१३ माघ, काठमाडौं । क्रान्तिकारी पत्रकार दीपेन्द्र रोकायाले एमाओवादी अध्यक्ष प्रचण्डका चारवटा ‘सम्भावित अवसान’ बारे चर्चा गर्नुभएको छ । प्रचण्ड भिक्षु बन्न सक्ने, जनताबाट मारिन सक्ने वा आफैं आत्महत्या गर्न सक्नेसमेत सम्भावना बताइएको छ ।
माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुभएका र हाल नयाँ जनदिशा दैनिकका सम्पादक रहनुभएका रोकायाको भर्खरै प्रकाशित ‘नाफाको जिन्दगी’ नामक पुस्तकको ३२९ पृष्ठमा भनिएको छ-’प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’
जनयुद्धकालीन महत्वपूर्ण सूचना समेटिएको रोकायाको पुस्तकमा प्रचण्डको पाँचौं विकल्पचाहिँ अवसानसँग नभई ‘उत्थान’सँग सम्बन्धित छ । उहाँको पाँचौं विकल्पबारे भनिएको छ- ‘पुनः रुपान्तरण भई हिम्मतिलो निर्णय लिई पार्टी र क्रान्तिकारीलाई अघि बढाउन सक्छन् ।’
पत्रकार रोकायाको ३४० पृष्ठ बाक्लो पुस्तकमा एमाओवादी अध्यक्ष प्रचण्डका सम्बन्धमा केही रोचक ऐतिहासिक तथ्यहरुको समेत रहस्योद्घाटन गरिएको छ ।
प्रचण्डबारे पुस्तकका केही प्रशंग :
· जनयुद्धका बेला अध्यक्ष प्रचण्ड रहस्यमय पात्र हुनुहुन्थ्यो । युद्धमा सहभागी नहुनेका लागिमात्र होइन, स्वयं युद्ध लडिरहेका कार्यकर्ताका लागि पनि उहाँ निकै रहस्यमय हुनुहुन्थ्यो । त्योबेला शहर बजारमा भेटिएका माओवादी नेता कार्यकर्ता भन्थे, उहाँ रोल्पा रुकुममा हुनुहुन्छ । तर, रोल्पा रुकुम पुगेकाले पनि कहिल्यै उहाँलाई त्यो क्षेत्रमा भेट्न पाएनन् । जनयुद्धक्रममा केही समयमात्र उहाँ रोल्पाका विभिन्न ठाउँमा बस्नुभएको थियो । उहाँले युद्धको अधिकांश समय भारतमा बिताउनुभएको थियो ।
· भारतमा बस्नलाई पनि भारतीय विस्तारवादी शासकहरुसँग साँठगाँठ थियो भन्नेहरु पनि छन् । ०५७ को हिउँदमा पञ्जावमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी पत्रकार कुमार शाहका अनुसार त्यतिबेला स्थानीय प्रहरीले घेरा हाल्दा मञ्चबाट आत्तिँदै ‘कुरो गरेरै आएको थिएँ, के भयो यो ?’ भन्दै भारतीय सुरक्षा अधिकारीसँग प्रचण्ड आफैंले फोन गर्नुभएको थियो । त्यसपछि सहजताका साथ कार्यक्रम सम्पन्न भएको थियो । यसरी हेर्दा उहाँले भारतमा बस्नका लागि भारतीय शासकहरुबाट केही स्पेस पाएको देखिन्छ ।
· अध्यक्ष प्रचण्ड बस्ने घरलाई हेडक्वार्टर भनिन्थ्यो । उहाँको व्यवस्थापनमा रहेका मध्ये एक पत्रकार चेतन कुँवर पनि हुनुहन्थ्यो । उहाँले प्रचण्ड बस्ने घरलाई दुलही झैं सिँगारपटार गरिने गरेको जानकारी दिनुभयो । घरको सबै कोठा सजाइन्थ्यो, वरिपरि चारैतिर सफासुग्घर आधुनिक रिसोर्टजस्तै बनाइन्थ्यो । सबै कोठाका भित्ता, सिलिङ र भूँई सबै सेतो कपडाले सजाइन्थ्यो । त्यसमाथि हुन्थे शहरबाट मगाइएका महंगा कपडा । राङ्सी डाँडागाउँमा प्रचण्ड तीन महिना बस्नुभएको थियो । त्यसबेला दैनिक ५/६ माना दूध पुर्याउनुहुँदोरहेछ सन्तोषी घर्तीले ।
· राङसीकै संवेग मगर भन्दै हुनुहुन्थ्यो, प्रचण्ड, सीता र प्रकाशलाई हामीले सुरक्षा दिन्थ्यौं । बारी वरिपरि बंकर खनेका थियौं । दुईवटा घोडाहरु थिए, दिउँसो ओखरको रुखमुनि बसेर चेस खुल्नुहुन्थ्यो । दिउँसो लेख्ने, पढ्ने इण्डियन टीभी च्यानल हुर्नुहुन्थ्यो, मेसका साथीहरुले खाना बनाएर कोठामै पुर्याउनुहुन्थ्यो । यही घरलाई ०६२ फागुन ५ गते सेनाले हेलीकोप्टरमा आएर बम गोला बर्साएको थियो । यो घर छाडेर दुईघण्टा पर गएको भोलिपल्ट आक्रमण भयो । रोल्पाली नेता चूडामणि वली आदर्शले भन्नुभयो, अब रोल्पाले धोकेबाज प्रचण्डको नाम सुन्न चाहेका छैनन् ।
· फौजीरुपमा पहिलोपटक मोर्चामा पुग्नुभएका जनमुक्ति सेनाका सर्वोच्च कमान्डर प्रचण्डकै कारण रुकुमको खारा मोर्चा सफल भएन भनने तत्कालीन कमान्डरहरु नै छन् । तत्कालीन सैन्य कमान्डरहरुको विचारमा जनयुद्धलाई यु टर्न गर्न अध्यक्ष प्रचण्डले खारामा मुख्य भूमिका खेल्नुभयो ।
· उहाँ (प्रचण्ड) ०६३ असार ३ गते साँझ पार्टी, जनता र जनमुक्ति सेनालाई थाहा नदिई एकाएक बालुवाटारमा सार्वजनिक हुनुभयो । त्यसको भोलिपल्ट गृहमन्त्री कृष्णप्रसाद सिटौलाको हेलीकोप्टरमा डोटीको वीपीनगर पुग्नुभयो । सेती महाकाली, भेरी कर्णाली थारुवान ब्यूरोको सामुहिक प्रशिक्षण भयो । सबैले हेडक्वार्टरको साहसको बढाइचढाइ गरे । गृहमन्त्री (सिटौला) लाई शुरुमै गार्ड बनाएको चर्चा गरे । त्यतिबेला मैले सबैलाई यो विषयमा नहौसिन आग्रह गरेको थिएँ । त्यो बेला जनमुक्ति सेनाका पश्चिम कमान्डर जनार्दन शर्मा प्रभाकर स्पष्टीकरण दिँदैमा हैरान हुनुभएको थियो । उहाँले कपिलवस्तु र पिली मोर्चा पार्टी अध्यक्षलाई कुनै जानकारी नदिई लडाएको भन्ने थियो ।
· प्रधानमन्त्रीबाट राजीनामा दिएपछि राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढ्यो । अनिश्चितकालीन आम हड्ताल ६ दिनसम्म चल्यो । जनयुद्धमा कब्जा गर्न बाँकी रहेको काठमाडौं युवाहरुले चक्रपथ हाते साङ्लो लगाएर नियन्त्रणमा लिइसकेका थिए । मूल नेतृत्वको तयारी नहुनुले ऐतिहासिक पहल गुम्यो । आशा निराशामा बदलियो । माओवादीकै जिम्मेवार नेताहरुको दाबीअनुसार अध्यक्ष प्रचण्ड डराएकाले नै आन्दोलन सफलतामा पुग्न सकेन ।
· उहाँको छोरा प्रकाश दहालले आफ्नै पार्टीभित्रका क्रान्तिकारी नेता शंकर अधिकारीको श्रीमती बीना मगरलाई भगाउनुभयो । मैले सुने अनुसार छोरीहरुको घरमा पनि उतारचढाव आएको छ । रुखो श्रीमती र यस्तो परिवारको साथ पाइने आनन्द कमै हुन्छ । अर्को कुरा उहाँका बारेमा बजारमा नानाथरिका हल्ला चलेका छन्, उनीहरुका अनुसार काठमाडौंको भाटभटेनीहरुमा उहाँले लगानी गर्नुभएको छ । कांग्रेस नेता सुशील कोइरालाको शब्दमा प्रायः ठूला मिडियामा लगानी गर्नुभएको छ । कोही भन्दैछन्, नेपाल-युरोप गर्ने जहाज किन्दै हुनुहन्छ ।
· उहाँलाई महानायक ठानेको तन र मनमा खिन्नता आउन थाल्यो । पारिवारिक र गुटको घेराबन्दी बढ्दै गयो । उहाँको व्यवहार हेर्दा जता पनि ठिक्क हुने ‘वेश्या-रुप’ देखिन थाल्यो । हिजो आज जता जाँदा पनि प्रचण्डको आलोचना भएको सुन्नुपर्छ ।
EKDAM SAHI HO ME EK SWOTANTRA NAGARIK KO HASIYAT LE BHANNU PARDA PANI UNLE PLATEFORM CHODERA GADDARI GAREKAI HO TESMA DUI MAT 6ENA.
