नेपाली सेनाको स्वास्थ्य सेवा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपाली सेनाको स्वास्थ्य सेवा

१३ माघ, नुवाकोट । नेपाली सेनाले नुवाकोटको रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले सेनाको फस्ट राइफल गणले शिविर सञ्चालन गर्न थालेको हो ।

सर्वसाधारणको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सामाजिक कामअन्तर्गत सेनाको विशेषज्ञ स्वास्थ्यकर्मीसहितको टोलीले रातमाटे गाविसको महादेवफाँट शिविर सञ्चालन गरेको हो ।

शिविरमा मधुमेह, छाला, यौनरोग, मुटुरोग, नाक, कान घाँटी, आँखा र दाँतका बिरामीको उपचार भएको नेपाली सेनाले जनाएको छ ।

One Comment on “नेपाली सेनाको स्वास्थ्य सेवा”
  • Bishal shrestha wrote on 26 January, 2013, 13:39

    Nepali senale pani natak gana thaleko ho ki kya ho?aafnai sipahile ramro swasthya subidha pauna sakeko xaina k bahira kam dekhaunu paryo ra?valley bahira ko paltanka sipahi aafnai kharcha ma upachar garaunu parne badhyata xa.kalyankari ko paisa bata maximum upachar ma kharcha hunxa tara sipahi le tyo subidha k payeko xa ra?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु