार

२३ प्रतिशत नेपाली गरिवीको रेखामुनी

२६ असार, काठमाडौं । आर्थिक सर्वेक्षणका अनुसार अझै पनि २३.८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले कम हो...

दश वर्षमा पेट्रोलको भाउ ५३ प्रतिशतले बढ्यो

२६ असार, काठमाडौं । दश वर्षको अवधिमा पेट्रोलको भाउ ५३.७३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०६१/०६२ मा पेट्रोलको भाउ प्रतिलिटर ६२ रुपैयाँ रहेकोमा...

बीस संस्थानले नाफा कमाउने थाले, १६ वटा अझै घाटामा

२६ असार, काठमाडौं । आर्थिक वर्ष २०६९/०७० मा थप ४ वटा सरकारी संस्थानले नाफा कमाउन थालेका छन् । यस वर्ष सरकारी स्वामित्वमा रहेका ३७...

एमालेका दुवै गुटले बिधानको धज्जी उडाए

२६ असार, काठमाडौं । एमालेको नवौं महाधिवेशनबाट नेतृत्व चयनका लागि बनाइने मतपत्रमा माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलनै राखिने भएको छ । बिधानमा...
अन्तर्वार्ता View ALL

भारतीय पुँजीपतिहरु नेपाल पसेर लुट्न चाहन्छन्

मोदी नेपालको विकासको कुरा गर्छन् । उनी भन्छन्, तिमी गरिब देश हौ, तिम्रो विकास हुनुपर्छ । तिमीहरुलाई रोजगारी मिल्नुपर्छ, हामी नेपालको विकासको पूरै ढोका खोलिदिन्छौं, हाम्रा जो भारतीय उद्योगपति छन्, उनीहरु नेपालमा कर छुट चाहन्छन्, त्यो देऊ, उनीहरु आएर नेपालमा उद्योग लगाउनेछन्, नेपालमा आफ्नो काम गर्छन् र तिम्रो विकास हुन्छ, उनीहरु...
बिज्ञान-प्रबिधिView ALL

९९ दिनसम्म फेसबुक-उपवास !!

हामी धार्मिक आस्थाका आधारमा विभिन्न खाले उपवास बस्छौँ । हामीले खाना त्याग्न सक्छौँ, तर प्रविधि त्याग्न भने निकै मुस्किल बन्दै गएको छ । अझ फेसबुक जस्ता सोसल साइटको लत त यति धेरै बढिरहेको छ की पछिल्लो पुस्ता यसबाट अलग्गिनै नसक्ने भएको छ । ९९ दिनसम्म कसैलाई फेसबुक नचलाइकन बस

यसकारण खतरामा छ सामसुङको मोबाइल बिजनेस

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले सोमवार सार्वजनिक गरेको कम्पनीको वित्तिय प्रतिवेदन आशा गरिएभन्दा खराब थियो, निकै खराब । सामसुङले...

टेलिकमले ४६ प्रतिशत नगद लाभांश दिने, बुधबारदेखि वितरण शुरु

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले शेयर धनीहरुलाई ४६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको...

स्पाइसले ल्यायो एन्ड्रोइड र फिचर फोन

काठमाडौं । स्पाइस मोबाइलका तीनवटा मोडल नेपाली बजारमा भित्रिएका छन् । स्पाइसको २ वटा फिचर फोन र एउटा एन्ड्रोइड...
बिचार/ब्लग View ALL

मेस्सीको जर्सीभन्दा मच्छिन्द्रनाथको भोटो ठीक !

कसैको समर्थन गर्ने नाममा त्यही देशको झन्डा बोकेर महंगो पेट्रोलको सत्यनास गर्दै फलानो देश जिन्दावाद भन्दै हिंड्नुको अर्थ के...

सरकारी कर्मचारीलाई बारमा छिर्न नदिऔं

पूर्वकर्मचारी कानून व्यवसायीहरुले नेपाल बारका कुनै पनि इकाईको उम्मेदवार हुन र मतदान गर्न नपाउने व्यवस्था हुनुपर्छ । स्वतन्त्र कानून...

हामीले धेरै मानिसलाई गलत सावित गरौं : एग्युरो

स्ट्राइकर सर्जिओ एग्युरोले अर्जेन्टिनाले धेरै मानिसहरुले गलत सावित गरिएकिो बताएका छन् । नेदरल्याण्डलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिना २४ वर्षपछि विश्वकपको फाइनलमा पुगेको छ र अब उपाधिका लागि मर्जनीसँग खेल्नेछ ।...

नेदरल्याण्डका दुई खेलाडीले पहिलो पेनाल्टी हान्न मानेनन्

नेदरल्याण्डका दुई खेलाडीले विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध पहिलो पेनाल्टी हान्न अस्वीकार गरेका छन् । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि

मेस्सीले १२० मिनेट नेदरल्याण्डको डिबक्समा बल छुन पाएनन् !

विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्दा लुइज भान गालको टोली नेदरल्याण्डबाट धेरैले अट्याकिङ फुटबलको अपेक्षा गरेका थिए । तर, जसरी पनि
 बिजनेस

बीस संस्थानले नाफा कमाउने थाले, १६ वटा अझै घाटामा

२६ असार, काठमाडौं । आर्थिक वर्ष २०६९/०७० मा थप ४ वटा सरकारी संस्थानले नाफा कमाउन थालेका छन् । यस वर्ष सरकारी स्वामित्वमा रहेका ३७ वटा सार्वजनिक संस्थानहरुमध्ये २० वटा संस्थानहरु नाफामा गएका छन् । अघिल्लो वर्ष १६ वटा संस्थानले मात्र नाफा कमाउन सफल भएका थिए भने २१ वटा संस्थान घाटामा रहेका थिए । अर्थमन्त्रालयले बिहीबार ...

चेम्बरको अध्यक्षमा पुनः राजेश काजी श्रेष्ठ

२६ असार, काठमाडौं । नेपाल चेम्बर अफ कर्मशको अध्यक्षमा राजेश काजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । पूर्व अध्यक्ष समेत रहेका उनलाई चेम्बरको ६०औं वाषिर्क साधारण सभाले अध्यक्षमा चयन

धान मकैको उत्पादन बढ्ने, दलहन घट्ने प्रक्षेपण

२६ असार, काठमाडौं । चालु आर्थिक वर्षमा धान मकैको उत्पादन बढ्ने सरकारले प्रारम्भिव अनुमान गरेको छ । समयमा भएको मनसुन र कृषि प्रविधिको प्रयोगका कारण धान मकैको उत्पादन बढ््ने

आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च

२६ असार, काठमाडौं । मुलुकको आर्थिक बृद्धिदर ६ बर्ष यताकै उच्च देखिएको छ । सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७०/०७१ को आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक बर्षको बृद्धिदर ५.२...
 मनोरञ्जन

ईन्टरनेटमा लिक भयो श्रद्धा र आदित्यको यस्तो तस्बिर

यो तस्बिर हेरेपछि तपाई पनि हैरान हुनुहुनेछ । ईन्टरनेटमा सनसनी मच्चाएको नायिका श्रद्धा कपुर र नायक आदित्य रोय कपुरको यो तस्बिरले तपाईलाई अचम्ममा पार्न...

करिश्माको छात्तीको ट्याटु, २ हिरोइनको यस्तो पहिरन(फोटो फिचरसहित)

भोली शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘नागबेली’को आज काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । गोविन्द राई निर्देशित यो सिनेमाले राष्ट्रप्रेम र...

स्रोतालाई धन्यवाद, म हराएको छैन : नवीन के भट्टराई (भिडियो)

'लोडसेडिङ बाहेक म्युजिकमा परिवर्तन भएको छैन'

'मैले एउटा एल्बम निकाल्न ६ बर्ष लगाएँ । यसैले पनि धेरैलाई नवीन के हराएको जस्तो भान भएको होला । तर, नेपालको राजनीतिक अवस्था, लोडसेडिङले...

भुवन केसी काठमाण्डौबाट चुनाव लड्ने तयारीमा, राजेश हमालको नाम कांग्रेसको सूचिमा

मंसिर ४ गते यदि संविधानसभाको चुनाव भैहाल्यो भने धेरै नेपाली कलाकारको परिचय फेरिने देखिएको छ । चुनावमा हारेका खण्डमा हरुवा कलाकार त जितेको खण्डमा...

ईन्टरनेटमा लिक भयो श्रद्धा र आदित्यको यस्तो तस्बिर

यो तस्बिर हेरेपछि तपाई पनि हैरान हुनुहुनेछ । ईन्टरनेटमा सनसनी मच्चाएको नायिका श्रद्धा कपुर र नायक आदित्य रोय कपुरको यो तस्बिरले तपाईलाई अचम्ममा पार्न...

ऐश्वर्याको कमब्याक जोनसँग

बलिउड नायिका ऐश्वर्या राय आमा बनेपछि चलचित्रको पर्दामा देखिएकी छैनन् । उनै ऐश्वर्या संजय गुप्ताको ‘जज्बा’ नामक सिनेमाबाट पर्दामा आउँदैछिन् । ऐश्वर्याको कमब्याकलाई महत्वका...

सक्सेस पार्टीमा छल्कियो प्रियंका र अनुभवको प्रेम(फोटो फिचरसहित)

‘नाई नभन्नु ल २’ निर्माण यूनिटले ५१ दिने सक्से पार्टीको आयोजना गरेको छ । काठमाण्डौमा आज आयोजना गरिएको कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरियो । विकास आचार्यले निर्देशन गरेको यो सिनेमा...
साहित्यView ALL

कथा- प्रेमको बाटो

–सन्तोष खतिवडा उमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी...