Well-loved. Like or Dislike:
200
54
[जवाफ फर्काउनुहोस्]
ramoo Reply: January 26th, 2013 at 8:18 am
yi prachanda nam ka pagal jantu atmahattya garerai marne nischit 6a…..
Well-loved. Like or Dislike:
148
49
[जवाफ फर्काउनुहोस्]
Ram Reply: January 26th, 2013 at 11:31 am
एस्तो यो के पत्रकारिता हो ?? पत्रकार मित्र तिमीलाई थाहा छ हेग मा मुद्दा चलाउन लै अन्तरास्ट्रिय फौजदारी अदालत को लागि नेपाल ले हस्ताक्ष्यर गरेको हुनुपर्छ ! कुमार लामा समातिनु उसको बेलायत को नागरिकता हुनाले हो ! प्रचण्ड मात्र हैन जाने अवस्था आए अहिले का कुनै नेता बच्दैनन ! तर नेपाल ले हस्ताक्ष्यर नगरी मुद्दा लग्न सक्दैन ! मन गदंते कुरा लेखेर भ्रमित गराउने प्रयास नगर्दा हुन्छा ! एस्तो समाचार लेख्ने पत्रकारिता हैन पुरा जानकारी लिएर मात्र लेख्नुस हैन भने अहिले को आन्दोलन मा ढुंगा बोक्न जानुस
चर्को मतभेद । तपाईलाई के लाग्छ?
94
130
[जवाफ फर्काउनुहोस्]
naba Shrestha Reply: January 26th, 2013 at 8:47 pm
timi prachanda ko kaam garne mancce ho i kya ho??? desh ko k garyo ra tyo hatyara Prachanda ani Baburam le tini haru lai ta jangalai thik chha, tini haru lai manchhe marne bani baseko le ahile sarkar ma aayera pani mancche marna chhodeko chhaina…..desh ko lagi k garyo???? yadi timi sanga pani alikati buddhi chha bhane socha k garyo satta ma aayera aafnai karya karta ani aafno afanta lai matrai mathi puryayo, durgam thau kahile sugam bhayena, yi sabai parti ka neta haru…eutai dyang ka mula hun…
Like or Dislike:
15
13
Desh vakta Reply: March 27th, 2013 at 5:11 am
यो पर्चण्डे हत्यारा ले एक दिन आत्माहत्या गर्छ त्यो भन्दा पहीले नै कार्वाही गर्नू पर्छ।नत्र १७०० नेपालीको आत्माले चिर शान्ती पांउदैन
Like or Dislike:
0
3
shasila Reply: March 27th, 2013 at 1:15 pm
yo ta nepali janatalai dhoka huna sak6. nepali janta ko ragat ko khola bagayako 6 usko aadesh ma usko netrutoma so uslai ICC ko muda lagayara karbahi garnu par6 hoina vane jana yuddha ko nama ma kayaun ko jyan gayako, bepatta pariwar le shanti paudaina. so that usalai pahile nai karbahi garnu par6.
jay pidit pariwar.
Like or Dislike:
0
0
Daya@Desh Pidit Reply: January 26th, 2013 at 12:42 pm
अहिलेको यो अवस्थामा जनताको आखाँमा प्रचन्ड र सम्पूर्ण एमाओवादी पार्टीलाई नराम्रो हो भन्ने खालको कुराहरु देखाउनको लागि चरित्रहत्या गर्ने काम गरिएको छ. यो एकदम सरासर देशमा मुडभेड निम्त्याउने काम हो. पत्रकार महोदयले पनि हतार गरेर वेब पानाहरुमा राख्नु नपर्ने हो. देशको तरल अवस्थालाई सबैले बुझ्ने कोशिस गरौँ. कसैले कसैलाई दोषी देखाएर वा दोष लगाएर उम्कने समय यो पक्कै हैन. चार ठुला दलमध्ये कुनै एकलाई पाखा लागाएर देशलाई निकास दिन्छु भन्नु दिवासप्न हुनेछ. त्यसैले मिल्नुको विकल्प नै छैन. र अन्तमा हामी जनताहरुले बुझ्नु पर्ने कुरा के हो भने आन्दोलनमा उत्रेर हैनकी बार्ता र छलफलबाट निकास देओ भनेर दबाब दिनु हामी सम्पूर्ण देशबासीको प्रमुख दायित्व हो.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
80
115
[जवाफ फर्काउनुहोस्]
suresh bhattarai Reply: January 26th, 2013 at 5:41 pm
prachande lai desh nikala garnu parchha ani matra deshlai nikasha pauchha
Like or Dislike:
17
18
drona Reply: January 26th, 2013 at 1:42 pm
सबैको १ दिन पालो आउछ भन्थे हो रहेछ / अब त दिक्क लागेर होला मीडिया ले पनी प्रचंड को भित्रि कुरा पनी छताछुल्ला दिन थाल्यो /
Well-loved. Like or Dislike:
110
33
[जवाफ फर्काउनुहोस्]
dhana Reply: January 26th, 2013 at 1:53 pm
Kasaiko ku budhile sarapdaima ya chahadaima…hune bhya girija ..dherai samaya agadi nai lauda kandale mathi janthyo hola…bichara yauta prani le gareko chahana lai kati dherai bhuddhi lick out gareko ho….sathi…aphai khuskela hai..
Like or Dislike:
9
28
[जवाफ फर्काउनुहोस्]
shailesh Reply: January 26th, 2013 at 2:34 pm
‘तेस्रो जन-आन्दोलन’को लागि दरो मसला हुने भो !
चर्को मतभेद । तपाईलाई के लाग्छ?
13
42
[जवाफ फर्काउनुहोस्]
G R Tamu Reply: January 26th, 2013 at 11:04 am
Kill all leaders and make to Nepal one state of India. Nobody can make law and country.
Like or Dislike:
17
30
[जवाफ फर्काउनुहोस्]
Dhipdip Limbu Reply: January 27th, 2013 at 2:23 am
very stupid idea. An idea without knowledge. I am sorry
Like or Dislike:
17
2
[जवाफ फर्काउनुहोस्]
pharen Reply: January 28th, 2013 at 6:27 pm
We r nt agree that to make one state of india . K hami ma hamro desh , hamro nepal vanne bhawana navayekai ho ta ? Hami hamro desh , hamro nepal aafai banau xau. Kosis jari xa .
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
dinesh Reply: January 31st, 2013 at 12:11 pm
nepali vanne hamro bhabana chha but chor neta ko karan le nepali hu vanna pani lag lagna thali kasyo sayad tapai lae pani thaha hola?? sabai vannu par6 hola ra ?
Like or Dislike:
1
0
kumar Reply: January 26th, 2013 at 11:09 am
Susil makune ra kp woli rasta ghati vheyeko le jhundiyera marne samvabana cha vhani jotis vhanne gareka chan
Like or Dislike:
24
19
[जवाफ फर्काउनुहोस्]
lucky Reply: January 26th, 2013 at 7:17 pm
यो कुन चही खात्ते पागल ले लेखेछ ? लेखाइ हेर्दा आफै पागल जस्तो छ अनि प्रचन्डको वभिश्य वाणी गर्छ,पहिले आफ्नो भबिश्य हेर अनि मात्रै अरुको ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
24
32
[जवाफ फर्काउनुहोस्]
प्रवेश लामा Reply: January 26th, 2013 at 11:54 pm
एमाओवादी अध्यक्ष प्रचण्डका चारवटा ‘सम्भावित अवसान’ बारे चर्च गर्दा एमाओवादी अध्यक्ष प्रचण्ड लाई केहि सल्ला दिन मन लाग्यो …….
(१) नेपालमा एमाओवादी लाई छोडेर रिपप्लिक र डेमोक्रेटिक २ पार्टी खोल्नु जस्ले गर्दा नेपाली जन्ताहरु ले पनि फ्रीडोम हुन् पाओस्
(२) सरकारी सम्पति को बिबरण लिनु पर्छ
(३)नया पार्टी रिपप्लिक र डेमोक्रेटिक को शुरु गर्नु जरुरिछ
(४)नया जनयुद्द को आब्सेक देखिन्छ ३७ ओटा पार्टी लाई २ ओटा बनाऊनको लागि यो जन्ता बाट सहयोग मिल्नेछ,( रिपप्लिक र डेमोक्रेटि नेपाल जिन्दाबाद) !!!@
Well-loved. Like or Dislike:
23
1
[जवाफ फर्काउनुहोस्]
kumar Reply: January 27th, 2013 at 12:08 am
वाह! वाह!! वाह!!
