विजय चालिसे
१३ माघ, बैतडी । एमाओवादीले बैतडीका पत्रकारहरुलाई ज्याकेट बाँडेको छ । पार्टीको जिल्ला सम्मेलनमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा.बाबुराम भट्टराई बैतडी आउन लागेको अघिल्लो दिन शनिबार पत्रकार सम्मेलन गरी ज्याकेट बाँडिएको हो ।
पत्रकारहरुको सुरक्षाका लागि पार्टी संवेदनशील रहेको भन्दै सेती- महाकाली राज्य समिति संयोजक एवं पोलिटब्यूरो सदस्य गिरीधारीलाल न्यौपानेले बैतडीका आधा दर्जनभन्दा बढी पत्रकारलाई ज्याकेट बाँडेका हुन् ।आइतबार उद्घाटन हुने जिल्ला सम्मेलन उद्घाटन गर्न पार्टी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वस्वास्थ्य मन्त्री शक्ति बस्नेत लगायतका केन्द्रीय नेताहरु आइतवार बैतडी आउने कार्यक्रम रहेको जानकारी गराउन एमाओवादी बैतडीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
एमाओवादी पार्टीका अध्यक्ष प्रचण्ड सहित उच्च पदस्थ नेता तथा प्रधानमन्त्री भट्टराईजिल्ल्ाा सम्मेलन उद्घाटन गर्न बैतडी आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कमलप्रसाद खरेलले बताउनुभयो ।
sathhi haru ho jacket lagaye pachhi Target fell khadaina bhanera ho !! feri badarko tal hola !!!!
Like or Dislike:
10
13
[जवाफ फर्काउनुहोस्]
Tai jacket laera lalau ra Jhan chani chani hanla.maobadi ko surakcha kasto taha 6 nai hola ni patrakar sathi haru lai.
Like or Dislike:
10
9
[जवाफ फर्काउनुहोस्]
Sujan ji tapai le bujera matra bolnu hai. Jyacket badnu k goli hanna ho ?
Like or Dislike:
16
9
[जवाफ फर्काउनुहोस्]
Lami6ane g barud ko goli nahane pani dhamki ko goli ta hannu va6 ne ki hajur le dailekh ko news padnu va6aina?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
prachanda pravuko lila aaparampar chha….katai chutai katai jaket
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Jacket check garera matra lagaunus hai patrakar sathiharu!!!!!!
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Pari Ban Ma Syal Karaune….
Wari Gau Ma Sigari Bakhro Haraune…..
Ukhan Jastai GHATANA Bhayeko Le Bolna Lai Ta Payo Ni Bhim g……
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
aafna sapotar harulai diyeko ho taki aafna man6e chinne ani aafno saport nagarne harulai 6ani 6ani marne yojana ho
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
माओबादी ले जकेट बट्नु अर्थ हो हामीले भोलि गोलि पनि हान्न सकिन्छा जस्तै डेकेन्द्र लाई बार्ता गर्न बोलायर जिउदै गाडे खियाल गर्नुस तपाई को पनि तेही हाल नहोला भन्न सकिन्न ?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
a maobadile jacket bandhe jastai sadbhav ra sneh badhnu parchha patrakarhaurulai.ani patrakar harule pani yekohoro alochana matara hoina maobadile gareka kehi ramra kura ko pani hekka rakhera khabar sampreshan garnu parchha.stuti ra yekohoro gaali galauch dubai ati hunchha jun swikar garna sakinna.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]