आज कसैको सौदा भो !

गौतम ‘उदय’  किन होला, जिन्दगीमा, हारमाथि अर्को हार भो बल्लतल्ल, पाएको जुनी यो, त्यसैत्यसै बरबाद भो चोखो दिलले, मायाँ...
प्रवास

ओमानमा अलपत्र परेका ६ नेपालीको उद्दार

२४ असार, ओमान । रोजगारीका लागि ओमान पुगेर अलपत्र परेका ६ नेपालीलाई उद्दार गरी नेपाल पठाइएको छ । कम्पनीले तलब र खानबस्न समेत नदिएपछि अलपत्र गरेका उनीहरुलाई नेपाली दूतवास मस्कटको पहलमा उद्दार गरिएको थियो ।...

इजरायल र हमासबीचको युद्दबाट जोगिन नेपालीलाई आग्रह

२६ असार, काठमाडौं । गाजा क्षेत्रबाट इजरायली सहरमा रकेट लन्चर प्रहार गर्ने क्रम बढेपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँका नेपालीलाई सडकमा ननिस्कन अपिल गरेको छ । गाजा क्षेत्रबाट हमासले केही दिनयता इजरायली सहरहरुमा रकेट प्रहार गर्ने क्रम बढेपछि इजरायली डिफेन्स...

अन्तर्राष्ट्रिय कविता प्रतियोगिता पुरस्कारको घोषणा

भर्जिनिया । ३२ औँ एएनए डिसी सम्मेलनमा एएनएन उत्तर अमेरिका साहित्य प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बैतडीका राजेन्द्र तारकिणी प्रथम भएका छन् ।विभिन्न १९ देशका ३२९ कविहरुको प्राप्त कविता मध्ये उनको कविता सर्वोकृष्ट भएको हो ।...
खेलकुद

नेदरल्याण्डलाई हराउँदै अर्जेन्टिना फाइनलमा, गोलरक्षक रोमेरो बने नायक

२६ असार, काठमाडौं । गोलरक्षक रोमेरोले नेदरल्याण्डको दुई पेनाल्टी रोकेपछि अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार विहान भएको दोस्रो...

मिरोस्लाभ क्लोज बने विश्वकपका सर्बाधिक गोलकर्ता

जर्मनीका फवार्ड मिलोस्लाभ क्लोज विश्वकप फुटबलको इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् । बुधबार विहान भएको ब्राजिलविरुद्धको सेमिफाइनलमा गोल गर्दै उनले रोनाल्डोको कीर्तिमान तोडेको हुन् । विश्वकपको २३ औं खेल खेलेका

मीन थापा उत्कृष्ट रेफ्री

२३ असार, काठमाडौं । नेपाल तेक्वान्दो संघद्वारा आयोजित १४ औं विश्व तेक्वान्दो हान्मादाङ रेफ्री सेमिनारमा मीन थापा उत्कृष्ट घोषित भएका छन् । लगनखेलस्थित आर्मी शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा

विचित्र संसार

जहाँ मान्छेका लासको बोसो झिकेर खाइन्छ, सरीर पोलेर भिरमा झुण्डाइन्छ (फोटोफिचर सहित)

पपुवा न्युगिनीको मोरोब पहाडि क्षेत्रका भिरहरुमा झुण्डाइएका लासहरु मुस्कुराए जस्ता लाग्छन् । सुकुटी बनाएजस्तो गरी आगोमा पोलेर राखिएका लासहरु वर्षौँ पुराना समेत छन् र...

नग्न मोडेलको जिउबाट माकुरा र जिराफ (फोटोफिचर सहित)

मान्छेका कला भिन्न भिन्न हुन्छन् । कतिपय कलाकारिता सामान्य हुन्छन् तर कति भने निकै असामान्य समेत हुन्छन् । बेलायतकी एक मोडेलले पनि निकै असामान्य...

स्वास्थ्य/जीवनशैली

सम्भोगभन्दा महंगा ब्राण्डको भोक बढि ?

हामी केही कुराहरुलाई बढि सामान्यीकरण गछौँ र त चुक्छौँ पनि । कुनै विषयमा धेरैले धेरैखाले अनुमान गर्नु स्वभाविकै हो...

News Headlines

Indian PM wishes for Koirala’s speedy recovery

KATHMANDU JUNE 30: Indian Prime Minister Narendra Modi has expressed his best wishes for the full and speedy recovery...

NC discusses govt policies and programmes

KATHMANDU, JUN 30 – The government’s policies and programmes were discussed at the joint meeting of Nepali Congress (...

अन्तराष्ट्रिय समाचार

इजरायलको आक्रमणमा गाजामा ८१ को मृत्यु

२६ असार, काठमाडौं । प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजा क्षेत्रमा इजरायलले गरेको हवाइ आक्रमणमा परी मृत्यु हुनेको संख्या ८१...
Latest VideoView ALL