रगतमाथिका सेताहरू;
मानव अधिकारका क्रेताहरू
डलर खेतीका प्रणेताहरू
वाह वाह काँगेसेमालेका नेताहरू !!
देश धेरै बेर अलमलमा पर्यो। अब बेला भयो सेना र माओवादी मिलेर कुडां कङ्कर सफा गर्ने। फगत् गफका भकारी बनेका कङ्रेस एमाले लाई निल नपारी यो देश अघि बढ्दैन,लेखेर राखे हुन्छ ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
23
29
[जवाफ फर्काउनुहोस्]
roshan Reply: February 1st, 2013 at 4:52 pm
sabai hero haru ko gun gayer yat gali garer hit hun chahan6an patrakar bandhu ko k hun6 herau.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सबै नेपालीले बुझेकै कुरो हो, नेपालमा प्रचण्डलाई गाली नगरी प्रतिक्रियावादी, प्रतिगामी र काँग्रेस–एमाले मात्र नभएर कथित क्रान्तिकारीहरुलाई पनि खाएको पच्दैन । आपूm को हुँ र कुन धरातमा छु भन्ने विर्षेर अर्काको गाली गर्नुलाई नै महान् कार्य गरेको सम्झनेहरुलाई यसर्थ गलत भन्नु हुँदैन कि उनीहरुको पागलपनले अन्य उपद्रो त गरेको छैन ।
Well-loved. Like or Dislike:
217
165
[जवाफ फर्काउनुहोस्]
Krishna .Bangkok Reply: January 26th, 2013 at 3:25 pm
Sahi kura ho gautam ji!j vaya pani nepalma prachanda jasto neta chhaina,unlai kamjorparnako lagi deshi bidheshi shakti ta lagekai chhan tesma paniswodeshi bhukanteharu haat dhoyara lageka chhan
Like or Dislike:
12
20
[जवाफ फर्काउनुहोस्]
SAM Reply: January 26th, 2013 at 9:11 pm
aaba partakar pani add gare hunchha prachanda ko kura nakati khana naruchhane ma
Like or Dislike:
6
4
[जवाफ फर्काउनुहोस्]
In my opinion he must be killed by his own caders or he should suicide himself ! Another side mr. Baburam must settle in india or US !
Well-loved. Like or Dislike:
140
56
[जवाफ फर्काउनुहोस्]
Bisleshan sahi 6 tara paridrishya lekhnu parla tyo k bhane Nepallai kangal, dandamaya ra asafal desh darj garayara yo papi rastraghati mar6.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
32
21
[जवाफ फर्काउनुहोस्]
Prachanda kira parera maros
Well-loved. Like or Dislike:
126
53
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 12:48 pm
Sarkile moto goru maros bhane jastai bhayo Robin Ji.
Like or Dislike:
8
18
[जवाफ फर्काउनुहोस्]
Its being too late.
Well-loved. Like or Dislike:
43
15
[जवाफ फर्काउनुहोस्]
very realistic ! one day people will kill prachanda . He is the most richest person of Nepal.
Well-loved. Like or Dislike:
111
29
[जवाफ फर्काउनुहोस्]
Mr. Patrukaar ….you don’t have right to forecasting about end of life for anybody. its the crime against of human right. police need to arrest him.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
50
143
[जवाफ फर्काउनुहोस्]
nepal Reply: January 26th, 2013 at 7:39 am
hello balaram sir
patrakar lai hatya garne dhamki dida kehi nahune
auta manche ko bhayeko kurra lekhda arrest ?????????????
janata bebkuf chainan, aja janata ley garda nai raja gayo,
janata chahyo bhane ahiley ka sattadhari lai pani hatauna sakchha
Well-loved. Like or Dislike:
87
29
[जवाफ फर्काउनुहोस्]
Ishor Reply: January 26th, 2013 at 12:37 pm
This journalist must be arrested because he assaulted prtstigious leader.he should be prosecute by law.He don’t have right to say this thing, this is criminal.
Like or Dislike:
10
29
[जवाफ फर्काउनुहोस्]
bharat mai basare janyudh ladnu bhayo ani uskai alochana garnu kati ko sahi ho
Well-loved. Like or Dislike:
38
4
[जवाफ फर्काउनुहोस्]
Kanchha Kirati Reply: January 26th, 2013 at 1:33 pm
YADI MAN PARENA BHANE WA AAFULE SOCHE JASTO BHAYENA BHANE AAFNAI JANMA DINE WA KARMA DINE AAMA BUBA SANGA TA KURA NAMILERA JHAGADA GARXAN BHANE AALOOCHANA GARNU BHANEKO TA NORMAL HO NI HAINA RA???? KI KUNAI BELA SARAN DIYEKO THIYO BHANDAIMA INDIA LE LE BHANYO TYAHI NAI GARDAI JANE HO RA AVINAS SIR ???? JATI NAI XIMEKILE RAMRO THANE PANI AAFNO GHAR BHANEKO AAFNAI HUNCHHA NI HAINA RA SIR ??? HO TYASTAI PANI BHAYEKO HUNA SAKXA KI KASO????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kaila aaula tyo din sara nepalila kurara basaka chan prachanda la atma hatya garne din this is one of the very good News ..
Well-loved. Like or Dislike:
53
11
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 12:52 pm
Kathai……………. kehi sip nalagepachhi lagena? Kati nirasieakarahechhau ha ki !
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Yo Prachanda ko bektitwo khuilyaune gari kathit krantikari ko nam ma pratikranti harkat matra ho. Yasle Prachanda ra moaist karyakarta harulai khasai farak pardaina. Yo bram sirjana garera nepali krantika nayak Prachanda ra saphal huna lageko kranti lai Back garna dusprayas sibaya aru huna sakdaina. Yasto niradhar halla ra vabisya bani garne haruko halat history le dekhaun cha.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
20
37
[जवाफ फर्काउनुहोस्]
char kura madhya Afnai karyakartale marchan ni Soja karyakarta ra ladaku ko lagi diyeko arabau rupiya luteko chha. ani aru karan le ta kaha marcha ni hoinata yesari buje kaso hola
Like or Dislike:
26
7
[जवाफ फर्काउनुहोस्]
Dipendra ji, Tapain le vaneka kura k sab sancho hun ta? Tapian le sabai kami kamjori matra vannu vayeko chha K Prachand ka ramra kura chahi kunai thiyenan? Falana le vaneko ramkakas le vaneko vanera lekhda tesko proof tapain le dina sanu hunchha? wa tapain sanga chha?tesai le patrakar jasto vayera yesta janta lai vram parne kura garnu bekar ho.
Like or Dislike:
9
22
[जवाफ फर्काउनुहोस्]
हे भगवान सबैका पूजारी बा को एस्तो चर्तिकला ले मनिस को मन मा खिन्नता अवस्य ल्याउछ !
तर यो के सत्य होला त ??? पत्रकारको आफ्नो काल्पनिक बिचार राख्नु भये जस्तो छ !
चर्को मतभेद । तपाईलाई के लाग्छ?
44
26
[जवाफ फर्काउनुहोस्]
himal Reply: January 26th, 2013 at 11:54 am
सबै नेपालीले बुझेकै कुरो हो, नेपालमा प्रचण्डलाई गाली नगरी प्रतिक्रियावादी, प्रतिगामी र काँग्रेस–एमाले मात्र नभएर कथित क्रान्तिकारीहरुलाई पनि खाएको पच्दैन । आपूm को हुँ र कुन धरातमा छु भन्ने विर्षेर अर्काको गाली गर्नुलाई नै महान् कार्य गरेको सम्झनेहरुलाई यसर्थ गलत भन्नु हुँदैन कि उनीहरुको पागलपनले अन्य उपद्रो त गरे
Like or Dislike:
11
12
[जवाफ फर्काउनुहोस्]
कहिले काही त अड्कल पनि पुग्न सक्छ। अतिचार भए पछि अन्तिम मा गर्ने वा गराउने नै तेहि नै हो यो प्रचण्ड को जन्मकुन्डली उन ले बेलै मा पढे उनै लार्इ राम्रो होला कि..!!
Well-loved. Like or Dislike:
75
10
[जवाफ फर्काउनुहोस्]
Prachanda le jati lai mare tini haru aja pani dosi le des ma raj gare ko dekera bechen chan.kaile farkincha tin ko chin janata ko hat ma xa.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
Prachanda ko aatmabritanta sabaile bujhekai chan, raja ko sashan lai dhalaera ganatanttra lyaune euta hostorical manchey lai yesari bisleshan garnu tapaiko anushan ko kura gari sadhya nai bhayena, kami kamjori manchey batai huncha tara sochna ta dina paryo, desh ma euta neta Prachanda chha bhanne ta chha ni j bhayeni yesto bela ma tapaiko yesto bisleshan le nikas Paula’s? Paye ta thik cha napaye tapaile jimma lina saknu huncha? Hamile bujhe anusar tapai baidhya ko manchey hunu hudo raicha but analyse garne ni euta tarika huncha publicly yesari nananginus sir…..
