१३ माघ, भक्तपुर । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेस र एमाले जेठ १५ भित्र चुनावमा जान तयार भए आफ्नो दलले सबै कुरा त्याग गर्न सक्ने बताउनुभएको छ । चुनाव हुने स्थितिमा बाबुरामको विकल्पमा कांग्रेस, एमाले वा स्वतन्त्र व्यक्ति जुनसुकै विकल्पमा पनि आफूहरु तयार रहेको प्रचण्डले बताउनुभयो ।
विपक्षीको अवरोधलाई छल्दै पार्टीको अधिवेशन उद्घाटन गर्न शनिबार मुख्य बाटो छलेर भक्तपुर पुग्नुभएका प्रचण्डलले दैलेखमा भएको घटनालाई अतिरन्जित गरेको आरोप लगाउँदै सञ्चारकर्मीले गर्दा आफ्नो दलका नेताहरुलाई एक ढिक्का हुन मद्दत पुगेको दाबी गर्नुभयो ।
कार्यक्रममा माओवादीका उपाध्यक्ष एव प्रधानमन्त्री डा बाबुराम भट्टराईले दैलेखमा पत्रकार हत्याको युद्धको समयमा भएको दोहोर्याउनुभयो । देशको निकासका लागि चुनाव बाहेक अरु विकल्प नभएको भन्दै प्रधानमन्त्री भट्टराईले सहमति हुने भए आफु जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभयो ।
Congres,amale sahamati ma gayara chunab garauna chaheko vaya ta uhille des ma paribartan vaisakthyo. Kursi ko lagi andolan garne le chunab garau6 ?
Like or Dislike:
27
16
[जवाफ फर्काउनुहोस्]
Guarantee ta aba aafai gare vaigo ni prachanda jiu.desh hakne thekka pareko xadai xa k bho ra? Patrakar lai jyan marne dhamki dine ani sushashan ko kura garne baburam ra prachanda lai laaj xaina j vande pani bhayo haina ta?aafnai karye kartale ta patyau daina arule kasari patyaunu ta?
Like or Dislike:
11
13
[जवाफ फर्काउनुहोस्]
aile vanne kehi hola jasto6 tyag tapasya le nai kehi unati vayeko duniya ko etihash6 sahamti ma gayera chunab garnu deshlai nikash dinau nai neta ko kartbya ban6.ramro bichar ho.
Like or Dislike:
10
1
[जवाफ फर्काउनुहोस्]
yo kura sabailai thaha chha aemale kangress kahile pani chunab ma jadainan, sattah paepachhi nana kurako uljhan dekhaera sake samma lamo samaye gujarnu chahanchhan taba, maoubadile sarkhar chhodne bitikai ganatantra loktantra sabai jane chha, maoubadi ko ek ek karya karta jel janu parne hunchha, yini haru le sarkhar paune biktikai deshma supply sangkat paida hunchha, biswa ra inadia le samarthan garekai sarkhar maoubadiko ho, jaba arule line bitikai uniharuko kasarat bhane ko sarkhar banaune ani bigarne ho, tyesto hunda chhimeki muluklai pani phaida hundaina, taba, sabai supply haru kahile hune kahile nahune garda chha, desh basi lai parnu dukha hune chha, yad gariyos cammred! hami le 15 barsa ta dukha jheleyu, aba hami dukha jhelnu khusi chhaina/
Like or Dislike:
5
11
[जवाफ फर्काउनुहोस्]
CHOR JANATA MAROA MAOBADI AND AS KA PICHALAGGU DONT LIKE ELECTION ALL NEPALI JANATA KNOW ABOUT OA BHATE JANATA KILLER DONT BARK LINE A CRAZY DOG.
MAOBADI SATTA KABJA GARNA CHAHANCHHA ARU PARTY DIDAINAN.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
BABURAM LAE SATTA 6ODLARA..? bARU MARNA TAYAR HOLA……
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
प्रचण्ड र माओबादी मन परोस वा नपरोस कमसेकम प्रचण्ड ले जेष्ट मा चुनाब हुने भए सबै त्याग गर्न तयार छौ त् भने . हिम्मत भए अरु पार्टी ले पनि जेष्ट मा चुनाब हुने भए हामी बाबु रामकै सरकार मा सामेल भै सहमति को सरकार बनाउन तयार छौ किन नभन्ने ? हिम्मत छ ?
Like or Dislike:
10
2
[जवाफ फर्काउनुहोस्]
bhim g ani baburam gunda k ko lagi
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
सरकारी पैसा पाएको छ…..जिल्ला अधिबेसनमा घुमेका छन् …तिनीहरुका बाउ को के जान्छ ….जे जान्छ जनताको जान्छ …एकै दिनमा २ जिल्ला सम्म पुगिरछन….सरकारी पैसा मा मॊज छ…..यस्तो मॊज के छाड्न सक्छौ …..चुनाबको कुरा त जनता झुक्याउने बाटो हो….तिमीहरुले चुनाब चाहेको भए त मंसिरमै हुन्थ्यो ….!!!!!
Like or Dislike:
4
4
[जवाफ फर्काउनुहोस्]
कुरा बनाउन र अरुलाई झुठो आश्वासन दी उल्लु बनाउन त कसैले तिमीसँग सिकोस । यि सब तिम्रा देखाउने दाँत मात्रै हुन । हिजो काङ्ग्रेसलाई उम्मेद्वार देउ भनी सुसिललाई कसरी उल्लु बनायौ ? अहिले बाबुरामले तिम्लाई नै उल्लु बनाइ दिएका छन नि ठीक्क भो ।
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
छविलालले गफमात्र गर्ने हो काम चैं केही गर्ने होईन। छिनका छिन कुरा फेर्न त फेरि कसले सक्ने हो र?
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
सबै भन्दा पहिले प्रचन्ड जि त्याग्ने नै हो भने आफु भित्रको अहंकार त्याग्ने कोशीस गर्नुस् । थाहा छ तपाईंले सम्विधान सभामा चुनाव जिते पछी खुलामन्चमा के भन्नु भा थ्यो? ‘खबर्दार अब एमाले काङ्ग्रेसले सिंह दरबार तिर कर्के आँखाले पनि हेर्न पाउदैनौ’ त्यो दम्भ अझै तपाईंमा देखी रहेको छ ।
Like or Dislike:
5
2
[जवाफ फर्काउनुहोस्]
mornu pani tayar chhas prachande chor?
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
pahila timile aafno praan tyag gara ani sabai kura aafai thik hunchha. deshdrohi.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
afno boli ko value nai chaina yo chor ko,manpari bolcha baula
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
tapaai haru ko tyaag ali badhi bhayo, thorai ghataaune ki Prachanda Dai ?
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Nepalko vrasta rajnitigya, nyadhishharu, karmachariharu, prahariharulai chiti vanda chito fasi de- yiniharu desh chusne vampire dracula hun. Yiniharu vaye samma desh yestai rahancha.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]