१३ माघ, पाँचथर । पाँचथरको लुङरुपामा जेठानले ज्वाईको हत्या गरेका छन । लुङरुपा २ का नरेश थुलुङ राईलाई जेठान सजिन्द्र नेम्वाङले खुकरी प्रहर गरि हत्या गरेका हुन ।
स्थानिय एक घरमा विवाह भोजमा सहभागि भएर फर्किदै गर्दा नेम्वाङले खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक याम पौडेलले जानकारी दिए ।
हत्या गरेपछि नेम्बाङ फरार रहेको प्रहरीले जनाएकोछ ।
KUKUR SALA TYO LAI PANI VETNA SATHA GOLI THOKNUPR6 ……
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]