Like or Dislike:
7
7
[जवाफ फर्काउनुहोस्]
छिट्टै सुन्न पाईयोस आत्महत्याको खबर…..!!!!!
Well-loved. Like or Dislike:
133
37
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:02 pm
Tapaiko ichhchhya pura hos Raj ji. Sarkile moto goru maros bhanera marne bhae ………………..
Like or Dislike:
3
6
[जवाफ फर्काउनुहोस्]
Sher Bahadur Deuwa Reply: January 27th, 2013 at 6:51 am
Atmahatya ko khabar timro ki prachanda ??????
Like or Dislike:
1
4
[जवाफ फर्काउनुहोस्]
jasto kam garyo testai charcha hune ta hoi ni gatilo kam gareko bhaye hunthyo……desh lutnelai kasle ramro bhanchha ni…
Like or Dislike:
14
8
[जवाफ फर्काउनुहोस्]
pustak bikauney ramro upaye writer ko….nepal ma writerko awastha pani naajuk xa….
Like or Dislike:
11
19
[जवाफ फर्काउनुहोस्]
arjun Reply: January 26th, 2013 at 10:19 am
nepalko rajniti, patrakarita, lekh, nibandha, upanyas sabai maobadi oripari golchkkar kati raheko chha, aba nafako jindagi lekhera kitab bikauna achambha lagne kura lekhera afu charchit bhaihalinchha ki bhanne soch hola dipendra rokaya ji ko, hamile tapailai pani chineka chham.
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:03 pm
Ekdam tehi ho, paisa kamaune upae..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
लेख मा दम छ ! आत्मा हत्या होइन ! आत्मा समर्पण गर ! जनता संग माफी माग्न सिक तिमि त पदम् कुवरको एक झपड लाइ पनि माफ गर्न नसक्ने जानवर होउ ! तर जनता हामी माफ दिन्छौ ! सब्य जनता जहिले पनि माथि हुन्छ ! माफी माग्न सिक !
Well-loved. Like or Dislike:
171
25
[जवाफ फर्काउनुहोस्]
Badar lai kaal aayo bhane geda chepiyera marchha bhanchha yo quality napugeko news kun chahi pagal le lekheko ho. join ko trip ma lekhe jasto chha yo news hahaha…
Like or Dislike:
10
26
[जवाफ फर्काउनुहोस्]
krantikari pitta patrakar ko bhawisyabani- my foot!!
Like or Dislike:
13
23
[जवाफ फर्काउनुहोस्]
Ishor Reply: January 26th, 2013 at 9:46 pm
Yes under my foot chor patrakaar tero chahi mirtu tesarinai huncha hola biblema lekhiyeko cha kasilai sarap diye aaphailai pharkincha hey yo patrakaarlai chadai sajaya dinnu hola hanro prathana cha
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
aafai jogi vayeka haru le lekheko lekh le k aru lai jogi banawos
Like or Dislike:
10
10
[जवाफ फर्काउनुहोस्]
chhitai chahi nagarnus hai
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
plz this is the time to work as a team for country . this all is what write is wrote is like a joke
Like or Dislike:
9
5
[जवाफ फर्काउनुहोस्]
प्रचण्ड ले जुन दिन आत्महत्या गर्नु हुन्छ त्यो दिन नेपाली जनताले बिजय जुलुस अनि ३ दिन खुसियाली मनाउने छन् बरु त्यो दिन चाडै आओस सबै नेपाली जनताले भगवान संग कामना गरौ………..
Well-loved. Like or Dislike:
110
39
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:05 pm
Tapaiko ikchhchhya pura hos, Sarkile moto goru maros bhanera moto goru jati marne bhae ta….
Like or Dislike:
7
1
[जवाफ फर्काउनुहोस्]
Krishna Reply: January 26th, 2013 at 3:28 pm
Tero khandan khattam hos mula,tes vanda pahila
Like or Dislike:
3
2
[जवाफ फर्काउनुहोस्]
आज माओबादी भित्र र सिंगो राजनीति भित्र प्रचण्ड एक घातक र मुर्ख बनेर स्थापित भैराखेको देखिन्छ! अब सोच्नु पर्ने बेला आएको हो कि ?एउटा घातक र मुर्ख ड्राइभरले यात्री लाई गन्तब्यमा पुर्यौन सक्छ भनेर कसरि आशा गर्ने ? बरु,त्यो ड्राइभर लाई यात्री को सिटमा राखेर अरु दक्ष र असल ड्राइभर लाई ड्राइभर बन्न दिए नै प्रचण्डको बुद्दिमानी र भलो देखिन्छ !!!!
Well-loved. Like or Dislike:
67
22
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:08 pm
Kumar ji
Tapaile arti jati Congress ra UML lai diya baru tapaiko pani unnati hune thiyo ki !
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
karan Reply: January 26th, 2013 at 7:18 pm
tero sushil garchha aba !
Like or Dislike:
4
2
[जवाफ फर्काउनुहोस्]
प्रचन्ड जती असफल भये पनि कांग्रेस र एमाले का नेता भन्दा अगाडि छन। उन्को समर्थन गरेको न ठाहरियोस्, अझै पनि सुसिल कोइराला माधव नेपाल वा अरु भन्दा चलाख छन जस्ले जुन सुकै बेला पनि इन्लाई घुमाउन सक्छन, उन्को कुरा न गरी त नेपाल का कुनै पनि नेता को शब्द नै पुरा हुँदैन त्यो घाम जतिकै स्पस्ट छ राम्रो वा न राम्रो जे भये प्रचन्ड बाट नेपाल का नेता ले धेरै सिक्नु पर्छ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
78
63
[जवाफ फर्काउनुहोस्]
Aba Aru Bato panita 6aina ne…. K garnu ra, “Marnu Vanda ta Bawulaunu neko” Easy Way chai भिक्षु bannus…..
Like or Dislike:
10
3
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:10 pm
Hunchha Madan ji,
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
पारवात Reply: January 27th, 2013 at 12:33 pm
HO sathhi ho j jati bhane pani parchandale sab lai borama hale huni theyo ……
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
क्रान्तिकारी पत्रकार दीपेन्द्र रोकायाको आफ्नै मनोगढन्ते विचार हो यो सब ! के उनका राम्रा पक्ष थिएनन् होला यहाँ उजागर गर्नलाई? चरित्रमाथि हत्या गरिएको यो आलेख मलाई चाँहि पटक्कै मन परेनँ ।
चर्को मतभेद । तपाईलाई के लाग्छ?
63
89
[जवाफ फर्काउनुहोस्]
Atma hatya ta prachanda le hoina,susil koirala le garne wala 6. Kursi napayeko jhok ma.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
22
38
[जवाफ फर्काउनुहोस्]
Raj Reply: January 26th, 2013 at 8:13 am
yo 6 yeuta dalal…..sadhai mawobaadi ko dlali gar6….!!!!!!
Like or Dislike:
24
14
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:11 pm
Ani Congress ra UML ko dalali garneharu ko pare ni !
Like or Dislike:
4
5
[जवाफ फर्काउनुहोस्]
हली Reply: January 26th, 2013 at 4:25 pm
त्यो त तिमी नै गरिदेउ ना हुन्न र कृष्ण प्रसाद ब्रो ?
Like or Dislike:
9
4
Ishor Reply: January 26th, 2013 at 9:52 pm
Bhim ji ko kura ma shamat chu yo bastabik durba satya kura ho
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Prachanda Ko supporter haina, tehi pani yesto patrakarita chai bhayena hai sathi !
Patrakar sathi kharani dhasera pipal Ko rukh muni basnus – Dui char paisa aula ni!!
Yesta chhan desh Ka patrakar vanauda haruu,
arthik bikash, santi, fair election garna kasle Kasari roki raheko chha vanera Sara janta laii saral vasama lekhumna
Vrastachar Ka proof haru eka ek public lai dinus Na patrakar vayera , Saknuhunchha??
Yesta krantikari patrakar – desh Ko bojh, Anna Ko Nash, samay Ko barbad
Like or Dislike:
14
4
[जवाफ फर्काउनुहोस्]
To be honest म पहिला प्रचण्ड को सारै ठुलो समर्थक थिय मलाई प्रचण्ड को बारेमा नकारात्मक कुरा केहि सुन्न र हेर्न मन पर्दैन थियो तर आज मा जस्ता लाखौ युवा प्रचण्ड को बिरुद्ध हतियार उठाउन पछि पर्दैन उनले परिबर्तन को नाउ मा देश लाइ गृह युद्ध मा होमेका छन् मलाई कसैले आज भन्दा चार-पाँच वर्ष पहिला राजा ज्ञानेन्द्र र प्रचण्ड को कुरा सुनाउदा म ज्ञानेन्द्र लाइ यो ठिक हैन जस्तो लाग्दथो ज्ञानेन्द्र देश द्रोही जनता को बिरोधि जस्तो लाग्दथो तर आज पासा पल्टियको देश बिकाश गरेको भय आज आठ वर्ष मा देश ले एउटा कोल्टे फेर्न सक्ने थियो तर यहाँ राजनीतिको वरिपरि को रस र गन्ध ले गर्दा देश अफगानिस्तान जस्तो हुदै छ मा दुबई बस्न लागेको सात साल भयो मलाई थाहा भयो सात साल मा कति परिबर्तन गर्न सकिन्छ त्यसैले प्रचण्ड लगायत सबै माओबादी कांग्रेस एमाले सबै लाइ यसै होस् सबै लाइ संगै चिहान मा गाड्न पाइयोस
Well-loved. Like or Dislike:
96
20
[जवाफ फर्काउनुहोस्]
prem Reply: January 26th, 2013 at 10:12 am
bhane pachhi raja au desh bachau !!
Like or Dislike:
9
4
[जवाफ फर्काउनुहोस्]
स्वतन्त्र व्यक्ति Reply: January 31st, 2013 at 1:33 pm
raja nayta sabie laie nikala garnu parxa
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
lekahai ma really dam cha ra aba tyo din na aaula bhanna sakidaian chittai aaucha baru janata sanga afula garkao galti ko maffi magda huncha prachadna
Like or Dislike:
6
6
[जवाफ फर्काउनुहोस्]
HEGUE jane ta 100% pakka 6,tesai le batho bhayer BUDDHA KO LAINE LIYEKO HO.tyo bhanda pahile des ko pap le nij ko jasari bhaye pani aanta ta hun6 nai.sahi analysis ko lekh ho.thanks.
Like or Dislike:
7
5
[जवाफ फर्काउनुहोस्]
janta le manch ma aayar jhapd hann thale voli ko din ma kill nagrlan vann pani sakidain
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
Nepal ma kun chahi neta chha jasle janata ko sabai sapana lai sakar pareko chha???? Malai biswas chha abako bikalpa prachanda nai hun ra unle nai sabai party lai milayer desh lai agadi lana sakchhan.Adi haina vane aru kun neta ma leading capacity chha dekhaunus.
The people only be the leader after he has bearing the leading capacity!!!
Like or Dislike:
8
4
[जवाफ फर्काउनुहोस्]
jatisukai chap ra taple pani hira kahile galdaina, Aanti chaturo manish le je pani garnu saknu parchha, Prachanda lai giraune uktiharu jati apnaiepani saphal hunna kina ki prachanda bhanda chaturo neta nepal machhaina. yedi kunai halat le prachanda hari halyo bhane nepal ma yetidherai ragat bagchha ki 60% manish haru marchhan aemale kangress le jeetchhu nabhane pani hunchha, unkai budhile kamtibhanda kamti manish haru ko balidan ma shanti aeko chha, Aba raja chhaina, prachanda lai kegarera marna sakinchha, Kura aayo heg ko hegma lanalai pahika 4 jana manish haru lanu parchha tyeko satham prachanda pani janu chai parchha 1. purba raja Gyanendra saha, kamal thapa, madhap nepal sherbahadur deuba, tyes pachadi prachanda, 2nd laharma Rupmangat katuwal, u bhanda 2 charan agadi ko pradhansena pati, krisha sitaula bamdeb gautam, jun jun jilla ma manish marieko chhan tyaha ko cdo haru, Rambahadur (badal) pulish pramukha haru/
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
Patrakar murkha rahe6n.
Like or Dislike:
3
5
[जवाफ फर्काउनुहोस्]
झिंगाको सरापले डिङ्गा मर्ने भए देखि उहिले रामचन्द्र, शुशिल, माकुने, ओलीहरु यमपुरीका प्रधानमन्त्री हुन्थे होलान । दैलेखको मसानले सत्ता र प्रधानमन्त्रीको पद दिन सकेन – पाकिस्तानको अदालतको आदेश झैँ नेपालको अदालतले दिन सकेन र साँढेको के जाति झरेर मुखमा क्वाप्प पारेर प्रधानमंत्री खाउला भन्ने सपना साकार हुन सकेन हुँदा हुँदा अब यी लोभिपापिहरु नेताको व्यक्तिगत जीवनी खोदल्दै त्यसको भ्रम फैलाएर सरकार गिराउला भन्ने आत्मरतिमा लिनमा लिन छन् । होइन भने, कसले कस्तो प्वाल भएको कट्टु लाउछ – के खान्छ के निकाल्छ भन्ने कुराको पछि नलागेर, उसले रास्ट्रका लागि के गर्दैछ – समुन्नत नेपाल बनाउने दृस्टी उसमा छ कि छैन त्यसकुराको लेखा जोखा राख पत्रकार महोदय । जसको एक इसारामा आफ्नो ज्यानको समेत बाजी लाउने कर्मठ कार्यकर्ताहरु छन् तिनलाई यस्ता मनघढन्ते कथा कहानी सुनाएर विचालिन होलान भन्ने भ्रम नपाल !!
चर्को मतभेद । तपाईलाई के लाग्छ?
44
63
[जवाफ फर्काउनुहोस्]
pachathare Reply: January 26th, 2013 at 11:48 am
oe bikrame ti krayakrtaa karmath hoin gunda hun
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
partisodh ko hisab le nabolau.unle aatma hatya garenan vane chai patrakar ji timi boulaera bana pasnu .timi lai boula kukur tokeko rahe6.
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
प्रचण्डले आत्म हत्या गर्नु अघि वा जनताको हातबाट मारिनु अघि हे ईश्बर प्रचण्डलाई सद्बुद्धि दिनोस ताकि जीवन समाप्तै चाहिँ नहोस है।
Like or Dislike:
22
8
[जवाफ फर्काउनुहोस्]
लेख मा दम छ ! आत्मा हत्या होइन ! आत्मा समर्पण गर ! जनता संग माफी माग्न सिक तिमि त पदम् कुवरको एक झपड लाइ पनि माफ गर्न नसक्ने जानवर होउ ! तर जनता हामी माफ दिन्छौ ! सब्य जनता जहिले पनि माथि हुन्छ ! माफी माग्न सिक !
Like or Dislike:
22
8
[जवाफ फर्काउनुहोस्]
अहिलेको यो अवस्थामा जनताको आखाँमा प्रचन्ड र सम्पूर्ण एमाओवादी पार्टीलाई नराम्रो हो भन्ने खालको कुराहरु देखाउनको लागि चरित्रहत्या गर्ने काम गरिएको छ. यो एकदम सरासर देशमा मुडभेड निम्त्याउने काम हो. पत्रकार महोदयले पनि हतार गरेर वेब पानाहरुमा राख्नु नपर्ने हो. देशको तरल अवस्थालाई सबैले बुझ्ने कोशिस गरौँ. कसैले कसैलाई दोषी देखाएर वा दोष लगाएर उम्कने समय यो पक्कै हैन. चार ठुला दलमध्ये कुनै एकलाई पाखा लागाएर देशलाई निकास दिन्छु भन्नु दिवासप्न हुनेछ. त्यसैले मिल्नुको विकल्प नै छैन. र अन्तमा हामी जनताहरुले बुझ्नु पर्ने कुरा के हो भने आन्दोलनमा उत्रेर हैनकी बार्ता र छलफलबाट निकास देओ भनेर दबाब दिनु हामी सम्पूर्ण देशबासीको प्रमुख दायित्व हो.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
31
29
[जवाफ फर्काउनुहोस्]
Desh paribartan huna lai time lagcha.. Dhairya garnus ek din pakkai aucha tara hami janata sachet hunu parcha.
Like or Dislike:
8
0
[जवाफ फर्काउनुहोस्]
yetro janata ko biswas todera bachnu katti laazmardo kura ho yedi marna mann chha bhane better afai suicide marda garnu……
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:18 pm
Kaslai? Kitab lekhne Patreakarlai bhaneko ?????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
प्रचंड मरे पनि, शोषित उत्पीडित नेपालीहरुले प्रचंड र बाबुरामलाई मुक्तिदाताको रुपमा स्मरण गर्ने छन. मृत्युबाट डराउने भए प्रचंडको लागी यहाँ सम्म आई पुग्न संभव थिएन. प्रचंड पथ आफ्नो सफलताको मार्गमा अग्रसर छ. जनजाती, मधेसी र दलितको उत्थानको कुरा गर्दा धेरैलाई प्रचंड मन पर्न छाड़ीएका हुन सक्छ्न. तर मुठीभर सुविधाभोगी खसवादी बाहुन क्षेत्रीलाई यो थाहा हुनु पर्छ की गरीब बाहुनहरु पनि बाबुराम र प्रचंड कै साथमा उभियेका छन.
चर्को मतभेद । तपाईलाई के लाग्छ?
24
52
[जवाफ फर्काउनुहोस्]
bichara sathhi patrakar……..tapaiko patrakarita dekhada daya lagera aayo, ani sangai ghirna pani jagyo. tapai patrakar haina sayad kunai dalko karyakarta hunu hudo rahe6
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
सम्झन्थे म मात्र किन यस्तो सोच्छु?, लाग्थ्यो किन निक्लदैन त्यो सत्य बोली हिजो प्रचन्डले ढान्टेको थियो भनेर आज ३२९ पानामा निस्के छ ल बधाइ छ एुउटा सच्चा नेपालीलाई
Like or Dislike:
27
11
[जवाफ फर्काउनुहोस्]
दिपेन्द्र रोकायाको पुस्तक नाफाको जिन्दग्ीमा लेखिएको यो बाणीले कत्ति आत्तिएछन् । कत्ति मात्तिएछन् । तर साचो बोल्दा लेख्दा यो पष्ट्याउछ ।, राम्रो कुरा हो ।
Like or Dislike:
20
9
[जवाफ फर्काउनुहोस्]
यो ठिक बिश्लेषण हो राम्रो लाग्ये धन्यावाद रोकाय जी लाई
Like or Dislike:
24
16
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:20 pm
Dudhko sachhi Biralo bhane jastai bhayo ni !
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Prachanda Lai Yek Jana ly Ta Maari Sakyka Chan Tii Hun Kunwor
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
To be honest,
मिडियाले के को आधारमा यी कुराहरु छापेका हुन्??? के यो समाचार सत्य छ??? कुन आधारमा हामीले यसलाई विश्वास लिन सकिन्छ???
देश बिकाशको निम्ति मिडियाले निक्कै ठुलो भूमिका खेलेको हुन्छ, मिडियाले विना सत्य तथ्य र आधारहीन समाचार प्रसारण गर्दा, आम मानस पटलमा गलत भ्रम फैलिन सक्छ!
यदी यी समाचार सत्य-तथ्यहिन छन् भने मिडियालाई कानुन बमोजिन सजाय हुनु पर्छ!
*यी बुधा (# मैले सुने अनुसार छोरीहरुको घरमा पनि उतारचढाव आएको छ । रुखो श्रीमती र यस्तो परिवारको साथ पाइने आनन्द कमै हुन्छ । अर्को कुरा उहाँका बारेमा बजारमा नानाथरिका हल्ला चलेका छन्,) अध्यन गर्दा लाग्छ, या लेखकदोय समाचार लेखनु भन्दा पहिले केहि नसोची लेखनु हुन्छ, होइन भने लेखक आफैमा लेखन सक्ने खुबी नभयको हुनु पर्दछ.
किनकि यस्तो गम्भीर बिषय बस्तुलाई व्यक्तिगत जिबनसंग दाजेर टिक्का टिप्पणी गर्नु पक्कै पनि राम्रो होइन होला! हरेक मानिसको आ-आफ्नै व्यक्तिगत जिबन हुन्छन, चाहे पत्रकार होस्, कलाकार होस्, राजनेता होस् या साधारण ब्यक्तिनै किन नहोस.
Like or Dislike:
23
19
[जवाफ फर्काउनुहोस्]
prem Reply: January 26th, 2013 at 10:14 am
Himal ji,
yestai patrakar haru le garda aja desh yesto bhayeko chha ,
natak dhari haru
Like or Dislike:
8
7
[जवाफ फर्काउनुहोस्]
sauta ko risle afnai poiko kakhama bhaney jasto vayenara ?
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
Thanks Dipendra Rokaya tapaiko bhabisya bandi ma. Prachanda ko lagi sabai bhanda ramro bikalpa suicide nai ho.
Like or Dislike:
7
5
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:22 pm
Binod Ji, tapaiko ikchhchhya pura hos
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Cammunestharu Milnubhanda Patanonmukh tarphajadaichha bhanne kura lekhama dekhinchha.Bahaduri garnubhayakomaDhannyabad…
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
baru yo kam chito ra sighra hos ! ya ta yo deshdrohi desh bechuwa desh bhaduwa dalal afai jhundera maros ya kohi desh bhakta nepali ko hat bat maros ! m ta bhanchu yo deshdrohi desh bhaduwa dalal desh bhakta nepali ko hat batai marnu parcha !
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Mero bicharma prachanda comred lai unkai karyakarta le sidhaune nischit chaa.atma hatya garehalne manxa uni hoenan,kinaki unlai aphule jasto sukai naramro kam garepani lazz lagdaina.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
Prachanda vitra sabai angle bata sarbamanya neta ko chritra chha ta!!
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
प्रचण्ड उर्फ छबिलाल जस्तो बेस्या चरित्र को संग मेरो केहि लेन देन छैन, नेपालको क्रान्ति को खलनायक हो /
Like or Dislike:
19
13
[जवाफ फर्काउनुहोस्]
यो ठिक बिश्लेषण हो राम्रो लाग्ये धन्यावाद रोकाय जी लाई
Like or Dislike:
22
11
[जवाफ फर्काउनुहोस्]
yi patrakar pani paisaa ma biker6na… parchanda ko badnaam garna lage6na……aakhir paisaa nai sabthok rahe6 bhanne kura yini huru le bhujhe6na ,,,so parchanda ko badnaam garna kati paisaa khaaayeu dhokewaaj huru……………………
Like or Dislike:
3
6
[जवाफ फर्काउनुहोस्]
chhittai aatma hatya ko khabar sunna paye hunthyo
Like or Dislike:
9
3
[जवाफ फर्काउनुहोस्]
Krishna Prasad Reply: January 26th, 2013 at 1:25 pm
Tapai pani moto goru maros bhanne Sarki parnu bhayo jasto chha. Katai afnai ghar pariwar mai esto samachar aula ni !
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
सबै साथी हरुको कमेन्ट पढेपछी सबै को आफ आफनै विचार हुन्छ सबै कुरा भन्दा पनि पत्रकार भनौदा दीपेन्द्र रोकाए को लेखमा अलि आक्रामक प्रतिसोश जस्तो चरित्र हत्या गर्ने जस्तो र प्रकासक ले पनि घरको र परिबारको सम्म कुरा राखेर बदनाम गर्न खोजेको जस्तो लाग्छ/ यस्ता मनगणन्ते कुरा केख्दा आफु कति चोखो इमान्दार छु भन्ने हेक्का हुनु जरुरी छ,.अब प्रचंन्न बाहेक कुन नेता इमानी चोखा छन लेखकले ति कुरा किन लेख्नु भयन ? लेख्नु भएको भए राम्रो हुने थियो १५ बर्स सम्म कांग्रेस एमाले ले सासन गरेको थियो के भयो त? तपाई हरु जस्ता पत्रकार कार्यकर्ता नेता मोटाए अरु कुनै प्रगति भन्दा भ्रस्टचार बाहेक गरिब जनताको लागि केहि कामै भएन भलै माओबादी खराब होला अब जसले जे भने पनि जनता जगाउने कम गरेर आफ्नु अधिकार के भन्ने कुरा जागरण गरेको छ अब कुनै पनि बहाना मा कुनै पनि पार्टीले झुक्काउन सक्दैन, धन्येबाद माओ बढीलाई कंगेरेस एमाले लगाएत ७ पार्टी ले आन्दोलन गरेको ३ बर्स सम्म रत्नपार्क मा देखेको हो .माओ बादी नआएको भए अहोले पनि उनि हरु रत्नपार्क मा नै हुने थिए/ दुनियाले देखेको सत्य कुरा येही हो ./
Like or Dislike:
6
9
[जवाफ फर्काउनुहोस्]
प्रचण्डको हत्या, आत्महत्या वा राजनीतिक सन्यनस लियोस अनि देशमा अराजकताले राज गरोस भन्ने सपनाको कल्पना गर्नेहरु देशमा धेरै छन् । यी प्रचण्डको तलमाथि भैहालेमा मुलुकमा अरु प्रचण्ड कति छन उनिहरुको आकलन गर्नु पर्यो नी !
Like or Dislike:
6
6
[जवाफ फर्काउनुहोस्]
atmahatya garnu bhanda pani afule gareka kamko aatmaalochana garne sadbuddhi palaos
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
बास्तबमा यो सब प्रचण्डको चरित्र हत्या गर्ने मनोभावनाले रचिएको फोहोरी खेल हो ……पत्रकार महोदय तपाइले यसको पुरा जवाफ दिनु पर्छ नत्रभने तपाइको कलम सुनियोजित योजना मा चलेको छ ……..यदि प्रचण्ड तपाइले भने जस्तै रहेछन भने जनताले कारबाही गर्नेछन..तपाई झूटको खेति गर्नुभाको रहेछ भने पनि तेस्को सजाय हुनुपर्छ …….बेकार मा जनाताता लाई गलत सूचना दिन पाईदैन……………
Like or Dislike:
8
10
[जवाफ फर्काउनुहोस्]
Aatma hatya ta abasya unko ramro upaya huna sakchha. Natra unkai krantikari yodda harule nai marchhan
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Suruwat bhaisakyo
1,THAPPAD
2,DHUNGA MUDA
3,GOLI
4,AATMAHATYA
Like or Dislike:
9
2
[जवाफ फर्काउनुहोस्]
abba shkha ka din aaulan gasto chha.
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Prachanda lay sucide garyo vane ma party garxu. Desh lay nikash pauwenae khusi yale ma. Cheers
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
wahiyat ka kura hun,mrityu nishchit 6 tr kasari marne ho kasailaee thaha 6aina. uni matra kin aafu kasari marne ho tyasko chinta jaruri.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yesta betukaka faltu lekha chhapne ra lekhne dollar badi haru lae dailekha bata matra hoena nepal bata nai dhapaunu par6.patrakaritako namama pratigami karan!
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Kati girera lekhna sake ko hola ta. Hamilton Kati khoiro khanne jaati rahechhaun. Hamro man atyantai tuchha chha.
What a nasty write-up. This shows quality of our minds. We spend resources in making people fall. We rejoice in the imagination of others death. Our mind has lost the common sense and peace. This shows the future of Nepal.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
फकहरु जो माथि जान सक्दैन उही प्रचण्ड को खोइरो खान्छ/ प्रचण्ड यस्तो मान्छे होइन/मर्न वा मरिना पनि सक्ला तर कायर बन्दैन/प्रतिक्रियाबादीहरु क्रान्तिकारीको पछि ता लाग्छन नै/मदन जस्ता क्रान्तिकारी लाइ मर्ने के.पि.र माकुने त हुन /प्रचण्ड बाहेक होकी कम्युनिस्ट छैन नेपाल मा/एमाले त तेस्रो लिंगी नै हो/अरुको जन अदाधर नै छैन/अनि प्रचण्ड को बिरोद नगरे के खाएको पच्छ अनि बिदेशीको दलाल कसरि हुन्छा???
फक हरु
Like or Dislike:
5
12
[जवाफ फर्काउनुहोस्]
yo bhaatmara ko kuro k garnu kura matrai ko churifuri prachande kam chor lide kam suko
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Such books steer the people into murderous thinking and acting accordingly. Such books are curses for society. There is no value and so the book should not have been published at first. Now people should burn it.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
marna dinu hunna 20000 hajar nepaliko ragat piyer ratarat galliko khatebata no 1 dhanade baneko 6 hami 10 barsa ladyo tara hamile paune paisa pani luter lagyo tesaile hamihaubatai hattya garnu par6?
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
yo lekhak pakkai pani baiddhe pakche ko manche hunu parcha natra kunai pani swatantra lekhak le byaktigat jiwan ko barema charitra hatya hune kishim le lekhadaina .yo lekhak daridrik mansikta bata pidit raicha .
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yo lekhne manche nai pagal hunuparcha aphulai kalale chhitai bolaudai chha hola.
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Ae ” Goru manav” haru!! kina Prachandako matrei yetro Ramkahani?? yo desh Nepal lai yo sthitima puryaunama barista ‘ goru neta haru’ Koirala haru, Pancheharu plus Gyanendra, Khanal ra Nepal haru ko chahi nam kasle line hola? yiniharu chai yo apradhka matiyaar hoinan?? hola yee pachhilla ” goru neta ” haruko crime ko prakriti Prachand bhanda farak. But those also deserve public condemnation, suicide,or last bullet!!!
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
Pahila yo patrakale aafai aatma hatya gar6 kunai din,pagal kukurharu ta vukdai jan6n
Like or Dislike:
0
3
[जवाफ फर्काउनुहोस्]
yallaii ta aatmahatya agaadi nai sarbajanik thaaunamaa jhundyaunu parchha.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
junsukai kam nalagne brasta chari neta haru lai ta yestai hunchha good news…???
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
1. Debendrako bhabisyabani 2013 janaury 12 ma world dhostta hun6a bhane jastai ho.
2. prachanda pratiko indivisual irsya ra kuntha matra ho.
3. patrakritako aabaranma aparadhikaran ho.
4. krantikaritako namma pratikrantikari harkat ra samrajyabdiko chakari chaplusi ho.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
aru lai marna sajilo cha afai lai marna ta garo po huncha comred ju….esto paani maruwa le k garcha atma hatya yo ta pagal huncha……………
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Prachande maryo bhane deshko bhar ghatbe cha.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
ho ho malai pani parchanda le aatma hatya gareri marchha bhanne lagchha
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
छिट्टै सुन्न पाईयोस
आत्महत्याको खबर…..!!!!!
Like or Dislike:
12
8
[जवाफ फर्काउनुहोस्]
Its really bad to write on such personal matters.
Like or Dislike:
2
3
[जवाफ फर्काउनुहोस्]
MALAI YATI SAJILO MAR CHH JASTO LAGDAIN PRACHAND, AFULE GAREKO PAP KO HISAB KITAB SABAI NATIRI KAHA ATMAHATYA GARNU PAINCHH, NEPALI JANATA LE EK EK HISAB TIRNU PARCHH !!!!!!!!!!!!!!
HAL DOHA QATR
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
yo sangkramn kal ma yasta afabah failaune ra befuzul kura garera 3kador bhanda badi janatalai anirnay ko bandi banauna khojne lekhak tatha patrakarlai janatako ghor aparadhi sabit gari sajaya dinu par6.kinakiyo desh banaune samay ho arop/ pratyarop garne bela hoina
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
यो सब प्रचण्डको चरित्र हत्या गर्ने मनोभावनाले रचिएको फोहोरी खेल हो
Like or Dislike:
8
12
[जवाफ फर्काउनुहोस्]
Janardan Reply: January 26th, 2013 at 11:02 pm
प्रचण्ड संग कुन चरित्र बाकि छ र हत्या गर्नलाई ??
Like or Dislike:
7
2
[जवाफ फर्काउनुहोस्]
जङ्गे रमेश Reply: January 27th, 2013 at 1:18 am
उसको चरित्र उसैले हत्या गरिरहेकै छ नि मित्र । तपाई हामीले किन गर्नु पर्यो ????
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
arjun Reply: January 27th, 2013 at 2:46 am
lekak dipak ji le parchanda ka hoina afna ra baide li sabai kura milchan
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
yo prachandako charitra hatya garne khel ho…. yesta patrakar bhaye bhne deah ka jNta le ksto sunnaa paulan..haamra deahko patrakar bhanna laj lagne tmi….
desh yesto stithi ma chha… kasari chunab garaune .. kasari chado sambidhan bnayera deshlai nikas dine jasta srijanatmak bahas chalaub chadera..k grdai cchau tmi bharuwa patrakar haru?
dekendra thapa ko kuro uthauchhau yudhha aparad ho bhanera… khai krisna sen ichhuk ko kuro? tmu bhaneko soja sajha janta ko dimaag bhutna baneka ….paisa ma bikne patrakar hau…..
maobdilai asafal vhanchhau…tmro congresss ra yemale le k garyo aile sama?
i gave full daith on prchanda and baburam. hslo pani ekptak afthero samay auchha… tara mlai purna rup ma bisqas xa yo 2 jana mathi…. nepal lai yinle bahek aru ksaile pani aahi bato dina sakdaina….
naattinus prachanda jyu hami hazur ko sath ma chhau…. baru autocratuc rulw lyayera 10 year sasan garnus…deah ko bikas garnus …hmi janta yesto democracy bhanda bikas ko autocracy ma bachna tayar chhau…
yesta bhijilante…kraantikari patrakar ko name ma dhabba hune patrakar lai sarbajanik bahiskar garnu parchhha..
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
I always said that we should not blame each other during critical political phase. blaming will create trouble to country and all of us. as you and I know that current situation of Nepal. We just removed aged political Leaders and replace by new and young leaders it would be good solution for the country and for all of us. and Good Journalist only understood what is the Journalism? Do write actual reports only.
Do not write harmful words and articles which affect whole nation and people. Do understand critical phase of our country.
Thanks to all
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
यो लेखक जनदिशा राष्ट्रिय दैनिक वा नेकपा-माओबादीको मुखपत्रको हो। त्यसैले जसरी पनि प्रचण्डको खेतो खन्नै परेकोछ यो भुटबादिहरुलाई। एमाओबादीको कार्यकर्ता पनि तान्नु छ पार्टी भुटको औच्यात्य पनि देखाउनु छ यस्तै यस्तै कुराहरु बाहिर ल्याएर भ्रम छरेर हुन्छ कि के गरेर हुन्छ प्रचण्डलाई सिध्याउनु छ। यदि हो यो किताबको मुलभूतसार। जित गुरुङ
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
Prachanda Pakhe:
अहिले पावोर छ, जसरी भय पनि जम्मा गरेको पैसा धुकुटी छ, दछिनको प्रभुलाई एस डि मुनी मार्फत आफ्नु बनाईरहेको छ, अनी किन अरुलाई गन्न पर्यो र दामरेड !! बि.बि.सी नेपाली सेबाको अन्तर्वातामा “मैले नै बनाएको आयोगले खै केही गर्न सकेन रे”!! हो, सबै कुरा पचाई सकेको दैत्यलाई हत्पती कसैले केही गर्न गाह्रो पर्छ, तिमीले अब जिबनमा गुमाउन नै नहुने कुरा (सस्कार, सब्यता, नैतीकता मानबता) केही छैन बाँकी गुमाउन ! त्यसैले तिमी सँग अहिले सबै डराउछन !! अझ त्यस माथि तल माथि केही पर्यो भने तिमीले आफ्नु बच्चाउ को निम्ती, तिमी सँग अर्को एउटा डर लाग्दो देसै भासिने नारा तयार परेर राखेका छौ, त्यसैले जो कोही तिमी देस्द्रोही पागलसँग जोरी खोजनु धेरै जोखिम मोल्नु हो, तर छबीलाल तिमी ढुक्क भयर नबस कि, गद्दाफी, हिट्लर, सद्दाम हुसेनले आफुलाई सधैं सर्बशक्तीमान थिए,बट यू आर नोथिङ इफ पिपुल लस्ट पेसेन्सस !
Like or Dislike:
3
3
[जवाफ फर्काउनुहोस्]
K ko PRACHANDA bAAjelai matra Gaali garira ne?? Congress A maaleko chai chokho nai chhan jasto ka.. PRACHANDA Baajeko Dui Jibro bhaera ne dherai DUKHA paune vayo YO DESH le./ Bt CONGRESS A maaleko Neta haru ne sappai Bhrasta chari,CHor daka haru chhan. Nepal ma Deshko BIKAASH GARNE RAAJNEETI KAHILAI Bhayena DUKHA LAGCHHA.
Like or Dislike:
1
3
[जवाफ फर्काउनुहोस्]
Patrakar bhanaudo dependra rokaya le patrakarita sambandhi kunai addhyan nai 6ina jasto lagyo . Aafno desh ko rajneta lai nachahido ,aadhar hin , Tatthya hin negetive lekha lekhnu thulo aparadh ho ,yasta bhabisya bani garne patrakar le kahan ko jotis biddhya padheko ho, hawadari kura lekhera bhram dinu hunna thiyo .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ma eslaai peet patrakaaritaa bhanchhu.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
येा गलत कुरा हेा गलत सम्स्कार हेा । यस्ता बिचार र लेखलाइ स्थान दिनु पनि गलत हेा
म पर्जातन्त्रबादी हु प्रचन्डबादी हेाइन तर मलाइ यस्ता कुत्सित बिचार र मनसाय ठिक लागेन ।
Like or Dislike:
4
3
[जवाफ फर्काउनुहोस्]
यो कुन चही खात्ते पागल ले लेखेछ ? लेखाइ हेर्दा आफै पागल जस्तो छ अनि प्रचन्डको वभिश्य वाणी गर्छ,पहिले आफ्नो भबिश्य हेर अनि मात्रै अरुको ।यो भबिश्य वाणी गर्ने हरुले बनेको पुग्ने भय र हुने भय यो जोगी हरु किन अजासम्मा सडक र छाप्राहरुमा कोही उल्लु आउछकी भनेर कुरी बस्थ्यो!तेसो त इनिहरुले संसारमा हुन सक्ने सबै सम्भाबित घाटन हरुलाई बेलाईमा सचेत गर्न सक्थ्यो नि ।अनी किन वैङ्यानिक हरु चिहिन्त्यो !
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
Yo patrkaarlai jantako samu lagera juttako mala lagaunu parcha tesko shathai hamra mahamahim prachandaji ko khutta dhogera maaf magnu parcha ani matra insaaf huncha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
prachanda chor, desh chod…
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
prachandale awashya suicide garnu parcha ani nepalko vrasta rajinitigya, nyaadish, karmachari, prahariharulai vane tudikhelma rakhera jiudai jalaunu parcha………patrakar mitra yo chahi kina birseko????????????????????????????????
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
मलाई त प्रचण्ड जी ले यी कमेन्ट हरु पढे भने भोलिनै काम फत्ते गर्लान कि भन्ने लाग्यो… लौन साथी हो छिटो कमेन्ट गरुम…..शान्तिको सास छिट्टै फेर्न पाइन्छ कि ???
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
unko paaraa herdaa ta laag6 prachnda jele afnu dimaagi santulan gumaunu hun6 .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
एमाओवादी अध्यक्ष प्रचण्डका चारवटा ‘सम्भावित अवसान’ बारे चर्च गर्दा एमाओवादी अध्यक्ष प्रचण्ड लाई केहि सल्ला दिन मन लाग्यो …….
(१) नेपालमा एमाओवादी लाई छोडेर रिपप्लिक र डेमोक्रेटिक २ पार्टी खोल्नु जस्ले गर्दा नेपाली जन्ताहरु ले पनि फ्रीडोम हुन् पाओस्
(२) सरकारी सम्पति को बिबरण लिनु पर्छ
(३)नया पार्टी रिपप्लिक र डेमोक्रेटिक को शुरु गर्नु जरुरिछ
(४)नया जनयुद्द को आब्सेक देखिन्छ ३७ ओटा पार्टी लाई २ ओटा बनाऊनको लागि यो जन्ता बाट सहयोग मिल्नेछ,( रिपप्लिक र डेमोक्रेटि नेपाल जिन्दाबाद) !!!@
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aritical ramro6 writer lai thanks6.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
banjara Reply: January 27th, 2013 at 4:39 am
maro b4 ma yasli kaee garna pardhaena balaee ma ganchha parchandhha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Baru chittai aatmahatya gareko raamro…
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
मान्छे जन्मेपछि एकदिन अब मोर्नैपर्छ ध्रुबसत्य हो । यसरी एकअर्काको मृत्युको अड्कल गरिराख्नु आवश्यक नै छैन । तर नेपाली जनताले ठूलो आशा गरेका प्रचण्ड लगायतका नेताहरुले देश र गरीब जनताको खातिर क्यै नगरेको देख्ता र झन् धनीलाई मात्र पोस्ने र आफूहरुपनि धनि बनेर गरीब मार्ने जुन हर्कत बढ्दैछ, त्यो अबश्य राम्रो हैन । त्यै भएर देश र जनताको लागि क्यै नगर्ने प्रचण्ड लगायतका नेताहरुले पश्चाताप गरी चांडो आत्महत्या गरेकै बेश । अहिलेको दुराबस्था देख्दा धेरैजसो नेपाली जनताले ठूला नेताहरु सबैले आत्महत्या गरेको हेर्न आतुर छन् । त्यो जनतामारा प्रचण्डले त चांडै आत्महत्या गरेर मर्न परोस्, भगवानले त्यो वातावरण सिर्जना गरिदेओस् । अरु नेताहरुलाई पनि चेतना भया ।
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
Hami boudik kura garau,bikeshko kura garau,apasi milijulika kura garau,futka kura nagarau,bibeksil kura garau deslai barbadi tira lane kura matra nagarau, banaune lai sath diu bigarne lai samjhau, yahi aafno matra swartha naherau afno bhanda desko swarthlai mahoto diu mero suvakamana 6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
तथ्य बिना को लेख लेखी जनता मा भर्यम फैलौने गरी कसैलाई पनि छुत दिनुहुदैन ।
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
hey bhagwan, nepal ko sab netaharulai DV parey ni hunthyo hau
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
nepalma derahi bhudijivi 6n ,sab jani 6n tara des kasari chaleko 6 bhani thaha 6 ki nai ? socher kura garda ram ro huni theyo . kagres uml gayeko bato ma mahobadi dayeko 6 us lai patayeko 6 yen lai k thaha ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
thulo kura kasaile nagaram…..lau na ta prachanda ra party lai aalag garera desh chalaune himmat gara…ani yesto wahiyat kitab lekhera janata ma bhram chharne patruukar murdabad….dollore patrukar lai kitab pani bechera paoso kamauna man lagechha….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
timi parchanda ka nokar thiyaura?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Prachandaji! Aru bikalpa bhanda dosro bikalpa rojnus, manma shanti aunchha, paapko prayaschitta hunchha. Jeewan ko uttarardhama Sanyas ashram rojnu Hindu dharma biparit pani hunna. Biswa shantima yogdan pani pugchha. Bhgawan Buddha Nepal main janmeka hun bhanne biswabhar prachar garne awsar prapta hunchha. The Hague le pani kshamadan dinchha.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
ramoo
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Asta netalai aafaisanga raheko guardle sidhai shout gare bes hunthyo hola
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]